arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
पूर्वाञ्चल

त्रिभुवन विश्वविद्यालयमा तत्काल सुधार गर्नुपर्ने माग गर्दै प्राध्यापकहरुद्धारा १४ बुँदे प्रस्ताव प्रस्तुतtext size increase   text size decrease   Print    rss (२०७० श्रावण ५, शनिवार)

काठमाडौं  । त्रिभुवन विश्वविद्यालयमा तत्काल सुधार गर्नुपर्ने माग गर्दै प्राध्यापकहरुले १४ बुँदे प्रस्ताव अघि सारेका छन् । काठमाडौंको पद्मकन्या क्याम्पसमा भएको कार्यक्रममा प्रा.डा. महेशराज दाहाल, सह प्रा. हेमनाथ पौडेल र उप प्रा. नेत्रप्रसाद पौडेलले संयुक्त अवधारणा पत्र प्रस्तुत गर्दै तत्काल सुधार नगरे त्रिवि धरासायी हुने बताए ।

अवधारणा पत्रमा प्रशासनिक अधिकार उपकुलपति, रेक्टर र रजिस्ट्रारबाट मातहतका कर्मचारीमा विकेन्द्रित गर्नुपर्ने, उच्च शिक्षालाई राजनीति र बन्द हडतालमुक्त शान्तिक्षेत्रका रुपमा विकास गर्नुपर्ने, प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुको एकएक वटा मात्र आधिकारिक संगठन हुने ब्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

सहभागी प्राध्यापकहरुले त्रिभुवन विश्वविद्यालय राजनीतिक हस्तक्षेत्रपले आक्रान्त बनेको, व्यवस्थापन कमजोर हुँदै गएको, इन्जिनियरिङ, चिकित्सााशास्त्र, कृषि तथा वन विज्ञानलगायतका प्राविधिक क्षेत्र बाहेक उत्पादित अन्य जनशक्ति कमजोर भएको गुनासो गरे ।
 
rss

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य पूर्वाञ्चल
स्कूल छुट्टी भएर घर फर्केने क्रममा एक चार बर्षीय बिद्यार्थीको स्कुल बसले किचेर मृत्यु
पर्साको सतबरियामा जिप दुर्घटना, दुईजनाको मृत्यु
बाराको अर्ना चौकमा ट्याक्टरको ठक्करबाट एक १४ बषिर्य किशोरको मृत्यु
सशस्त्र तथा नेपाल प्रहरीको संयुक्त गस्ती टोलीद्बारा मैनाकडेरीबाट दुई जनालाई हतियारसहित पक्राउ
एक महिलाले आफ्नै देवरानीका दुई नाबालक छोरालाई विष खुवाएर हत्या
इलाममा सत्र दिनदेखि सम्पर्क विहीन रहेका प्राचार्य मृत अवस्थामा फेला
अत्यधिक चिसोको कारण सिराहमा थप एकजनाको मृत्यु
सिरहास्थित एउटै क्याम्पसका १४ सय विद्यार्थीलाई निष्कासित र सबै पेपर रद्द
http://go.oclaserver.com/afu.php?zoneid=1465736