arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
अर्थ,वाणिज्य,कृषि समाचार

सेयर लगानीकर्ताद्धारा पुँजीबजारको विकासका लागि आवश्यक कदम चाल्न माग गर्दै अल्टिमेटमtext size increase   text size decrease   Print    rss (२०७३ पौष १३, बुधवार)

सेयर लगानीकर्ताहरुले पुँजीबजारको विकासका लागि आवश्यक कदम चाल्न माग गर्दै नेपाल स्कट एक्सचेन्जलाई ज्ञापनपत्र दिएका छन् ।

सेयर लगानीकर्ता संघले बुधबार नेप्से कार्यालयमा धर्ना दिँदै नेप्से महाप्रबन्धकलाई ज्ञापनपत्र बुझाएको हो ।

संघले वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिन, ब्रोकरलाई यथाशीघ्र राजधानीबाहिर पठाउन, पूर्णअनलाइन प्रणाली यथाशीघ्र कार्यान्वयनमा ल्याउन, बोनस, हकप्रद, मर्जर र सूचीकृत नीति स्पस्ट पार्न, बजार निर्माता ल्याउन र गैरआवासीय नेपालीहरुलाई सेयर बजारमा ल्याउने व्यवस्था गर्न माग गरेको छ ।

संघले पुस १७ गतेसम्मको अल्टिमेटम दिँदै लगानीकर्ताको माग सम्बोधन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

ज्ञापनपत्र बुझ्दै नेप्सेका महाप्रबन्धक सिताराम थपलियाले वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिने, ब्रोकरहरुलाई बाहिर पठाउने, अनलाइन कारोबार सन्चालन गर्नेलगायतका कुनैपनि कुरामा आफ्नो संस्था बाधक नभएको दाबी गरे । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य अर्थ,वाणिज्य,कृषि समाचार
भक्तपुरका भूमि सुधार कार्यालय शाखा अधिकृतलाई चार लाख घुस सहित पक्राउ
शेयर बजारमा पुनः गिरावट
बुटवलमा एघारौ प्राङ्गगारिक कृषि मेला सुरु
ब्यबसायीहरुको हक र अधिकारका निम्ति काम गर्छु: बस्नेत
बुटवलमा जारी राष्ट्रिय औद्योगिक प्रदर्शनी अवलोकनकर्ताको भिड
फेरी खाना पकाउने ग्यास, पेट्रोल, डिजेलको मूल्य बढ्यो
बुटवलमा औद्योगिक प्रदर्शनी सुरु
तिहारमा टेलिकमको छुटैछुट
धुर्मुसले गरे सन नेपाल लाईफ इन्स्योरेन्स वुटवल शाखाको उद्घाटन
सर्वियाबाट वाइवाइको उत्पादन शुरू, राष्ट्रपतिद्वारा प्लाण्ट उद्घाटन
बडादसैंका लागि पोखरामा यसपटक झन्डै २४ हजार भेडा-च्याङ्ग्रा भित्र्याइए
काठमाडौंमा दशैं किनमेल महोत्सव सुरु
दशैं नजिकिदै गर्दा उपत्यकाकामा किनमेल गर्नेको चहलपल सुरु
आगामी भदौ १६ गतेदेखि कात्तिक ९ गतेसम्म चाडपर्वका लागि सुपथमूल्यका पसल सन्चालन हुने
सेयर बजार ऋणात्मक
१४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी पौष ६ गतेदेखि १८ गतेसम्म आयोजना गर्ने रुपन्देही उद्योग संघको निर्णय
भक्तपुरमा अझै ४० प्रतिशत जमिनमा रोपाइँ गर्न बाँकी
काठमाडौंमा प्लास्टिकको चामल बिक्री
जहाँ हरेक कपडाको मूल्य पाँच सय रुपैयाँ मात्र
बुटवलमा पाँच दिने नेतृत्व विकास तालिम समापन
http://go.oclaserver.com/afu.php?zoneid=1465736