arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
स्थानिय समाचार

स्याङ्जाको सिद्धार्थ क्याम्पसकी स्ववियु सभापति उम्मेद्‍वार रिमाले गरिन् आत्महत्याtext size increase   text size decrease   Print    rss (२०७३ फाल्गुन १९, विहीवार)

स्याङ्जाको फेदीखोला गाविसस्थित सिद्धार्थ बहुमुखी क्याम्पस बीबीएस प्रथम वर्षमा अध्ययनरत २० वर्षीया रिमा क्षेत्रीले आत्महत्या गरेकी छन् । 

नेपाल विद्यार्थी संघको प्रतिनिधित्व गर्दै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को सभापति बनेकी क्षेत्रीले  चुनाव हारेपछि आत्महत्या गरेको हुनसक्ने  आशंका गरिएको छ । जिल्ला प्रहरी प्रमुख एसपी देवबहादुर बोगटीका अनुसार सुसाइट नोटमा मर्ने रहर त होइन बाध्यता हो भनेर लेखिएको छ । 

क्षेत्रीले २८ मत प्राप्त गरेको विद्यालय स्रोतले बतायो । बुधबार बिहान आठ बजेदेखि स्ववियु निर्वाचन सुरु भई १० बजेभित्रै नतिजा प्रकाशनपश्चात् पराजय व्यहोरेकी उनी जिल्ला सदरमुकामस्थित त्रिभुवन आदर्श बहुमुखी क्यामपसमा समेत उपस्थित भई नेविसंघको विजय जुलुस मनाएर राति घरमा फर्किएको नेविसंघका जिल्ला सभापति अजित क्षेत्रीले बताए ।

 त्रिभुवन आदर्श क्याम्पसमा नेविसंघले चुनाव जितेसँगै विजय जुलुस निकालेर खाना खुवाएर बेलुका घरमा पठाएको हो  उनले भने,  बिहानसम्म घरमै भएकी रिमा परिवारले धान कुट्न जा भन्दा समेत नुहाउने बहानामा घरमै बसेर एक्लै भएको मौका छोपी आत्महत्या गरिछन् । आत्महत्याको कारण के थियो भन्ने खुल्न आएको त छैन । चुनाव हारेर होला जस्तो पनि लाग्दैन किनकि उनी जिल्ला सदरमुकाम प्रचारप्रसारमा पुगेकी थिइन् । उनले आफ्नो इज्जत प्रतिष्ठामाथि कसैले आँच आउने काम गरेकोले आत्महत्या गरेको भन्ने पनि सुनिन्छ तर घरपरिवार यस विषयमा खुल्न नचाहेको बताए । 

कुर्थाको सलले घरभित्रै झुण्डिएर आत्महत्या गरेकी रिमालाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याइएको छ । कान्तिपुरमा समाचार छ ।  

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य स्थानिय समाचार
रुपन्देहीको ओमसतिया गाउँपालिकाका विजेताहरुको सम्मानमा सुभकामना आदानप्रदान कार्यक्रम
ताप्लेजुङका वनरक्षकका हत्यारालाई सर्वस्वसहित जन्मकैदको फैसला
चितवनमा बसले पैदल यात्रीलाई ठक्कर दिंदा २ जनाको मृत्यु
झापामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु, एक गम्भीर घाइते
बागलुङको मल्म पाण्डवखानी सडकको स्तरोन्नति सुरु
काठमाडौंको गौशालामा स्कुलबसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु
नुवाकोटमा आपँको रुखबाट लडेर मृत्यु
उच्च रक्तश्रावका कारण जुम्लामा एक महिलाको अकालमा मृत्यु
बुटवलको सैनामैना मुर्गियामा अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रम सुरु
वीरगन्जको महावीरस्थान चोकमा स्कुल बसले ठक्कर दिँदा १४ वर्षीया छात्राको मृत्यु
मुग्लिन-नारायणगढ सडक आजदेखि पुनः ६ घन्टा बन्द
रसुवाबाट काठमाडौं जाँदै गरेको कन्टेनर 'ब्रेक फेल' भएर नुवाकोटमा दुर्घटना, सातजना घाइते
पर्वतमा चट्याङ लागेर दुई जनाको मृत्यु, सात जना घाइते
चितवनको दुई बेग्लाबेग्लै स्थानमा डुबेर दुईजनाको मृत्यु
अल्का अस्पतालमा भ्रूण हत्या गर्ने उद्देश्यले लिंग पहिचान गरेकी डा. नूतन निलम्बित
ट्रयाक्टरको ठक्करबाट सिरहामा एक बालकको मृत्यु
दिल्ली-प्यूठान सिधा बस सेवा शुरु हुँदै
बागलुङ बजारमा आगलागीबाट एउटै घरमा रहेका दुई पसल खरानी हुँदा लाखौँको क्षती
बुटवलमा आश्रय स्थललाई सहयोग
एमाले बाग्लुङ् मुसिकोट नगरपालिकामा निर्वाचिन परचालन समिति गठन