arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
अर्थ,वाणिज्य,कृषि समाचार

सेयर बजारमा सामान्य गिरावटtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र २६, शनिवार)

यो हप्ता सेयर बजारमा सामान्य गिरावट आयो । कारोबार र नेप्से दुबैमा सामान्य कमी आयो ।


यो साता नेपाल स्टक एक्सचेन्जमा १५५ कम्पनीहरुको ६ अर्ब ५४ करोड रुपैयाँ बराबरका एक करोड १० लाख ६२ हजार कित्ता सेयरहरु खरिद-बिक्री भए ।

गत साता १५५ कम्पनीहरुको सात अर्ब १९ करोड रुपैयाँ बराबरका एक करोड ४० लाख बराबर कित्ता सेयरहरु खरिदबिक्री भएका थिए । कारोबार रकम गत साताकोभन्दा ९.०८ प्रतिशत कम हो ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १६ अंकले घटेर अन्तिम दिन १६५१ अंकमा आपुगेको छ ।

समूहगत परिसूचकअन्तर्गत् यो साता जलविद्युत् समूहमा सबैभन्दा उच्च ८३ अंकको गिरावट आयो भने बीमा समूह ९४ अंकले धनात्मक रह्यो ।

यो साता कारोबार रकमको आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको एक्सचेन्जले जनाएको छ ।

कारोबार रकमकै आधारमा नेपाल बैंकलाई नेपाल क्रेडिट एन्ड कमर्स बैंक, नेसनल लाइफ इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स अनि शिखर इन्स्योरेन्सले क्रमशः पच्छ्याउन पुगे ।

यो साता नेप्सेमा माछापुच्छे बैंकका वोनस र हकप्रद, एनएमबी बैंक, विजय लघुवित्त वित्तीय संस्था, सिद्धार्थ बैंक, विराटलक्ष्मी बैंक, कसमस डेभलपमेन्ट बैंक अनि वोमी माइक्रोफाइनान्सका बोनस सेयर सूचीकृत भएको एक्सचेन्जले जनाएको छ । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य अर्थ,वाणिज्य,कृषि समाचार
अष्ट्रेलियाका २०० जना सर्वाधिक धनीहरूको सूचीमा परेका शेष घले यो वर्ष पनि उक्त सूचीमा
बड्यो सुनको मूल्य, पुग्यो तोलामा ३६ हजार रुपैयाँ
कपिलवस्तुको १५ औं जिल्ला परिषदबाट १ अर्व ८१ करोडको बजेट सार्वजनिक
एसियाली विकास बैंक एडीबीले नेपाललाई सात अर्ब ४६ करोड रुपैयाँको सहयोग गर्ने
काचनपुरमा बैंकबाट पैसा निकालेर धर जादै गरेकी एक महिलाको ५७ हजार रुपैया चोरी
राजनीतिक आवरणको बन्द-हड्तालमा मजदूर सहभागी नहुने
अवैध तरिकाले चोरीका गाडीको बिगबिगी
अमेरिका जान चाहनेहरुले भिसा आवेदन अनलाइनबाट गर्ने व्यवस्था
प्रधानमन्त्री नेपालले रौतहट जिल्लाको वागमतीमा निर्माण हुन लागेको पुल शिलान्यास
युनिटी लाइफ इन्टरनेसनद्वारा कारोबार लुकाउन विदेशी इन्टरनेट सेवा प्रयोग
चार वर्षभित्र देशभर ब्रोडब्यान्ड इन्टरनेट विस्तार गर्ने नीति