arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

भुमिकास्थान नगरकार्यपालिकाले पूर्णता पायो, लगभग सबै राष्ट्रिय जनमोर्चाबाट निर्वा्चित text size increase   text size decrease   Print    rss (२०७४ श्रावण २, सोमवार)

अर्घाखाँचीडट्कम संवाददाता 

नुवाकोट, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँचीको भुमिकास्थान नगरकार्यपालिकाले पूर्णता पाएको छ । 


भुमिकास्थान नगरपालिका अर्घाखाँचीमा नगर कार्यपालिकाको निर्वाचन आज सोमबार सम्पन्न भएको छ । जसमा राष्ट्रिय जनमोर्चाका ६ जना, माओबादी केन्द्र १ र नेपाली कांग्रेसका १ जना विजयी भएका छन् । 


महिला, दलित तथा अल्पसंख्यकको तर्फबाट निर्वा्चित सदस्यहरुले  पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । 

भूमिकास्थानको प्रमुखमा रेशम थापा र उपप्रमुखमा खडानन्द बेल्वासे चुनिएका हुन् । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
नेपाल लेखापढी कानुन व्यवसाय एशोसिएसन अर्घाखाँचीको जिल्ला अधिवेसन सम्पन्न
अर्घाखाची जिल्लामा फैलियो मोटरबाटो,ढाकावाङ- ३ मा ४ किलोमिटर कच्चीबाटो निर्माण
बुटवलमा मोटरसाइकल-जीप जुद्दा अर्घाखाँची ठुलापोखराका सन्दिप राना गम्भीर घाइते
अर्घाखाँचीको पाली गाविस स्थीत बेङ्गदी खोलामा डुबेर ३ बालीकाको मृत्यु
अर्घाखाँचीको नुवाकोटमा आगालागी,लाखौको क्षती
अर्घाखाँचीको ढाकावाङ गाबिसमा बन्दैछ उच्च मावी
नेपाल विधार्थी सघं जनज्योती माबी अर्घाखाँचीको आयोजनामा श्रद्धान्जली सभा सम्पन्न
अर्घाखाँचीको सिद्धारा गाविसमा हुलाकबाट पठाएको चिठी पुग्न एक महिना
जिल्ला प्रशासन अर्घाखाँची र विधार्थीहरुबीच यातायात भाडा सम्बन्धी वैठक सम्पन्न
माओवादी अवरोधले सिद्धाराको हर्रे सोलर खानेपानी योजना अलपत्र
आफना कार्यकर्ता हत्या गरेको बिरोधमा अर्घाखाचीमा पनि बन्दको प्रभाव
रिडि-बल्कोट-सन्धिखर्क सडकखण्डको खज्र्याङमा पुल बनेपछि स्थानीयबासीमा खुसियाली
बिद्यार्थी संगठनका माग सम्बन्धमा पाणिनी बहुमुखी क्याम्पस अर्घाखाँचीमा अन्तकृया
अर्घाखाँचीमा चिट चोराएको समाचारले परीक्षा नियन्त्रण कार्यालयले छानबिन थाल्यो
यौन सम्पर्क गर्न नदिएको भन्दै कुटाइ खाएकी एक किशोरीले गुल्मीमा दिईन उजुरी
अर्घाखाँचीमा चैतमासको हुरीले गर्दा आगलागी हुनेक्रम बढ्यो, ३ लाख बराबरको क्षती
दोषी प्रहरी जवान कार्यालय बाटै फरार/दोस्री श्रीमती अर्घाखाँचीमा एसएलसी दिदै
नयाँ सविधान निर्माणको लागी एकजुट हुन आग्रह
अर्घाखाँचीमा जिशिका कर्मचारी,केन्द्राध्यक्ष नै एसएलसी परिक्षामा चिट चोराउन सहयोगी
अर्घाखाँचीको गाउगाउमा गिरिजा बाबुको सम्झनामा शोक सभा