arghakhanchi
मिति: २०७० ज्येष्ठ ६, सोमवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
Rastriya Samachar - Old

प्रधानमन्त्री भट्टराईद्धारा बन्द फिर्ता नगरे जनमुक्ति पार्टीका तर्फबाट मन्त्री बनेका श्रममन्त्रीलाई निश्कासित गर्ने चेतावनीtext size increase   text size decrease   Print    rss (२०६९ वैशाख ४, आइतवार)

काठमाडौं -  प्रधानमन्त्री बाबुराम भट्टराईले बन्द फिर्ताको घोषणा नगरे जनमुक्ति पार्टीका तर्फबाट मन्त्री बनेका श्रममन्त्री मालबरसिंह थापालाई निश्कासित गर्ने चेतावनी दिएका छन्। प्रधानमन्त्रीको चेतावनीपछि मन्त्री तथा पार्टी अध्यक्ष थापाले शनिबारै राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरूको अनौपचारिक छलफल गरेका छन्।

'प्रधानमन्त्रीले मलाई बन्द फिर्ता नलिए मन्त्रीबाट निकाल्छु भन्नुभयो,' उनले राति  भने, 'पार्टीलाई मनाउन पहल गर्छु भन्ने आश्वासन दिएको छु।'

बन्द फिर्ताको निर्णय नभए 'मन्त्री निवास छाडेर आफ्नो घरतिर लाग्छु' भन्ने आश्वासन पनि उनले प्रधानमन्त्रीलाई दिएको जानकारी दिए।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार, प्रधानमन्त्रीले मन्त्री थापालाई मन्त्रिपरिषद्मा बसेको कुनै पनि पार्टीले बन्द आह्वान गर्न नमिल्ने सम्झाएका थिए। पार्टीका जायज मागप्रति सकारात्मक रहेकोमा पनि प्रधानमन्त्रीले जनाएका थिए।
जनमुक्ति पार्टीका थापा एक्लो सभासद् हुन्। सद्भावना (आनन्दीदेवी) कि सरिता गिरीलाई बर्खास्त गरेपछि गत महिना प्रधानमन्त्रीले थापालाई मन्त्रीमा नियुक्त गरेका थिए।  - नागरिक

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य Rastriya Samachar - Old
३८५ सभासदको भेडीगोठ राज्यले थेग्न सक्दैन : चित्रबहादुर केसी
बजारमा पेट्रोलियम पदार्थको अभावसगै तेल किन्न सरकारको ७५ करोड रुपैया निकासा
मन्त्री तथा जनमुक्ति पार्टीका अध्यक्षले संघीयताको बिरोधी राजमोका चित्रबहादुर केसीलाई फाँसी दिनुपर्छ भन्ने धम्कीको घोर निन्दा
नयाँ संविधानमा रहेको विवादहरु समाधानका लागि दलहरु सहमतिमा पुग्न नसकेपछि थप दुई दिन समय माग
राजनीतिक दलहरु नयाँ संविधान जारी गर्ने अन्तिम कसरतमा जुटरहेको वेला २०४७ सालकै संविधान पुनःस्थापना गर्नुपर्ने आवाज
नयाँ संविधानका विवादित विषयमा समाधान खोज्न मूख्य दलका नेताहरु छलफलमा
प्रमुख राजनीतिक दलहरु नयाँ संविधानमा पाँच बर्षका लागि संबैधानिक अदातलको ब्यवस्था गर्न सहमत
चितवनका एमाले कार्यकर्ता संजय लामाको हत्या अभियोगमा पक्राउ परेका १२ जनाको मुद्दा फिर्ता
पाल्पाको तानसेन जंगलमा भिषण आगलागी
राजावादीहरुसँग मिलेर मोहन वैद्य पक्षले शान्ति प्रक्रिया भाँड्ने काम गरेको माओवादी दाहाल पक्षको आरोप
क्षेत्री समाज नेपालद्धारा सबैलाई मिलाएर जातीयताबिहीन सङ्घीयतामा जान सुझाव
जरिवाना गरेको रकम हिनामिना गरेको उजुरी परेपछि काठमाडौ महानगरीय ट्राफिक महाशाखामा छापा
दार्जिलिङमा भीषण आगलागी, भौतिक क्षति
कांग्रेसका मधेस केन्द्रित सभासदहरूले उत्तर-दक्षिण मिलाएर प्रदेश निर्माण गरेमा आफूहरूलाई अमान्य हुने, संघीयताबिनाको संविधानमा समेत हस्ताक्षर नगर्ने चेतावनी
संविधान निर्माणका विवादित विषयमा बैशाख १० भित्रै सहमति जुटाउन कांग्रेस र माओवादी सहमत
महासेनानीले एक युवतीलाई भेट्न गएको बेला कोठ बाहिरबाट चुक्कुल लगाइदिएपछि विवाद, कोर्ट अफ इन्क्वायरी गठन
जनआन्दोलनका घाइते तथा उनका परिवारले एमाले झलनाथ खनाल र माधवकुमार नेपाललाई कालो झण्डा देखाए
झापाका पत्रकार यादव पौडेलको हत्याको आरोप लागेका मदन राईद्धारा काँकरभिट्टामा आत्मसमर्पण
समायोजनमा जान चाहने लडाकुको संख्या ३ हजार १ सय २९ मात्रै
माओवादी मुख्यालयमा बहिर्गमित लडाकुका दुई समूहबीच झडप, स्थिति नियन्त्रणमा लिन प्रहरीले हस्तक्षेप