arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

स्थानीय तह कार्यान्वयन आएसँगै धनकुटाका ग्रामिण क्षेत्रका बासिन्दा उत्साहितtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र ५, शनिवार)

स्थानीय तह कार्यान्वयन आएसँगै धनकुटाका ग्रामिण क्षेत्रका बासिन्दा उत्साहित बनेका छन् । तर भौतिक पूर्वाधार र कर्मचारी अभाव तथा सेवा सुविधा अभावका कारण कार्यान्वयन प्रक्रिया प्रभाबकारी बन्न सकेको छैन ।

धनकुटामा तीन नगरपालिका र चार गाउँपालिका गरि कुल सात स्थानीय तहको निर्धारण गरिएको छ । तर सबै नगर तथा गाउँपालिकामा भौतिक पूर्वाधार र कर्मचारी अभाव तथा विभिन्न सेवा सुविधा अभावका कारण कार्यान्वयन पक्षमा निकै समस्या देखिएका छन् । 

समस्यै समस्याकाबीच पनि उपलब्ध स्रोत साधनको बहुउपयोग गरि सेवा बिस्तारमा लागिएको धनकुटा नगसपालिकाका कार्यकारी अधिकृत तिर्थप्रसाद धिताल बताउँछ ।   इमेजखबरमा समाचार छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
बझाङमा स्यालको टोकाइबाट वडाध्यक्षसहित २८ जना घाइते, स्थानीय त्रसित
बाढी-पहिरो पीडित र महिलामाथि भएका हिंसाप्रति सरकारको गम्भीर ध्यानाकर्षण:- गृहमन्त्री
बक्राहा खोला तटबन्ध निर्माणमा ठेकेदारको 'चरम लापरबाही', अहिलेसम्म ३४ % मात्र काम
मोरङ सुन्दर-हरैचाको फोक्लान टापुमा भाइरल ज्वरोको प्रकोप, दुई बालबालिकाको मृत्यु
मन्त्रिपरिषदमा महिलाको सहभागिता ३३ प्रतिशत पुर्‍याउन माग
बाग्लुङको बडिगाड बादिपमा जिप दुर्घटना हुँदा चारजनाको मृत्यु
आगामी दसैँसम्ममा राजधानीबासीलाई मेलम्चीको खानेपानी ल्याउने तयारी
पाल्पामा प्रदुषित पानीका कारण भाइरल ज्वरो, टाइफाइड र झाडापखालाका विरामी बढे
दाङको तुलसीपुर उपमहानगरपालिकामा हर्न निषेध गरिने
अख्तियारको काम, कारवाहीप्रति सांसदहरु असन्तुष्टि
साना पार्टीलाई सिंहदरबारको गेटसम्म जान नदिने षड्यन्त्र भयोः चित्रबहादुर केसी
मधेसभित्रैको आन्तरिक शोषणले मधेस आन्दोलन असफल भएको टिप्पणी
भारतको चाहना पूरा गर्ने गरी संविधान संशोधन गर्न लागिको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुरको आरोप
तोकिएकै मितिमा प्रदेश नं‍. २ मा स्थानीय निर्वाचन सम्पन्न हुनेमा प्रमुख निर्वाचन आयुक्तको विश्वास
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा छलफल जारी
राष्ट्रिय जनमोर्चाको रौतहट जिल्ला समिति माओवादी केन्द्रमा विलय
निर्वाचन क्षेत्र निर्धारण आयोग गठन
कांग्रेसले प्रदेश नम्बर-२ को स्थानीय निर्वाचन आफ्नो पक्षमा पार्न रणनीतिक योजना बनाउने
सरकारलाई विद्यालय शिक्षालाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउन संसद विकास समितिको निर्देशन
आगामी असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय निर्वाचन तालिका सार्वजनिक