arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
अर्थ,वाणिज्य,कृषि समाचार

बाघको आक्रमणबाट चार सुरक्षाकर्मीसहित १० जना घाइते, बाघलाई गोली हानेर मारियो text size increase   text size decrease   Print    rss (२०७३ माघ २५, मंगलवार)

world news

 पर्सा वन्यजन्तु आरक्षबाट निस्केर बस्ती क्षेत्रमा प्रवेश गरेको बाघले आक्रमण गर्दा मंगलबार पर्सामा चारजना सुरक्षाकर्मीसहित १० जना घाइते भएका छन् ।

घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

पर्साको रामनगरी र लखनपुर गाविसको बीचमा पर्ने खेतमा काम गरिरहेका सर्वसाधारणमाथि बाघले एक्कासि आक्रमण गरेको जनाइएको छ ।

सोलगत्तै घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चक्रबहादुर शाहसहित चारजना सुरक्षाकर्मी पनि बाघको आक्रमण परी घाइते हुन् ।

बाघको आक्रमणमा परी घाइते भएका अरु सर्वसाधारणको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

मानवबस्तीमा पसेर आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिन नसकेपछि प्रहरीले गोली चलाएको र गोली लागेर बाघ मरेको बताइएको छ ।

मरेको बाघलाई वीरगन्जस्थित जिल्ला वन कार्यालयको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

बाघलाई नियन्त्रणमा लिन जिल्ला वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी र राष्ट्रिय वनजन्तु आरक्षकको टोली परिचालित भएको थियो  ----अनिल तिवारी (इमेज): 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य अर्थ,वाणिज्य,कृषि समाचार
पछिल्ला महिनामा पूँजीगत खर्चमा सुधार
मागेजति तेल पाउने गरी भोलि भारतसँग इन्धन आपूर्ति सम्झौता
बसभित्रै शौचालय र चमेनागृहको व्यवस्था, डडेल्धुरा काठमाडौं एसी बस सन्चालनमा
सेयर बजारमा उच्च सुधार जारी
आइडिया र भोडाफोन मर्जर हुंदा भारतकै ठूलो टेलिकम कम्पनी बन्यो
देशभर ७१ वटा स्मार्ट पेट्रोलपम्प खुल्ने, १५ वटामा सरकार र साझाको स्वामित्व
सेयर बजार परिसूचक सामान्य अंकले सकारात्मक, कारोबार परिमाणमा गिरावट
नेपाली हवाई क्षेत्रलाई यूरोपियन यूनियनको कालो सूचिबाट हटाउन औपचारिक पहल
सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट
लगानीका लागि नेपाल उपयुक्त : भारतीय अर्थमन्त्री
अध्ययन विनै अटो लोन मा कडाई
कर्जा रोकिँदा जग्गाको कारोबार प्रभावित, मातपोत कार्यालयमा सुनसान
शेयर बजारमा उच्च गिरावट
नेपालमा मोबाइल मनी
२२ रुपैयाँमै १०० एमबी डाटा, १०० एमबी बोनस
सवारी कर्जामा सीमा अनुचित : नाडा
अटो लोनमा राष्ट्र बैंकको कडाइः गाडीमा ५० प्रतिशत मात्रै ऋण लगानी गर्न पाइने
सेयर बजारमा पुनः उच्च सुधार आयो
पछिल्ला दिन उच्चदरले ओरालो लाग्दै आएको सेयर बजारमा सुधार
ग्यासको मुल्य बढ्यो