arghakhanchi
मिति:
*BREAKING NEWS ताजा समाचार *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
स्थानिय समाचार

रसुवाको राम्चेलाई निषेधित क्षेत्र घोषणाtext size increase   text size decrease   Print    rss (२०७४ म‌सिर ७, विहीवार)



रसुवाको कालिका गाउँपालिका-१ राम्चेलाई जिल्ला प्रशासन कार्यालय रसुवाले निषेधित क्षेत्र घोषणा गरेको छ ।

जिल्ला सुरक्षा समितिको बिहीबार बसेको बैठकले बिहीबार दिउँसो १२ बजेदेखि राति १० बजेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको हो ।

राम्चेमा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनले एकै स्थानमा आमसभा राखेको हुँदा सुरक्षालाई मध्यनजर राख्दै निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए । इमेजखबरमा समाचार छ ।  

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य स्थानिय समाचार
वुटवलमा एप्पल एजुकेसन नेटवर्क सञ्चालनमा
एक्सीस एजुकेशन बुटवलमा
झापामा चितुवा आतंक, उद्धारमा गएका प्रहरी नै चितुवाको आक्रमणमा
नेपाल संवत ११३८ को अवसरमा राजधानीमा साईकल र्‍याली
माछा मार्न म्याग्दी खोलामा गएका एक बालक तीन दिनदेखि बेपत्ता
दोलखामा दाउराले हानेर छोराले आमाको हत्या गरे
गुल्मीको रेसुंगा भगारी खोलामा जिप दुर्घटना, एकजनाको मृत्यु
सुत्केरी हुन नसकेर बाजुराकी १६ वर्षीयाको मृत्यु, गर्भ अवैध
बुटवलमा सक्रिय युवा मञ्च रुपन्देहीको रक्तदान
कपिलवस्तुको वाणगंगा स्थित मन्दिरको प्रतीक्षालयमा एकयुवती मृतावस्थामा फेला
दोलखामा आफ्नी पत्नीको लाठी प्रहारबाट एक ८३ वर्षीय वृद्धको मृत्यु
हेल्थ असिस्टेण्ट संघ स्याङजाद्धारा डा. अमृत पोख्रेललाई स्वागत
लायन्स र लियोद्धारा बृक्षारोपण
नासपातीको रुखबाट खसेर सल्यानमा एक जनाको मृत्यु
रुपन्देहीको ओमसतिया गाउँपालिकाका विजेताहरुको सम्मानमा सुभकामना आदानप्रदान कार्यक्रम
ताप्लेजुङका वनरक्षकका हत्यारालाई सर्वस्वसहित जन्मकैदको फैसला
चितवनमा बसले पैदल यात्रीलाई ठक्कर दिंदा २ जनाको मृत्यु
झापामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु, एक गम्भीर घाइते
बागलुङको मल्म पाण्डवखानी सडकको स्तरोन्नति सुरु
काठमाडौंको गौशालामा स्कुलबसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु
http://go.oclaserver.com/afu.php?zoneid=1465736