arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
जिल्ला समाचार

सन्धिखर्कको राजुपानीमा खाडा र पोखेडाडा जोड्ने मोटरबाटो खन्ने क्रममा एक्साभेटर दुर्घट्ना text size increase   text size decrease   Print    rss (२०७४ कार्त्तिक २६, आइतवार)

युवाराज थापा 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न -९ को राजुपानीमा खाडा र पोखेडाडा जोड्ने मोटरबाटो खन्ने क्रममा एक्साभेटर दुर्घट्ना भएको छ । दुर्घट्नामा कुनै मानविय क्षती भएको छैन् ।  


मोटरबाटो खन्ने क्रममा एक्कासी माथीबाट जमिन खस्दा एक्साभेटर दुर्घट्ना भएको हो । माथीबाट जमिन खस्दा एक्साभेटर पुरिएको छ । 

उक्त बाटो राजुपानीको खाडा हुँदै पोखेडाडा जोड्दै बागी खोलाको ढोरपाटन सडक सम्म जोड्ने योजनामा रहेको छ । पुरिएको एक्साभेटरलाई अर्को जेसिबीको सहयोगमा निकाल्ने काम भएको छ । 


एक्साभेटर मेसिन धनि नारायण बन्जाडेले उक्त बाटोको ठेक्का लिएका थिए । 

नेपालकै पहिलो गाउँ-गाउँमा सडक विस्तार भएको अर्घाखाँची जिल्लाका गाउँपालिका - नगरपालिकामा ( साविक गाबिसहरुमा) आएको बजेटमा धेरै लगानी बाटो विस्तारमा गरिएको देखिन्छ ।  

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
खनमा जालकाडा एकता समाजद्वारा निर्मित देउराली मन्दिर उद्घाटन (तस्बिर सहित)
छत्रदेबमा समन्वय तथा सामाजिक जवापदेहिताका औजार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
किमडाँडाका तिन बिद्यालय नै खारेज हुँदै, सरोकारवाला सामुदायिक बिद्यालयको पढाई सुधारको कसरतमा
जुकेनामा स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण, थारपाइलामा सुपादेउराली मन्दिरको शिलान्यास कार्यक्रम सम्पन्न (तस्बिर सहित)
सन्धिखर्क बजारबाट सडक विस्तार गर्दा घरघडेरी मासिने भन्दै स्थानीयको विरोधले लुम्बिनी-ढोरपाटन ट्र्याक अड्कियो
पाणिनी गाउँपालिका अध्यक्ष अच्युत गौतमले कृषि पेसाबाट मनग्गे आम्दानी गर्न सफल, मासिक डेढ लाख आम्दानी
अर्घाखाँचीकी सफल महिला उद्दमी रुकमणी पराजुली (फोटो फिचर)
अर्घाखाँची युवा परिषदकाे दाेस्राे अधिवेशन काजी श्रेष्ठलाई अध्यक्ष पदमा निर्वाचित गर्दै सम्पन्न (तस्बिर सहित)
मैदानको पैयापाटा देखि लहरेधारासम्म जोडिने मोटरबाटो बजेट अभावका कारण ठप्प
हंशपुरमा राष्ट्रिय जनमोर्चाको शोक सभा सम्पन्न
खिदीममा अर्गानिक तरकारी उत्पादन गर्न जैविक बिषादी बनाउने तालिम सम्पन्न
सन्धिखर्कमा ओली प्रधानमन्त्री बनेको खुसियालीमा दीप प्रज्वलन
अर्घाखाँचीका स्थानीय जनप्रतिनिधिहरू गाउँमा आएको बजेट रकम कुम्ल्याउन आँफै ठेक्कापट्टा गर्दै
ढाकावाङ सानाटाकुरा गाउँमा भीषण आगलागी
पाणिनी बहुमुखी क्याम्पस सन्धिखर्कमा बिदाइ कार्यक्रम सप्पन्न
सन्धिखर्कको जय सन्तोषी माँ चलचित्र मन्दिरसहित अर्घाखाँचीका अन्य फिल्म हल इतिहास बन्दै
नरपानी र सुपामा पर्यटकलाई पूर्वाधार अभाव, घुम्न आउने पर्यटकलाई बस्ने र खानको समस्या
सिद्दाराको हर्रेमा जग्गा धनि प्रमाण पुर्जा वितरण (तस्बिर सहित)
पाणिनी बहुमुखी क्याम्पस सन्धिखर्कमा प्रेम पत्र वाचन प्रतियोगिता सप्पन्न (तस्बिर सहित)
छत्रदेव - ७ र ८ लाई लक्षित गरि सुर्यथुममा सूचनाको हक सम्वन्धी अभिमुखिकरण तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
http://go.oclaserver.com/afu.php?zoneid=1465736