arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
स्थानिय समाचार

बुटवलको सैनामैना मुर्गियामा अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रम सुरुtext size increase   text size decrease   Print    rss (२०७४ ज्येष्ड १२, शुक्रवार)

world news

नगरस्तरिय अभिमुखिकरण
बुटवल, १२ जेठ ।  सैनामैना नगरपालिको सहयोगमा लुम्बिनी ग्रामिण विकास परिषद्को आयोजनामा सैनामैनाको  मुर्गियामा 'नगरपालिका स्तरिय वालक्लवहरुको लागि अभिमुखिकरण तथा प्रशिक्षण' कार्यक्रम सुरु भएको छ । 

 कार्यक्रमको शुक्रवार सैनामैना गरपालिकाका प्रतिनिधि  केशवराम अर्यालले समुद्घाटन गरे । कार्यक्रममा बोल्दै उनले वालवालिकाहरुको कलिलामा बाल मस्तिष्कमा स सनाा कुराहरुले समेत प्रभाव भएको कारण सयमा समयमा नै अभिभावक तथा स्वय्म बालवालिकाहरु सचेत हुनुपर्ने बताएका थिए । उनले भने- वाल अधिकार प्रयोग देखि लिएर उनीहरुको अधिकार र कत्व्र्यको विषयामा समेत आम जनमानिसहरु सचेत हुनपर्ने अवस्था आएको छ । 

दुई दिन सम्म चल्ने तालिमको बुटवल उपमहनारपालिकाका सामाजिक महाशाखा प्रमुख बरिष्ठ अधिकृत विजयदेव भुर्तेलले सहजीकरण गरेका छन् । तालिम सुभाम्भ अवसमार बोल्दै उनले पछिल्लो समयमा स्थानिय निकयाको निर्वाचन संघारमा आएको भन्दै राजनीतिक दलहरुले यस विषयमा वालवालिकाहरु प्रयोग गर्न सक्ने भन्दै समयमा नै सचेत रहन आग्रह गरे । 

 लुम्बिनी ग्रामिण विकास परिषद्का अध्यक्ष  चन्द्रकान्त खनालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थाका निर्देशक  राम प्रसाद पौडेलले गरेका थिए । कार्यक्रममा गोमा बस्याल, विमला गौतम लगायतले स्थानिय सहजीकरण गरेका थिए भने अभिमुखिकरण तालिममा सैनामैना क्षेत्रका  सबै वडाहरुका   वालक्लवहरुको सहभागीता रहेको छ । नगरपालिकाले बालमैत्री नगर बनाउने योजना अगाडी बढाई रहेको सम्र्दभमा यस्तो प्रकृतिको अभिखिकरण तथा तालिम आयोजना हुनु आफैमा गौरवको विषय भएको सहभागीहरुले  बताएका थिए । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य स्थानिय समाचार
हेल्थ असिस्टेण्ट संघ स्याङजाद्धारा डा. अमृत पोख्रेललाई स्वागत
लायन्स र लियोद्धारा बृक्षारोपण
नासपातीको रुखबाट खसेर सल्यानमा एक जनाको मृत्यु
रुपन्देहीको ओमसतिया गाउँपालिकाका विजेताहरुको सम्मानमा सुभकामना आदानप्रदान कार्यक्रम
ताप्लेजुङका वनरक्षकका हत्यारालाई सर्वस्वसहित जन्मकैदको फैसला
चितवनमा बसले पैदल यात्रीलाई ठक्कर दिंदा २ जनाको मृत्यु
झापामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु, एक गम्भीर घाइते
बागलुङको मल्म पाण्डवखानी सडकको स्तरोन्नति सुरु
काठमाडौंको गौशालामा स्कुलबसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु
नुवाकोटमा आपँको रुखबाट लडेर मृत्यु
उच्च रक्तश्रावका कारण जुम्लामा एक महिलाको अकालमा मृत्यु
वीरगन्जको महावीरस्थान चोकमा स्कुल बसले ठक्कर दिँदा १४ वर्षीया छात्राको मृत्यु
मुग्लिन-नारायणगढ सडक आजदेखि पुनः ६ घन्टा बन्द
रसुवाबाट काठमाडौं जाँदै गरेको कन्टेनर 'ब्रेक फेल' भएर नुवाकोटमा दुर्घटना, सातजना घाइते
पर्वतमा चट्याङ लागेर दुई जनाको मृत्यु, सात जना घाइते
चितवनको दुई बेग्लाबेग्लै स्थानमा डुबेर दुईजनाको मृत्यु
अल्का अस्पतालमा भ्रूण हत्या गर्ने उद्देश्यले लिंग पहिचान गरेकी डा. नूतन निलम्बित
ट्रयाक्टरको ठक्करबाट सिरहामा एक बालकको मृत्यु
दिल्ली-प्यूठान सिधा बस सेवा शुरु हुँदै
बागलुङ बजारमा आगलागीबाट एउटै घरमा रहेका दुई पसल खरानी हुँदा लाखौँको क्षती