arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
अर्थ,वाणिज्य,कृषि समाचार

फेरी खाना पकाउने ग्यास, पेट्रोल, डिजेलको मूल्य बढ्योtext size increase   text size decrease   Print    rss (२०७४ कार्त्तिक १५, बुधवार)

नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले बुधबार रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य बढाएको हो ।

पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ बढाएर प्रतिलिटर १०० रुपैयाँ पुर्‍याइएको छ भने डिजेल र मट्टितेलमा १/१ रुपैयाँ बढाएर प्रतिलिटर ७५ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।

खाना पकाउने ग्यासको मूल्यमा भने प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएर प्रतिसिलिन्डर १३ सय ५० रुपैयाँ कायम गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेपछि मूल्य समायोजन गरिएको निगमको दाबी रहेको छ । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य अर्थ,वाणिज्य,कृषि समाचार
वैदेशिक रोजगारीका लागि वर्षेनी एक लाखभन्दा बढी जाने मलेसियाको श्रम गन्तव्य नेपालीका लागि जोखिममा
अष्ट्रेलियाका २०० जना सर्वाधिक धनीहरूको सूचीमा परेका शेष घले यो वर्ष पनि उक्त सूचीमा
बड्यो सुनको मूल्य, पुग्यो तोलामा ३६ हजार रुपैयाँ
कपिलवस्तुको १५ औं जिल्ला परिषदबाट १ अर्व ८१ करोडको बजेट सार्वजनिक
एसियाली विकास बैंक एडीबीले नेपाललाई सात अर्ब ४६ करोड रुपैयाँको सहयोग गर्ने
काचनपुरमा बैंकबाट पैसा निकालेर धर जादै गरेकी एक महिलाको ५७ हजार रुपैया चोरी
राजनीतिक आवरणको बन्द-हड्तालमा मजदूर सहभागी नहुने
अवैध तरिकाले चोरीका गाडीको बिगबिगी
अमेरिका जान चाहनेहरुले भिसा आवेदन अनलाइनबाट गर्ने व्यवस्था
प्रधानमन्त्री नेपालले रौतहट जिल्लाको वागमतीमा निर्माण हुन लागेको पुल शिलान्यास
युनिटी लाइफ इन्टरनेसनद्वारा कारोबार लुकाउन विदेशी इन्टरनेट सेवा प्रयोग
चार वर्षभित्र देशभर ब्रोडब्यान्ड इन्टरनेट विस्तार गर्ने नीति
http://go.oclaserver.com/afu.php?zoneid=1465736