arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
अर्थ,वाणिज्य,कृषि समाचार

सेयर बजारमा सामान्य गिरावटtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र २६, शनिवार)

यो हप्ता सेयर बजारमा सामान्य गिरावट आयो । कारोबार र नेप्से दुबैमा सामान्य कमी आयो ।


यो साता नेपाल स्टक एक्सचेन्जमा १५५ कम्पनीहरुको ६ अर्ब ५४ करोड रुपैयाँ बराबरका एक करोड १० लाख ६२ हजार कित्ता सेयरहरु खरिद-बिक्री भए ।

गत साता १५५ कम्पनीहरुको सात अर्ब १९ करोड रुपैयाँ बराबरका एक करोड ४० लाख बराबर कित्ता सेयरहरु खरिदबिक्री भएका थिए । कारोबार रकम गत साताकोभन्दा ९.०८ प्रतिशत कम हो ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १६ अंकले घटेर अन्तिम दिन १६५१ अंकमा आपुगेको छ ।

समूहगत परिसूचकअन्तर्गत् यो साता जलविद्युत् समूहमा सबैभन्दा उच्च ८३ अंकको गिरावट आयो भने बीमा समूह ९४ अंकले धनात्मक रह्यो ।

यो साता कारोबार रकमको आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको एक्सचेन्जले जनाएको छ ।

कारोबार रकमकै आधारमा नेपाल बैंकलाई नेपाल क्रेडिट एन्ड कमर्स बैंक, नेसनल लाइफ इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स अनि शिखर इन्स्योरेन्सले क्रमशः पच्छ्याउन पुगे ।

यो साता नेप्सेमा माछापुच्छे बैंकका वोनस र हकप्रद, एनएमबी बैंक, विजय लघुवित्त वित्तीय संस्था, सिद्धार्थ बैंक, विराटलक्ष्मी बैंक, कसमस डेभलपमेन्ट बैंक अनि वोमी माइक्रोफाइनान्सका बोनस सेयर सूचीकृत भएको एक्सचेन्जले जनाएको छ । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य अर्थ,वाणिज्य,कृषि समाचार
शेयर बजारमा सुधार जारी
शेयर बजारमा उच्च सुधार जारी
संकटका विच बुटवलमा अन्तराष्ट्रिय व्यापार मेला आयोजना
नेपाल स्टक एक्सचेन्जमा १ सय ५० कम्पनीहरुको कारोबार
शेयर बजार पुनः ओरालो
शेयरमा गिरावट जारी
शेयर बजार पुनः ऋणात्मक
शेयर बजार ऋणात्मक
खेतमा काटेर राखेको धान पानीले भिजाएपछि कञ्चनपुरका किसान चिन्तित
पछिल्ला दिन ऋणात्मक रहँदै आएको शेयर बजारमा केही सुधार
दसैंअघिको अन्तिम कारोबार सकारात्मक
दसैंलाई लक्षित गरी पोखरालगायत आसपासका क्षेत्रलाई २० हजार बढी च्याङ्ग्रा मुस्ताङबाट ल्याइँदै
शेयर बजारमा सुधार
शेयर बजारमा सुधार
संविधान २०७२ घोषणा भएको उपलक्ष्यमा नेपाल राष्ट्र बैंकले २००० र १०० का स्मारिका सिक्का निकाल्ने
२६ करोडभन्दा बढी रकम अनियमितता गरेको आरोपमा उर्जामन्त्रीसहित विद्युत प्राधिकरणका कर्मचारीलाई कारबाही गर्न अख्तियारको सिफारिस
शेयर बजारमा दोहोरो अंकको सुधार
नयाँ सार्वजनिक यातायातको भाडादर लागू
फेरि डिजेल र मट्टितेलको मुल्य घट्यो, सार्वजनिक यातायातको भाडा घट्ने
फेरि पेट्रोलियम पदार्थको मूल्य घट्यो, पेट्रोल १०४ रुपैयाँ, मट्टितेल र डिजेल ८२-८२ रुपैयाँ कायम, ग्यासमा १४ सय