arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
धर्म, समाज, संस्कृति

बडा दसैंको सातौ दिन काठमाडौंको सैनिक मन्च टुडिखेलमा फूलपाती बढाई सम्पन्नtext size increase   text size decrease   Print    rss (२०७३ आश्विन २२, शनिवार)

बडा दसैंको सातौ दिन आज सैनिक मन्च टुडिखेलमा आज नेपाली  सेनाले राइफल र तोपबाट २०७३ सालको फूलपाती बढाई सम्पन्न गरेको छ । उक्त कार्यक्रम नेपाल सेनाका परमाधिती श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतित्थ्य रहेको थियो । साथै उप राष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्प कमल दाहाल, प्रधानन्यायाधीश सुशिला कार्कीको पनि सहभागिता रहेकाे थियो ।


फूलपाती बढाइँको एतिहासिक पृष्ठभूमिलाई हेर्दा नेपाल एकीकरण अभियानको क्रममा पृथ्वीनारायण शाहले बिक्रम सम्बत १८२५ सालमा काठमाडौं उपत्यका बिजय पश्च्यात यसैलाई देशको राजधानी बनाउने निर्णय गरेपछि गोर्खाबाट सिधै हनुमान ढोका दरबारमा फूलपाती भित्राउने तथा बढाइँ गर्ने प्रचलन सुरु भएको हो ।

सोहि अनुरुप गोर्खा दरबारको दसैँ घरबाट ल्याइएको फूलपाती विधिपूर्वक आजै हनुमान ढोका स्थित दसै घरमा फूलपाती भित्राइन्छ ।

हेर्नुस आज सैनिक मन्च टुडिखेलमा नेपाली सेनाले गरेको फूलपाती बढाइँ । कान्तिपुरमा समाचार छ ।  

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य धर्म, समाज, संस्कृति
आज मातातीर्थ औंसी आमाको मुख हेर्ने दिन धुमधाम मनाईंदै
नयाँ वर्ष २०७४ को मुलुकभर भव्य स्वागत
हिन्दु जागरण नेपालले गर्यो पाल्पाको बराङ्ग्दी धर्म परिवर्तन मुक्त क्षेत्र घोषणा
मौलिक संस्कृति जगेर्ना गर्न आव्हान: सत्यमोहन जोशी
ज्योतिष बिज्ञानको चमत्कार: कुन अक्षर भएका ब्यक्तिको कस्तो चरित्र ?
स्वस्थानी ब्रत आरम्भ
नयाँ वर्ष २०१७ को स्वागत
क्रिसमसमा सार्वजनिक विदा
आयुर्वेद ऋषि कमलानन्द अभिनन्दित
आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरी मनाइँदै
हिन्दु जागरण नेपालकाे विषेश पशिक्षण कपिलवस्तुमा सम्पन्न
दिदी बहिनी संगि टिका कार्यक्रम सम्पन्न ।
आज भाईटिका ! दिदीबहिनीहरुद्धारा दाजुभाइको सुख, समृद्धि एवम् दीर्घायुको कामनाका साथ भाइटीका लगाइदिदै, हर्षउल्लासपूर्वक महान् चाड तिहार मनाइदै
दोस्रो ठूलो चाड तिहार: यम पञ्चकको चौथो दिन हर्षोल्लासका साथ आज परम्पराअनुसार गोवर्धन पूजा गरिँदै
यमपञ्चकको तेस्रो दिन आज गाई तिहार, हर्षोल्लासका साथ धनधान्यकी देवी लक्ष्मीको पूजा, आराधना गरिंदै
यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार, देशभर कुकुरको पूजा गरी मनाइदै
नेपालीहरुको दोस्रो ठूलो चाड तिहार शुरु ! आज काग तिहार
काठमाडौंले तिहारमा देउसी-भैलो कार्यक्रम राति १० बजेसम्म गर्न पाउने
दसैँको टीका थाप्न जानेहरुको देशभर चहलपहल जारी
बडादसैँ: आफ्ना मान्यवरबाट टीका र जमरा तथा आशीर्वाद लिने क्रम जारी