arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
पश्चिमाञ्चल

स्वतन्त्र पत्रकार संघ रुपन्देहीले सांस्कृतिक कार्यक्रम गर्नेtext size increase   text size decrease   Print    rss (२०६९ कार्त्तिक १८, शनिवार)

स्वतन्त्र पत्रकार संघ रुपन्देहीले आउदो मंसिर १६ गते बृहत सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । संघको शनिबार बसेको नियमित बैठकले मंसिरमा सो कार्यक्रम गर्ने निर्णय गरेको हो ।

संघले वृद्ध वृद्धाहरुको सहयोगार्थ बुटवलमा वृहत सांस्कृतिक कार्यक्रम गर्ने निर्णय गरेको जनाइएको छ । संघका उपाध्यक्ष गोविन्द बस्नेतको अध्यक्षता, केन्द्रीय पार्षद राजेन्द्र रायमाझीको विशिष्ठ आतिथ्यतामा बसेको बैठकमा कोषाध्यक्ष कल्पना पाण्डे, सदस्यहरु वीरेन्द्र पाण्डे, सावि अर्याल, बाबुराम भुसाल, दिनेस श्रेष्ठ, विदुर घिमिरे, उमा खनाल, अनिल भुसाल लगायतले बोलेका थिए । 

कार्यक्रमको सञ्चालन सचिव अशोक गौतमले गरेका थिए । 

संघले कास्की, स्याङजा, तनहु,गोर्खा, चितवन, नवलपरासी, रुपन्देही लगायत आठ वटा जिल्लामा आफ्नो शाखा विस्तार गरिसकेको छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य पश्चिमाञ्चल
पोखरामा माइक्रोबसले स्कुटरलाई ठक्कर दिदा एक २३ वर्षिकी युवतीको मृत्यु
महाभूकम्प: पश्चिम नेपालको बुटबल, दाङ नेपालगञ्ज क्षेत्रमा मौसम बदली सहित हुरिबतास
पानीमा डुबेर दाङमा एक बालकको मृत्यु
रुपन्देहीको फर्साटिकरमा भएको सबारी दुर्घटनामा एक जनाको मृत्यु
बुटबलमा तिनाउ नदिले बगाएर एक व्यक्तिको मृत्यु
कास्कीमा अपहरण गरी शरीर बन्धक गर्ने दुई अभियुक्तलाई पक्राउ
कास्कीको लेखनाथमा बर्डफ्लु भेटियो, पाँच सय भन्दा वढी कुखुरा नष्ट
कास्कीमा तीन वटा सकेट बम विष्फोट
गुल्मीमा जीप दूर्घटना हुँदा दुई जनाको मृत्यु
अवरुद्ध इलाममा राजमार्ग सुचारु
कास्की कारागारमा कैदीहरु बीच झडप हुँदा २० जना घाइते
स्वतन्त्र पत्रकार संघ रुपन्देहीले सांस्कृतिक कार्यक्रम गर्ने
दुर्गा भवानीमा विदाई तथा स्वागत
भैरहवा स्थित मेडीकल कलेजमा एनआईसीयु सेवा
सम्झना परिबार क्लवमा पुनः राना
नवलपरासीको दाउन्नेमा सरकारी गाडि दुर्घटना,एसपि,निमित्त सिडिओ, निमित्त एलडिओ र चालक घाईते
गुल्मीका पत्रकारको मृत्यु घटनाबारे अनुसन्धान गर्न नेपाल पत्रकार महासंघको माग
घाँस काट्न गएको समयमा भीरबाट लडेर बागलुङकी एक ४० वर्षीय महिलाको मृत्यु
अनेरास्ववियूको जिल्ला कमिटीमा विवाद कायमै, असन्तुष्ट पक्षले सपथ नै लिएनन
समयमै सडक मर्मत नहुँदा यात्रुहरु प्रभावित
http://go.oclaserver.com/afu.php?zoneid=1465736