arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
मनोरन्जन,कला र शैली

चलचित्र 'जोनी जेन्टलम्यान' को गीत "तिमीविना मान्दैन" को भिडियो सार्वजनिकtext size increase   text size decrease   Print    rss (२०७४ वैशाख ७, विहीवार)


चलचित्र 'जोनी जेन्टलम्यान' को गीत "तिमीविना मान्दैन"  को भिडियो आइतबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरियो । गीतमा अभिनेता पल शाह र अभिनेत्री आँचल शर्माको अभिनय देख्न पाइन्छ ।

यो गीतको भिडियो भारतको विभिन्न ठाउँमा छायांकन गरिएको हो । गीतमा हर्कुलस बस्नेतको स्वर, शब्द तथा संगीत रहेको छ ।म्युजिक भिडियो निर्देशन गर्दै आएका नितिन चन्दले यो चलचित्र निर्देशन गरेका हुन् । आफ्नो चलचित्र आगामी १९ जेठबाट दर्शकमाझ आउने निर्देशक चन्दले पत्रकार भेटघाटमा जानकारी गराए ।

यो चलचित्र प्रेमकथामा आधारित रहेको पनि उनले जानकारी गराए ।  कार्यक्रममा अभिनेता पल शाहले यो चलचित्रमा आफू जोनीको भूमिकामा रहेको बताए । अघिल्लो चलचित्र भन्दा यसमा आफ्नो भूमिका पूर्ण फरक भएको उनले बताए । जोनी जेन्टलम्यानलाई एन्ड्रेउ पौडेल, अजय मल्ल ठकुरी र सन्जु शाहले निर्माण गरेका हुन् । जसमा केशव थापा र सरिता राँचलको नृत्य निर्देशन, रूपेश थापाको छायांकन रहेको छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य मनोरन्जन,कला र शैली
नग्न यात्रीहरूका लागि जहाज
रिपोर्टरस क्लब नेपालको देउसी-भैलो समुहलाई देउसी-भैलो खेलेर साथ दिए नेपाली सेनाका अवकाश प्राप्त प्रधान सेनापति रुक्मांगद कटुवालले
रोल जस्तो सुकै होस् कपाल हल्लाउँदै मुक्का बर्साउने राजेशको कपाल
१८ वर्षीया अमेरिकी सुन्दरी अलेक्ज्यान्ड्रिया मिलिस मिस वर्ल्ड
प्रेम मुटुबाट हुन्छ कि मस्तिष्कबाट ?
२० वर्ष पूरा नगरी विवाह नगर्न किशोरीलाई सुझाव
देशभित्रै र बाहिरबाट सञ्चालित ६० वटा अश्लील साइट बन्द
दीपावलीमा देउसी भैलो संचालन गर्नका लागि रक्तिम सांस्कृतिक अभियानका कलाकारहरु कार्तिक १३ गते बानेश्वरमा जम्मा हुने
मुन्नाभाई सञ्जय दत्तले योग गुरु रामदेवको भूमिका निर्वाह गर्ने
बलिउड हिरो सन्जय दत्तलाई तेस्री श्रीमतीबाट जुम्ल्याहा सन्तान
विश्वकप सम्पन्न नहुँदासम्म घानाका खेलाडीले यौन सम्पर्क राख्न नपाउने
अभिनेता राजेश हमालको ४७ औं जन्मदिन
एक वर्षमा ८५ हजार १३९ वटा कन्डम वितरण
यौन व्यवसाय गर्ने युवतिहरु बढे पोखरामा
अरुसँग सुत्न आफ़्नै जोडीलाइ अनुमति
पर्वतमा पहिलो पटक खुल्ला विद्यालय साचालनमा
मानिसले हर सात सेकेन्डमा सेक्स बारेमा सोच्ने गर्छ
युगदेखि युगसम्मबाट फिल्ममा प्रवेश गरेका राजेश हमालले अभिनय यात्राको २० वर्ष
सबैभन्दा बढी हेरिएको अश्लिल भिडियो
'बुढो!' भन्दै मुखमुखै लागेँ :- हिरोइन करिश्मा मानन्धर