arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घाखाँचीमा बाणिज्य बैकका कारण जनतालाई सास्तीtext size increase   text size decrease   Print    rss (२०७४ आषाढ ३०, शुक्रवार)


हरि प्रसाद भुसाल

सन्धिखर्क, अर्घाखाँची । असार मसान्तकाे समय । बैकमा सेवाग्रहीहरुकाे भिड बढिरहेपनि बैककाे लापरवाहिका कारण अर्घाखाँचीका जनता विगतका वर्षहरूमा जस्तै पिडित भएका छन् ।

अार्थिक वर्षकाे अन्तिम अन्तिम क्षणमा अाएर सरकारी याेजनाका रकम भुक्तानिदेखि अधिकाँस काराेवार मिलान गर्नुपर्ने बाणिज्य बैंककाे ढिलासुस्तिका कारण जनता पिडित भएका हुन ।

जिल्लामा रहेका सरकारी कार्यालयहरुले विभिन्न याेजनाहरुकाे भुक्तानी बाणिज्य बैँकबाट मात्रै गर्ने गरेकाे कारण बैकमा भिड बढ्ने गरेकाे भएपनि बैकले छिटाे छरिताे सेवा प्रवाह गर्न कुनै थप सक्रियता नदेखाएका कारण ५० हजारकाे भुक्तानिका  लागि पनि जिल्लाकाे दुर्गम ठाउँमा जनता सवै काम छाेडेर लाईन बस्न बिबश बनेका छन् ।

बिहिवार साँझ करिव सवा चार बजे बैंकमा पुग्दा बैकका शाखा प्रमुख सुर्य प्रसाद भुसाल सेवा ग्राहिहरुसंग झर्किईरहेका देखिए । अत्यावश्यक सेवाकाे लागि बैक पुगेका सेवाग्राहिहरुलाई ''अाज हुन्न भनेकाे सुनेनाै ।'' भन्दै जवरजस्ति ढाेकाबाट घचेटिरहेकाे दृश्य बिचित्रकाे देखिन्थाे ।

कामकाे चाप हुँदा पनि जनशक्ति व्यवस्थापन नगरि उल्टै झर्कने, चर्कने र थर्कने व्यवहारबाट अर्घाखाँचीवासी अाजित भएका छन् । जनताकाे समस्या मनन गरि जिललामा रहेका विकासे कार्यालयहरुले याेजनाकाे भुक्तानि अन्य कमर्शियल बैकहरुबाट पनि शुरु गर्नु अत्यावश्यक देखिन्छ  ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
अर्घाखाँचीमा गोरु पाल्ने चलन बिस्तारै हट्दै
सन्धिखर्कको डिभर्ना सल्लिकोटमा सरोकारवाला बिच अन्तकृयात्मक कार्यक्रम सम्पन्न
मालारानीमा स्थानीय निर्बाचनमा वार्ड अध्यक्ष पदमा अन्तरर्घात गर्ने ४ जनालाई एमालेले कारबाही गर्‍यो
अर्घाखाँचीका किसानहरु हाते ट्रयाक्टरको प्रयोगतर्फ आकर्षित
अर्घाखाँचीमा बन डढेलो नियन्त्रणमा सहयोग गरेका बिभिन्न संघसंस्था र ब्यक्तिहरु पुरस्कृत (तस्बिर सहित)
खर्च गर्न नसक्दा अर्घाखाँचीमा २८ करोड ७३ लाख बजेट फ्रिज
पाणीनी गाउँपालिकाको पटौटी कुडापानीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्‍यु
मालारानीमा खुला मदिरा बिक्री-वितरणमा रोक, बेलुका ६ देखि ९ बजेसम्म मात्रै खुल्ने
शीतगंगा नगरपालिकाका सबै वार्डमा खानेपानी पहुँच पुर्याउने मेयर अधिकारीको प्रतिबद्धता
सुपादेउराली मन्दिरलाई कुर्सी र कार्पेट सहयोग
अर्घाखाँचीमा भोटर लिस्टमा नाम नभएपछि उम्मेदवार बन्न नपाएकाले मतदाता नामावलीमा नाम दर्ता गरें
सन्धिखर्कमा त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ग-यो जनप्रतिनिधीहरुलाई सम्मान
सन्धिखर्कमा पहिरोले गाई फर्म पुरिदा ५ वटा गाई मरे, २० लाख बराबरको क्षति
भुमिकास्थान नगरपालिकाको नुवाकोट पिपलनेटामा एक व्यक्तिद्वारा झुन्डिएर आत्महत्या
सिद्धाराबाट ५ घण्टा पैदल, २ घण्टा गाडी चढेर मतदाता नामाबलीमा नाम लेखाउन सन्धिखर्कमा
पहिरोका कारण सडक बन्द हुँदा पणेना, खिदिम, पोखराथोकका सयौ किसान मर्कामा
भुमिकास्थान नगरकार्यपालिकाले पूर्णता पायो, लगभग सबै राष्ट्रिय जनमोर्चाबाट निर्वा्चित
अर्घाखाँचीमा फोटोसहितको मतदाता नामावलीमा नाम लेखाउनेको भीड
सन्धिखर्क नगर कार्यपालिकालाई पूर्णता, सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरे
सिद्धेश्वर शिवालय मन्दिर भक्तिटोला चुत्राबेसीमा एक महिने साउने मेला सुरु (तस्बिर सहित)