arghakhanchi
मिति: २०७० ज्येष्ठ १०, शुक्रवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
सुचना, अनुरोध एवम पाठक प्रतिक्रिया

अनुरोध - जानकारीtext size increase   text size decrease   Print    rss (२०६८ माघ २२, शुक्रवार)

भारतका पाठकहरु एवम विज्ञापन दाताहरुलाई अनुरोध:-

भारतका लागि आज मिती २०६८ माघ १९, विहीवार ( 2 फ़रवरी, २०१२) देखि अर्घाखाँचीडट्कमका कुनै पनि प्रतिनिधि नरहेको हुँदा यस अगाडीका प्रतिनिधि ( व्यक्ती)हरुको नाममा पत्रचार, संपर्क नगरिदिनु हुन अनुरोध गरिन्छ । साथै तपाईंका कुनै पनि समाचार सामाग्री, सुझावहरु अर्को प्रतिनिधी नतोके सम्म तत्कालका लागि info@sandhikharka.com मा ईमेल वा +00 9 77 77 420785 फोन संपर्क गर्न अनुरोध गरिन्छ ।

साथै धेरै पहिले देखि हामीलाई प्राप्त ईमेल, फोन अनुसार भारतमा अर्घाखाँचीडट्कमको कुनै पनि आर्थिक संकलन गर्ने सस्था ( फाइनान्सियल सस्था, च्यारिटी) सँग  कुनै सम्बन्ध नरहेको पुन जानकारी गराइन्छ । तसर्थ यि बिषयहरुमा अर्घाखाँचीडट्कम उतरदायित्व हुनेछैन ।

कपि राइट अर्थात प्रतिलिपी अधिकार / इन्टरनेट नक्कल (पाइरेसी)
 
केही समय देखि अनेकौ डोमेन/ वेबसाईट दर्ता गर्दै गैरपत्रकारिता गर्नेहरुको सन्ख्या बढदै गएको देखिन्छ । ति गैरपत्रकारिता गर्नेहरुले अर्घाखाँचीडट्कममा प्रकासित समाचार सामाग्री बिना अनुमती चोरी गर्ने ( तल माथि हेर- फेर गर्दै)गरिएको देखिएको छ।
 
अर्घाखाँचीडट्कमले नेपालका प्रमुख संचारमाध्यम, अन्लाईन समाचार सस्था, एजेन्सी एवम केही अन्तरराष्ट्रिय लगायत सँग सहकार्य गरेको र कुनै - कुनैबाट अनुमती लिई मात्र समाचार प्रकासित गर्दै आएको छ। र कुनै - कुनै समाचार-सामाग्रीमा लाग्ने शुल्क समेत भर्दै आएको छ। यसका साथै नेपालका करिव १२० जना भन्दा संचारकर्मीहरुबाट देशका बिभिन्न भागबाट नियमित प्राप्त समाचार सामाग्रीहरु प्रकासित हुँदै आएका छन।
 
तसर्थ कसैले अर्घाखाँचीडट्कमका सामाग्री कुनै अनुमती चोरी गर्ने, नक्कल गर्ने गरेको भेटिएमा ति व्यक्तीहरुको परिचान गरी, जुन देशमा भएपनि सहजै सक्दो राष्ट्रिय, अन्तरराष्ट्रिय कानुन अनुसारको कारबाही समेत गरिनेछ ।
 
अर्घाखाँचीडट्कम विस्तार एवम प्रकाशन
 
अर्घाखाँचीडट्कमले आफ्नो अन्लाईनमा थप, घट एवम परिवर्तन गर्दै जाने छ। देश एवम अर्घाखाँची जिल्लाका कयौ गाबिसमा समेत आफ्ना प्रतिनिधिहरुमा विस्तार गर्दै जाने र दक्षिण एसियामा पनि (भारत एवम पाकिस्तानबाट) केही समय देखि प्रकाशन शुरु गरेको अन्तरराष्ट्रिय पत्रीका द टाईम्स अफ अर्थको सहकार्यमा केही समय मै राजधानी काठमाडौं लगायत देशका प्रमुख शहरहरुबाट नेपाली सस्करणमा प्रकाशन शुरु गर्ने जमर्को गरेको छ। जुन अन्तरराष्ट्रिय स्तरको हुनेछ।
 
अब दक्षिण एसियामा,,, - - -   - नेपालमा पनि--------
 
 
अन्तराष्ट्रिय प्रकाशनमा - - -
 

  • DRG SUMAN २०६८ माघ २१, विहीवार

    DERAI HAMRO BIHAR CHHA YASKOLAGI DHANYABAAD   
 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य सुचना, अनुरोध एवम पाठक प्रतिक्रिया
जीवनरक्षाका लागि आर्थिक सहयोगको अनुरोध
सुवर्ण अवसर
हार्दिक समवेदना
युरोप फाउण्डेशनका फाउन्डर एवम प्रमुखको भेट्घाट कार्यक्रम
अर्घाखाँचीमा ६ घण्टा लोडसेडिङ्ग हुने समय तालिका
शुभ विवाह, हार्दिक बधाई, हार्दिक बधाई
डा.चित्रप्रसाद शर्मा वाग्ले बचाउ अभियानको लागि सहयोग गर्ने दाताहरुको नाम विवरण
डा.चित्रप्रसाद शर्मा वाग्ले बचाउ अभियान
मान्छे हराएको सुचना
प्रश्न: अमेरिकामा राष्ट्रपति चुनाव
विज्ञापन: अखिल छैठौ
बक्स अफिस अवार्ड दुबइ
भूगोलमा अर्घाखाँची जिल्ला
विज्ञापन
सुपा देउराली टुर एन्ड ट्रभल
आशिर्वाद स्टेशनरी एवम स्पोर्टस, चुत्राबेशी
रेडियो मलमला ८६.६ मेज्ञाहर्ज
युएईको प्रतिष्ठित कम्पनीमा कामदार आवश्यकता
सन्देश एवम विज्ञापन
विज्ञापनमा बाणगंगा-कपिलवस्तु