arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
प्रवास समाचार

नेपाली राजदूतावास साउदीको परिचयात्मक कार्यक्रम सम्पन्न text size increase   text size decrease   Print    rss (२०७४ आषाढ २५, आइतवार)

   
  साउदी अरब (अर्घाखाँचीडटकम) नेपाली राजदूतावास रियाद साउदी अरबका नवनियुक्त राजदुत प्रा. डा. महेन्द्र सिंह राजपुतले कार्यभार सम्हालेको करिब एक महिना पछी यहाँ  कृयाशिल बिभिन्न नेपाली संघ संस्थाका प्रतिनिधि, समाजसेवि, बुद्धिजिवि, व्यावसायीहरू लगायत रोजगारको सिलसिलामा साउदी अरबमा रहेका नेपाली जनसमुदायहरूको उपस्थितिमा राजदूतावासले परिचयात्मक तथा अन्तरकृया कार्यक्रम आयोजना सम्पन्न गरेको छ  ।


नवनियुक्त राजदुत राजपुतले  जिबनको चालिस  बर्ष प्राज्ञिक क्षेत्रमा बिताएको र  साउदीको समस्या हल गर्न  अध्ययन गरी  यहाँ क्रियासिल रहेका नेपाली संघ सस्था, समुदायहरुको सल्लाह सुझाबलाई आत्मसाथ गर्दै सबैको सहयोगमा नेपाली कामदारमुखी कामहरु गर्ने, समस्या समाधान र न्युनिकरन गर्ने कुरा बताएका थिए  ।

कार्यक्रमका बक्ताहरुले झन्डै दुई बर्ष  कार्यबाहक राजदुतको जिम्मेवारी सम्हाल्नु भएका बर्तमान नियोग उपप्रमुख आनन्द प्रसाद शर्माको कार्यकाल सफल रहेको र आगामी दिनमा  नवनियुक्त राजदूत लाई स्वागत गर्दै  सफल कार्यकालको शुभकामना दिएका थिए ।

नियोग उपप्रमुख आनन्द प्रसाद शर्मा द्वारा संचालन गरिएको कार्यक्रममा ,  श्रमसहचारी अम्बिका प्रसाद अधिकारी, प्रथम सचिव विजय कुमार राउत, द्वतिय सचिव बिपिन दुवाडी लगायतका राजदूतावास परिवारको उपस्थिति थियो ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
प्रदेश सभा समानुपातिक महिला उम्मेद्वारमा कतार नेपाली एकता समाजको केन्द्रिय सल्लाहकार जानुका खड्का
अमेरीकामा झापालीहरू संगठित हुदै
नेपाली जनप्रगतिशील मंच बहराइनको राजदुतसँग भेटघाट तथा परिचयत्मक कार्यक्रम सम्पन्न (तस्बित सहित)
साउदी अरबमा धुर्मुस - सुन्तली साझको तयारी अन्तिम चरणमा
साउदी अरबमा सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे ( सुन्तली ) आउदै
इजरायलमा म्ह: पुजा तथा नेवा: राष्ट्रिय महिला ड्रेस प्रतियोगिता सम्पन्न (तस्बिर -भिडियो सहित )
रक्तिम साँस्कृतिक अभियान द्धारा प्रगतिशील देउसी भैलो सम्पन्न
इजरायलमा अन्तर्राष्ट्रिय कलाकार मंचद्दारा सामुहिक तिहार साङ्गितिक साँझ २०७४ भब्यताका साथ सम्पन्न (तस्बिर - भिडियो सहित )
के वाइ सि इजरायलद्दारा बलिहाङ कप २०७४ फुटबल प्रतियोगिता आयोजना, के वाइसि क्लबको सानदार जित (तस्बिर सहित)
पर्वत युवा सेवा समाज कतारको भलिबल खेल सम्पन्न
कतारमा एक नेपालीको सडक दुर्घटनामा परी मृत्यु
एनआरएनए अध्यक्षमा भवन भट्ट निर्वाचित
दिल्लीमा नेपाली देशभक्त आवाजद्दारा अलपत्र कपिलवस्तुकी नेपाली महिलाको उद्दार
प्रवासी नेपाली मन्च दक्षिण कोरियाको छैठौ अधिबेसन सम्पन्न, अध्यक्षमा सापकोटा सर्वसमत छनौट
बहराइनमा रहेका तीन वाम शक्तिहरुहरुका वैचारिक संगठनहरुद्वारा एउटै कम्युनिस्ट वाम पार्टी एकता गर्ने निर्णयको स्वागत
नेपाल आईडलका सुरज र सागरले कोरियाको राजधानी सऊल तताए
कोरियामा हुने सुपादेऊराली सांगेतिक सौगातको सम्पुर्ण तयारी पुरा
नेपाली देशभक्त आवाजको दशै हिमाचलको रोहडुमा सम्पन्न (तस्बिर सहित)
अल्मराई दशैं शुभकामना आदान प्रदान सॉझ सम्पन्न
अन्तराष्ट्रिय समन्वय परिषदमा दिपक ओलीको युवा प्रतिनिधिमा आधिकारिक घोषणा
http://go.oclaserver.com/afu.php?zoneid=1465736