arghakhanchi
मिति:
*हिन्दूहरुको दोस्रो महान चाड शुभ दिपावली तिहार २०७४ को पावन अवसरमा सम्पूर्ण विज्ञापनदाता, पाठकवर्ग, शुभेच्छुक, संवाददाता, स्तम्भकारलगायत सम्पूर्ण देश–विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना । - मेहर सिंह के.सी “प्रमुख” तथा अर्घाखाँचीडट्कम परिवार *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

भुमिकास्थान नगरकार्यपालिकाले पूर्णता पायो, लगभग सबै राष्ट्रिय जनमोर्चाबाट निर्वा्चित text size increase   text size decrease   Print    rss (२०७४ श्रावण २, सोमवार)

अर्घाखाँचीडट्कम संवाददाता 

नुवाकोट, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँचीको भुमिकास्थान नगरकार्यपालिकाले पूर्णता पाएको छ । 


भुमिकास्थान नगरपालिका अर्घाखाँचीमा नगर कार्यपालिकाको निर्वाचन आज सोमबार सम्पन्न भएको छ । जसमा राष्ट्रिय जनमोर्चाका ६ जना, माओबादी केन्द्र १ र नेपाली कांग्रेसका १ जना विजयी भएका छन् । 


महिला, दलित तथा अल्पसंख्यकको तर्फबाट निर्वा्चित सदस्यहरुले  पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । 

भूमिकास्थानको प्रमुखमा रेशम थापा र उपप्रमुखमा खडानन्द बेल्वासे चुनिएका हुन् । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
अर्घाखाँचीको डिभर्नामा आगालागि हुँदा लाखौको क्षती
बिज्ञापन रद्य गर्ने सहमति भएपछि पाणिनी बहुमुखी क्याम्पसको ताला खुल्यो
अर्घाखाँची धारापनीका बालबालिकाद्धारा भित्तेपत्रिका प्रकासन
सस्तो पलास्टिकका भाडाले कुमाले जातीको पुख्र्यौली पेसा संकटमा
अर्घाखाँचीमा पर्यटन भित्रयाउने एउटा कार्यक्रम पनि भएनन/सम्बन्धित निकाय पर्यटक भित्रयाउने लक्ष्यमा मौन
आन्तरिक राजश्व कार्यालय कृष्णनगर कपिलवस्तुद्वारा अर्घाखाँचीमा करदाता शिक्षा कार्यक्रम सम्पन्न
एकिकृत माओवादी अर्घाखाँचीद्वारा जनयुद्ध दिवसमा शुभकामना आदान प्रदान
युवा किसान संघ नेपाल अर्घाखाँचीको जिल्ला अधिवेसन सम्पन्न
कांग्रेस क्षेत्रीय समितिमा पदाधिकारी चयन
नयाँ नेतृत्व चयन गर्दै अखिल छैठौँको सम्मेलन सम्पन्न
अर्घाखाँची केरुङगामा आफ्नै बुवा-आमाद्वारा छोरीको जबर्जस्ती विवाह गराइदिन लागे पछी ....
अनेरास्ववियु छैठौ अर्घाखाँचीको १९ औ जिल्ला सम्मेलन सन्धिखर्कमा शुरु
अगरबत्ती बनाउने तालिम सम्पन्न
फोहोरमैला ब्यबस्थापन सम्बन्धि अन्तरकि्रया
अर्घाखाँचीका ग्रामिण क्षेत्रका किसानहरु कफी खेतीतर्फ आकर्षित
अर्घाखाँचीमा ब्यबसायीक रुपमा च्याउ खेती शुरु
अर्घाखाँचीको केरुङगा देउराली नजिक निर्माण गरिएको सित्तल पार्टीको पूजापाठ गरी उदघाटन
श्रीमतीलाई जिस्क्याएको रिसमा कुटेर हत्या
६ वर्ष अघि जलेका जग्गाको नक्सा तयार नहुदा जिल्लावासीलाई सास्ती/सम्बन्धित निकाय मौन
अर्घाखाँचीको वाङ्ला गाविसमा खाद्यान्नको अभाव