arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
साहित्य

गजल:- तिम्रै लागीtext size increase   text size decrease   Print    rss (२०७४ वैशाख १०, आइतवार)

world news


हरी गौतम (अर्घाखाची)
-खनदह३|| हाल-भारत

 दु:ख होईन ,खुसीको अंश बनेर आउछु..!!
तिम्रै लागी अब, भीन्नै संसार बसाउछु..!!

कहीले आ:शुको थोपा नदेखु ती नयनमा.,
तिम्रो साटो बरू, म नै आफै  रसाउछु.!!

आफु मै सबै पिडाहरू लियर प्यारी...
तिम्रा आ:शुहरू लाई किनारा लगाउछु..!!

कुनै दुरी कहीलेे नहोस हामीहरू बीच....
धैर्य राख छीटै त्यो, नी समय ल्याउछु..!!

हाम्रो माँलाई अजर अमर बनाउनको लागी..
काँडाहरू बीच सुन्दर फुल जगाउछु..!!

पथ्थरको ठक्करले पनी न्.तोडीयोस जो..
तिमी र म बीच यस्तो वीश्वास जगाउछु..!!

[[२"दु:ख होईन खुसीको अंश बनेर आउछु..!!
तिम्रै लागी अब,भीन्नै संसार बसाउछु..२"]]

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य साहित्य
गजल:- छाड़ेर गएछ उ
गजल:- अन्तीम एउटा धोको थियो
गजल:- मेरो दील जिगर हौ
गजल:- लिएर कोही जादैन केही
गजल:- सु:ख खोज्दै
गजल:- तिम्रो खुशी लुट्न होईन
गजल:- तिम्रो खुशी लुट्न होईन
गजल:-यो सालको तिजमा
म आमा भएँ
गजल:- थाहा छैन
उन्यु फुल्दैन किन?के नपुगेर होला
गजल: चुप्प लागेर भएन अब
गजल:- आफ्नै घरको जमीन छोड़ी
संस्कृत साहित्य तथा हिन्दु धर्मका ज्ञाता आचार्य खेमराज केशवशरणको निधन
गजल:- टुक्रेको मूटु
गजल:- गरीन के?
गजल:- तिमी खुशी भई दीए
रोईन (गजल)
गजल:- खेलौना पो रै छु
ज्युँदो मान्छे