arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
पूर्वाञ्चल

स्कूल छुट्टी भएर घर फर्केने क्रममा एक चार बर्षीय बिद्यार्थीको स्कुल बसले किचेर मृत्युtext size increase   text size decrease   Print    rss (२०६७ फाल्गुन १, आइतवार)

सर्लाही  - प्राप्त समाचार अनुसार सर्लाहीमा आइतवार अपरान्ह स्कूल छुट्टी भएर घर फर्केने क्रममा एक चार बर्षीय बिद्यार्थीको स्कुल बसले किचेर मृत्यु भएको छ ।

सर्लाहीको लालबन्दीस्थित गोल्डेन फ्युचर एकेडेमीमा पढ्ने आदर्श बस्नेतको स्कुल बसबाट उत्रेपछि पछिल्लो पांग्राले किचेर घट्नास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

बा१ख ६७४४ नम्बरको स्कुल बसले घर नजिकै जब्दी गाबिस-८ मा उत्रेका बालकलाई किचेको थियो । घट्नापछि चालक फरार रहेको प्रहरी निरीक्षक भरतबहादुर बिकले बताए । दुर्घटना गर्ने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य पूर्वाञ्चल
इन्डियन एअरफोर्सको हेलिकप्टर उद्दारकार्यमा सहभागी नहुन अनुरोध
रौतहटको चन्द्रपुर नगरपालिकामा १६ वर्षीया किशोरीद्धारा घाँटीमा पासो लगाएर आत्महत्या
त्रिभुवन विश्वविद्यालयमा तत्काल सुधार गर्नुपर्ने माग गर्दै प्राध्यापकहरुद्धारा १४ बुँदे प्रस्ताव प्रस्तुत
सप्तरीमा कैदी जीवन बिताइरहेका एचआइभी सङ्क्रमितको मृत्यु
सिरहा जेलमा एक कैदीले शौचालयमा झुण्डिएर आत्महत्या गरे
पेस्तोलसहित काठमाडौंको पुतलीसडकबाट एक पक्राउ
झापाको चियाबगानमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
सिरहाको डुमरीमा आगोमा जलेकी २१ बर्षीया युवतीको मृत्यू
निगरानी दैनिक पत्रिकाको अफसेट प्रेस तोडफोड
सुनसरीमा फेरि वर्डफ्लु देखा परेपछि प्रभावित क्षेत्रका कयौ कुखुरा नष्ट
पूर्वाञ्चलस्तरीय सुरक्षा भेला सुनसरीमा
पश्चिमा मुलुकमा पुनर्वास हुने भूटानी शरणार्थीको सङ्ख्या ५० हजार
बारामा एक २३ बर्षीया प्रावि महिला शिक्षक डेढ महिनादेखि बेपत्ता
महोत्तरीमा यही साउन महिनामा सर्पको डसाइबाट १२ जनाको मृत्यु
विराटनगरमा इन्धन कारोबार ठप्प
मोरङको उर्लाबारीमा एक बालिका बलात्कृत
सिरहामा चार बर्षीया बालिकालाई बलत्कार गरेको अभियोगमा एक युवक पक्राउ
बाराका १३ बर्षीय छात्रको दुई सातादेखि अवस्था अज्ञात
बाजुराका दुई बालक विगत पाँच दिनदेखि बेखबर
झापाको लखनपुरमा बस पल्टँदा करिब दुई दर्जन यात्रु घाइते