arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
मनोरन्जन,कला र शैली

चलचित्र 'जोनी जेन्टलम्यान' को गीत "तिमीविना मान्दैन" को भिडियो सार्वजनिकtext size increase   text size decrease   Print    rss (२०७४ वैशाख ७, विहीवार)


चलचित्र 'जोनी जेन्टलम्यान' को गीत "तिमीविना मान्दैन"  को भिडियो आइतबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरियो । गीतमा अभिनेता पल शाह र अभिनेत्री आँचल शर्माको अभिनय देख्न पाइन्छ ।

यो गीतको भिडियो भारतको विभिन्न ठाउँमा छायांकन गरिएको हो । गीतमा हर्कुलस बस्नेतको स्वर, शब्द तथा संगीत रहेको छ ।म्युजिक भिडियो निर्देशन गर्दै आएका नितिन चन्दले यो चलचित्र निर्देशन गरेका हुन् । आफ्नो चलचित्र आगामी १९ जेठबाट दर्शकमाझ आउने निर्देशक चन्दले पत्रकार भेटघाटमा जानकारी गराए ।

यो चलचित्र प्रेमकथामा आधारित रहेको पनि उनले जानकारी गराए ।  कार्यक्रममा अभिनेता पल शाहले यो चलचित्रमा आफू जोनीको भूमिकामा रहेको बताए । अघिल्लो चलचित्र भन्दा यसमा आफ्नो भूमिका पूर्ण फरक भएको उनले बताए । जोनी जेन्टलम्यानलाई एन्ड्रेउ पौडेल, अजय मल्ल ठकुरी र सन्जु शाहले निर्माण गरेका हुन् । जसमा केशव थापा र सरिता राँचलको नृत्य निर्देशन, रूपेश थापाको छायांकन रहेको छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य मनोरन्जन,कला र शैली
चलचित्र जात्रा करोड क्लबमा प्रवेश
"हाम्रो खिल्जी" वृत्तचित्र सार्वजनिक ( भिडियो सहित)
अर्घा बेल्टारीमा आयोजना गरिएको भैरभ नाच यूट्यूबमा सार्वजनिक (भिडियो सहित )
अर्घाखाँची धनचौर डेभाका बिकाश दर्पण जिसीको लोक दोहोरी म्युजिक भिडियो '' म मरेसी उनको मन'' बजारमा (भिडियोसहित)
अर्घाखाँची शुवर्णखाल मन्द्रेका नारायण अधिकारीको पहिलो लोक दोहोरी एल्बम ''अन्तै माया बढेाश'' बजारमा (भिडियोसहित)
सामाजिक संजालमा एकाएक भाइरल भएकी तरकारीवाली गोरखाकी कुशुम श्रेष्ठ भन्छिन अवसर आए फिल्म खेल्छु
फिल्म ६क्का पन्जा ले काभ्रेका चारवटा गाविसका लागि एम्बुलेन्स किनिदिने घोषणा
अर्घाखाँची पोखराथोकका सुमन गौतमको लोक दोहोरी गीत '' पिरतीको भाला '' म्युजिक भिडियो बजारमा (भिडियोसहित)
कार्तिक २६ देखि प्रर्दशनमा आउन लागेका फिल्म 'जात्रा' को गीत सार्वजनिक
प्रिया श्रेष्ठ र गणेश गुरुङको ''गोगन पानीमा'' म्युजिक भिडियो बजारमा (भिडियोसहित)
बुटवलमा हेमन्त र ज्योतिले नचाए महोत्सवका दर्शक
जात्रा फिल्मका निर्देशकलाई मह सञ्चारको नयाँ फिल्म, जात्रा निर्देशक प्रदिपप्रति हरिवंशको यस्तो विश्वास
रशु शाक्यले कलेज क्वीन नेपाल २०१६ को उपाधि हात पारीन
सनी लिओन स्वास्थ्यको कारण देखाउदै शाकाहारी बनिन
एकल गायनमा रामकृष्ण :बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस्
एक्सन नायक निखिल उप्रेतीले नयाँ फिल्म रूद्र को घोषणा गरे
दुवै बिरामी: पाँडे डिस्चार्ज, जिग्रीलाई पनि उस्तै समस्या
चलचित्र छक्का पञ्जा ले कोहिनूरको रेकर्ड तोड्यो, पाचौ हप्तामा १२ करोड रुपैयाँको व्यापार
राजु परियार र मुना थापाले किन भन्दैछन जाम अर्घाखाँची तिर (भिडियो सहित)
अर्घाखाँचीका नवगायक झबिन्द्र थापा मगरले यसपालिको दशैँ तिहारमा पाएनन बिदा