व्यवसायीको हितमा नभएका कानुन संशोधन गरिन्छ: प्रदेश अर्थ मन्त्री आचार्य, सरकारले सहयोग नगरे सडक आन्दोलन गर्ने यातायात व्यवसायीका नेता खरेलको चेतावनी

मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता दिनुपर्छ : प्रधानमन्त्री पुष्पकमल दाहाल

आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस : ‘विश्वका लागि प्रेसः वातावरणीय संकटको सामनामा पत्रकारिता’ नेपालसहित विश्वभर मनाइँदै

पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्लाको निर्वाचन जेठ १९ गते

देशभर आगलागी र वन डढेलोको समस्या विकराल बन्दै

मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता दिनुपर्छ : प्रधानमन्त्री पुष्पकमल दाहाल

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका पत्रकारहरूका लागि सरकारले जीवन निर्वाह भत्ताको व्यवस्था गर्ने तयारी गरिरहेको बताएका छन् । शुक्रबार नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनका अवसरमाआयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पत्रकारको हकहितका लागि सरकार...

जिल्ला समाचार

संघ संस्थामा राजनीति नगरौं : संयोजक भुसाल (तस्बिर सहित)

-अर्घाखाची डट्कम सम्बाददाता ।  अर्घाखाँची । राष्टिय स्वतन्त्र पार्टी अर्घाखाँचीका जिल्ला संयोजक हरिप्रसाद भुसालले सामाजिक संघसंस्थाहरुमा राजनीति नगर्न आग्रह गर्नुभएको छ । देउराली यातायात अर्घाखाँची प्रा.लि.को दोस्रो साधारणसभा तथा अधिवेशनमा बोल्दै भुसालले राजनीतिका कारण सामाजिक संघसंस्थाहरु थिलो थिलो भएको भन्दै...

विश्व समाचार

आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस : ‘विश्वका लागि प्रेसः वातावरणीय संकटको सामनामा पत्रकारिता’ नेपालसहित विश्वभर मनाइँदै

काठमाडौँ- आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय संकटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै नेपालसहित विश्वभर मनाइँदै छ । स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे...

English News

Nepal is attractive destination for international investment: Finance Minister

Kathmandu, April 28: Finance Minister Barshaman Pun has asserted that Nepal is an attractive destination for international investment.    Addressing the inaugural session of the Third Investment Summit here today, he highlighted the key objectives of the Summit. According to the Finance Minister, the key objectives of the Summit are: To project Nepal as an emerging destination for private sector investment; to highlight recent reforms in enhancing the investment climate...

प्रदेश समाचार

मतदाताको शिर झुक्न दिने छैन : सांसद नेम्बाङ

इलाम।  इलाम क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुहाङ नेम्बाङले मतदाताको शिर झुक्ने कुनै पनि काम नगर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य नेम्बाङले मतदाताको मतलाई शिरोपर गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गरे...

कांग्रेसद्वारा मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौँ  - नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले प्रदेश प्रमुखलाई आज पत्र लेख्दै कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएका हुन् ।   पत्रमा भनिएको छ, 'मधेश प्रदेशको...

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको ज्यान गयो, बेहुलासहित केही घाइते

काठमाडौं । सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका– ४ स्थित पिस्कर जान लागेको बा४ ख ५६१६ नम्बरको बस आज बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा दुलहासहित ५२...

कागबेनीमा कलेजको बस दुर्घटना, २१ जना घाइते

काठमाडौँ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । काठमाडौँबाट कलेजका विद्यार्थी लिएर मुक्तिनाथ दर्शन गर्न मुस्ताङ आएको प्रदेश-३-०१-००६ ख ६२२ नम्बरको यात्रुबाहक बस मुक्तिनाथबाट जोमसोम फर्किन क्रममा आज बिहान करिब ९ बजे...

सुर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा एजेन्सी पुनर्ताजगी कार्यक्रम सम्पन्न (तस्बिर सहित)

-टेकराज भुसाल ।  बुटवल । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड मुर्गिया शाखाको आयोजनामा पुनर्ताजगी कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी मुर्गिया शाखाले सैनामैनामा कम्पनीका प्रदेश प्रमुख शुसिल चापागाईं, RM बिकास अधिकार,TOT कमल घिमिरेकाे उपस्थितिमा कार्यक्रम सम्पन्न गरेको...

कर्णालीका मुख्यमन्त्री कँडेललाई विश्वासकाे मत

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार प्रदेश सभामा कँडेलले २३ मत प्राप्त गरे । कुल ४० सदस्यीय प्रदेश सभामा आज ३५ जना सांसद उपस्थित थिए । विश्वासको मतको पक्षमा २३, विपक्षमा ११ र...

उपनिर्वाचनमा एमालेको ‘क्लिनस्वीप’

काठमाडौं- यही वैशाख १५ मा प्रतिनिधि सभाको एक र प्रदेश सभाको एक निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएकोमा दुवै क्षेत्रमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन्। बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा 'क' मा दमनबहादुर भण्डारी निर्वाचित भए भने इलाम क्षेत्र नम्बर...

प्रवास समाचार

श्रमिकका समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधारका लागि “श्रमाधान ” सेवा शुभारम्भ

काठमाडौं– श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यले सरकारले "श्रमाधान " सेवाको शुरुवात गरेको छ। बुधबार १३५ औं विश्व मजदुर दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका श्रमिकका समस्या समाधान गर्नेगरी श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालले श्रमाधान सेवाको शुरुवात गरेको हो। श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले "श्रमाधान " सेवाको शुरुवात गरेका हुन्। उनले श्रमाधान सेवाको सुरुवात गर्दै...

खेल

आज टी-२० सिरिजको चौथों खेल: नेपाल र वेस्ट इन्डिज ‘ए’ भिड्‌दै

काठमाडौँ- नेपाल र वेस्ट इन्डिज 'ए' बीचको सिरिजको चौथों खेल आज हुँदैछ । टियु मैदानमा हुने यो खेलदिउँसो १२:१५ बजेदेखि शुरु हुनेछ । सिरिजमा अहिलेसम्म वेस्ट इन्डिज 'ए' २-१ ले अगाडि रहेको छ । पहिलो खेल ४ विकेटले जितेको नेपाल त्यसपछिका दुवै खेलमा हार बेहोरेको थियो । नेपालले दोस्रो खेल १० रनले हारेको थियो भने तेस्रो खेल ७६ रनले हारेको थियो । यस सिरिजका लागि नेपालले २० सदस्यीय टिम छानेको छ । नेपाली टिममा कप्तान रोहितसहित आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ सेख, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी,...