arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
मनोरन्जन,कला र शैली

चलचित्र 'जोनी जेन्टलम्यान' को गीत "तिमीविना मान्दैन" को भिडियो सार्वजनिकtext size increase   text size decrease   Print    rss (२०७४ वैशाख ७, विहीवार)


चलचित्र 'जोनी जेन्टलम्यान' को गीत "तिमीविना मान्दैन"  को भिडियो आइतबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरियो । गीतमा अभिनेता पल शाह र अभिनेत्री आँचल शर्माको अभिनय देख्न पाइन्छ ।

यो गीतको भिडियो भारतको विभिन्न ठाउँमा छायांकन गरिएको हो । गीतमा हर्कुलस बस्नेतको स्वर, शब्द तथा संगीत रहेको छ ।म्युजिक भिडियो निर्देशन गर्दै आएका नितिन चन्दले यो चलचित्र निर्देशन गरेका हुन् । आफ्नो चलचित्र आगामी १९ जेठबाट दर्शकमाझ आउने निर्देशक चन्दले पत्रकार भेटघाटमा जानकारी गराए ।

यो चलचित्र प्रेमकथामा आधारित रहेको पनि उनले जानकारी गराए ।  कार्यक्रममा अभिनेता पल शाहले यो चलचित्रमा आफू जोनीको भूमिकामा रहेको बताए । अघिल्लो चलचित्र भन्दा यसमा आफ्नो भूमिका पूर्ण फरक भएको उनले बताए । जोनी जेन्टलम्यानलाई एन्ड्रेउ पौडेल, अजय मल्ल ठकुरी र सन्जु शाहले निर्माण गरेका हुन् । जसमा केशव थापा र सरिता राँचलको नृत्य निर्देशन, रूपेश थापाको छायांकन रहेको छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य मनोरन्जन,कला र शैली
मुम्बई उच्च अदालतद्धारा बलिउड नायक सलमान खानको जेल सजाय स्थगित गर्ने आदेश, पासपोर्ट बुझाउन आदेश
सलमान खानलाई दुई दिनको अन्तरिम जमानत
नेपालका भूकम्प पीडितलाई बलिउड सलमान खानले कुनै सहयोग नगरेको स्पष्ट
नेपालको महाभूकम्पमा परी ८ बलिडउकर्मीको पनि मृत्यु
भुकम्पका कारण सगरमाथा आरोहणमा गएका गुगलका कार्यकारी अधिकृत ड्यान फ्रिडवर्गको मृत्यु
चर्चित गायक प्रेमप्रकाश मल्लको ८० वर्षको उमेरमा निधन
राष्ट्रिय नाटक महोत्सव राजधानीमा सुरु
यस वर्षको मिस नेपाल २०१५ को उपाधि २३ वर्षे इभाना मानन्धरलाई
मिस नेपाल- २०१५ को प्रतिस्पर्धा आज
दुबइमा नेपाली चलचित्र कोहिनुर प्रदशन हुने
पुरानो भाकाकी संकलक तथा लोकगायिका बदसरा पराजुलीको निधन
बलिउड गायक मिका सिंह डाक्टरलाई झापड हानेपछि फेरी विवादमा तानिए
बलिउड अभिनेता अमिताभ बच्चनलाई पद्भ विभूषण सम्मान प्रदान गरे
चलचित्र कीर्तिपुरको समस्या ट-यो
दिल्लीकी अदिति आर्यालाई यसवर्षको मिस इन्डियाको उपाधि
राष्ट्र गानका संगीतकार अम्बर गुरुङ स्वास्थ्यलाभ गरी घर फर्के
बलिउड अभिनेता शाहरूख खानले करिब १५-१६ वर्षपछि काठमाडौं आएको स्मरण गर्दै सपरिवार फेरि नेपाल आउने
शाहरुख खानले सञ्चालन गर्न लागेको कार्यक्रममा कपिल नजाने
अझै पनि मा मनोरञ्जन संगै संस्कार
८ वर्षीय बालक सौगात विष्टले विश्वमा सबैभन्दा कम उमेरका निर्देशकका रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाए