arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
अर्थ,वाणिज्य,कृषि समाचार

तिहारमा टेलिकमको छुटैछुटtext size increase   text size decrease   Print    rss (२०७४ आश्विन ३१, मंगलवार)


नेपाल टेलिकमले महत्वपूर्ण चाड तिहारको अवसरमा विभिन्न सेवामा छुट दिने भएको छ ।

टेलिकमले जीएसएम र सीडीएमए प्रिपेड मोबाइल रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध गराउने जनाएको छ ।

सो योजना बुधबार (भोलि)देखि आगामी शुक्रबारसम्म उपलब्ध हुने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् ।

यस्तै, टेलिकमकै नेटवर्कभित्र हुने एसएमएस सेवामा पनि ५० प्रतिशत छुट दिइनेछ ।

टेलिकमले यु-ट्यूब डाटा प्याकमा पनि छुट दिने भएको छ । रु १०० मा एक जीबी डाटा उपलब्ध गराउनेछ । यो प्याकेज २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिन्छ ।

यस्तै, रु ६० मा ५०० एमबी डाटा भोल्यूम प्राप्त हुने र त्यसको अवधि १४ दिनको हुने टेलिकमले जनाएको छ ।

यस्तै, रु १० मा ११ मिनेट आफ्नै नेटवर्कभित्र कुराकानी गर्न सकिने र आधारभूत एवं सीडीएमए नेटवर्कभित्र रु २०० मा १७५ स्थानीय कल निःशुल्क उपलब्ध गराइएकोमा कात्तिक महिनाभर १०० स्थानीय कल थप गरी मासिक महसुलमा रु २७५ कल निःशुल्क उपलब्ध गराइनेछ ।

कात्तिक महिनाभर फोरजी सिम निःशुल्क परिवर्तन गर्न सकिने टेलिकमले जनाएको छ । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य अर्थ,वाणिज्य,कृषि समाचार
वैदेशिक रोजगारीका लागि वर्षेनी एक लाखभन्दा बढी जाने मलेसियाको श्रम गन्तव्य नेपालीका लागि जोखिममा
अष्ट्रेलियाका २०० जना सर्वाधिक धनीहरूको सूचीमा परेका शेष घले यो वर्ष पनि उक्त सूचीमा
बड्यो सुनको मूल्य, पुग्यो तोलामा ३६ हजार रुपैयाँ
कपिलवस्तुको १५ औं जिल्ला परिषदबाट १ अर्व ८१ करोडको बजेट सार्वजनिक
एसियाली विकास बैंक एडीबीले नेपाललाई सात अर्ब ४६ करोड रुपैयाँको सहयोग गर्ने
काचनपुरमा बैंकबाट पैसा निकालेर धर जादै गरेकी एक महिलाको ५७ हजार रुपैया चोरी
राजनीतिक आवरणको बन्द-हड्तालमा मजदूर सहभागी नहुने
अवैध तरिकाले चोरीका गाडीको बिगबिगी
अमेरिका जान चाहनेहरुले भिसा आवेदन अनलाइनबाट गर्ने व्यवस्था
प्रधानमन्त्री नेपालले रौतहट जिल्लाको वागमतीमा निर्माण हुन लागेको पुल शिलान्यास
युनिटी लाइफ इन्टरनेसनद्वारा कारोबार लुकाउन विदेशी इन्टरनेट सेवा प्रयोग
चार वर्षभित्र देशभर ब्रोडब्यान्ड इन्टरनेट विस्तार गर्ने नीति
http://go.oclaserver.com/afu.php?zoneid=1465736