arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
मनोरन्जन,कला र शैली

चलचित्र 'जोनी जेन्टलम्यान' को गीत "तिमीविना मान्दैन" को भिडियो सार्वजनिकtext size increase   text size decrease   Print    rss (२०७४ वैशाख ७, विहीवार)


चलचित्र 'जोनी जेन्टलम्यान' को गीत "तिमीविना मान्दैन"  को भिडियो आइतबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरियो । गीतमा अभिनेता पल शाह र अभिनेत्री आँचल शर्माको अभिनय देख्न पाइन्छ ।

यो गीतको भिडियो भारतको विभिन्न ठाउँमा छायांकन गरिएको हो । गीतमा हर्कुलस बस्नेतको स्वर, शब्द तथा संगीत रहेको छ ।म्युजिक भिडियो निर्देशन गर्दै आएका नितिन चन्दले यो चलचित्र निर्देशन गरेका हुन् । आफ्नो चलचित्र आगामी १९ जेठबाट दर्शकमाझ आउने निर्देशक चन्दले पत्रकार भेटघाटमा जानकारी गराए ।

यो चलचित्र प्रेमकथामा आधारित रहेको पनि उनले जानकारी गराए ।  कार्यक्रममा अभिनेता पल शाहले यो चलचित्रमा आफू जोनीको भूमिकामा रहेको बताए । अघिल्लो चलचित्र भन्दा यसमा आफ्नो भूमिका पूर्ण फरक भएको उनले बताए । जोनी जेन्टलम्यानलाई एन्ड्रेउ पौडेल, अजय मल्ल ठकुरी र सन्जु शाहले निर्माण गरेका हुन् । जसमा केशव थापा र सरिता राँचलको नृत्य निर्देशन, रूपेश थापाको छायांकन रहेको छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य मनोरन्जन,कला र शैली
बाबुराम भट्टराईको नयाँ शक्तिको गीत सार्वजनिक
चीनमा हिराको हार सानो भएको भन्दै युवतीद्धारा आफ्नै ब्वायफ्रेण्डले राखेको विहे प्रस्ताव अस्विकार
बलिउड अभिनेत्री साधना शिवदासानीको निधन
ग्रीसको संसदले त्यहाँका समलिङ्गीलाई कानुनी मान्यता
मिस वर्ल्ड उपाधि स्पेनकी सुन्दरीलाई
छितिज चिन्तनको धराने केटिको छायांकन सकियो
चलचित्र कलाकार संघको निर्वाचन आगामी मंसिर २६ गते राजधानीमा हुने
अब फिल्म हलमा अनिवार्य रुपमा राष्ट्रिय गीत बज्ने
नाकाबन्दीको विरोधमा कलाकारहरु पनि सडकमा उत्रिए
भारतीय नाकाबन्दीविरुद्ध कलाकारहरु सडकमा
चर्चित बलिउड अभिनेता सइद जाफरीको निधन
भक्ति गीत संग्रह आनन्दै आनन्द सार्वजनिक
आयो आयो आजफेरी हाम्रो दशैं आयो तिहार आयो- - - - -
देशभरका हलमा लागेका हिन्दी चलचित्र हेर्ने दर्शकहरुको संख्या घटेपछि नेपाली चलचित्रहरुले राम्रो व्यापार
सार्वजनिक भयो तुलसीको प्रेमकहानी
क्यान्सरवाट प्रसिद्ध भारतीय संगीतकार आदेश श्रीवास्तवको निधन
अर्घाखाँचीका लोक,दोहोरी गायक बसन्त लम्साल
बलिउड अभिनेता संजय दत्तलाई जेलबाट फेरि ३० दिनको बिदा
बुटवलमा भएको एन प्याब्सन सिङ्गीङ स्टारको उपाधी पवन पुलामीले जिते
"कला" माथि अत्याचार