arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राजनिती

दोस्रो चरणको स्थानीय तहको निर्वाचनप्रति जनता उत्साहितtext size increase   text size decrease   Print    rss (२०७४ ज्येष्ड १२, शुक्रवार)

दोस्रो चरणको स्थानीय तहको निर्वाचनप्रति पर्सा जिल्लाका जनता उत्साहित छन् ।

वीरगन्ज महानगरपालिका घोषणा भएपछि राजनीतिक दल आ-आफ्ना उम्मेदवारलाई स्थानीय तहको चुनावमा उम्मेदवार बनाउने कसरत गरिरहेका छन् भने कुन दलबाट को-को उम्मेदवार हुने पार्टीभित्र चर्चा परिचर्चासमेत हुन थालेको छ ।

संविधान संशोधनगरी आ -आफ्नो माग पूरा नभएसम्म निर्वाचनमा भाग नलिने अडान राखेका मधेसवादी दलका नेता तथा कार्यकर्ता पनि चुनावबारे जोड घटाउमा लागेका छन् ।

जनमानसमा चासोको विषय बनेको वीरगन्ज महानगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसबाट अजय द्विवेदी, ओमप्रकाश शर्मा, दिना गुप्ता, विजय सर्राफको नाम चर्चामा छ भने नेकपा एमालेको तर्फबाट सुन्दरप्रसाद कुर्मी, निर्मला देवकोटा, चिरन्जीवी आचार्य, पिताम्बर शर्माको नाम चर्चामा छ ।

नेकपा माओवादी केन्द्रबाट हालसम्म कसैको नाम चर्चामा आएको छैन । राप्रपाबाट प्रदीप सुवेदी, राजपाबाट पूर्व प्रमुख विमल श्रीवास्तवको नाम चर्चामा छ । 

प्रदेश नं-२ को आर्थिक नगरी वीरगन्जमा दोस्रोचरणको स्थानीय तहको निर्वाचनको लागि दलहरु आन्तरिक गृहकार्यमा लागेका छन् ।, पर्सा जिल्लामा एक महानगरपालिका, एक नगरपालिका र १२ गाउँपालिका छ । यति बेला पर्सामा राजनीतिक दल मात्र नभएर स्थानीय नागरिक अगुवादेखि उद्यमी व्यवसायीसम्म स्थानीय निर्वाचनका लागि एजेन्डामा बहस गर्न थालेका छन् ।

जिल्लामा रहेको फोहर व्यवस्थापन, सडक विस्तार एकिकृत सहरी व्यवस्थापन वीरगन्ज नगरलाई हरितनगर बनाउने जस्ता एजेन्डा राजनीतिक दलहरुले उठाउँदै आएका छन् । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राजनिती
नेपाल प्रेस युनियनले यस्तो प्रेस विज्ञप्ती जारी गर्‍यो
कांग्रेसका पुराना नेता रामहरि जोशीको ९२ वर्षको उमेरमा निधन
विदेशी एजेन्सीले नेपाल चलाउन खोजे : ओली (भिडियोसहित)
ओलीले बोल्दा बोल्दै आफ्नो आयु जोडेपछि धेरैले आँखाबाट आसु झारे
धरान उपमहानगरपालिका ९ र १० को पुनः मतगणना
संघीय समाजवादी फोरमबाट पाँचजना निष्कासित
देशलाई समृद्धिको दिशातर्फ अघि बढाउन एमालेको नेत्रित्वमा मात्र सम्भब छ
आगामी असोज ३० गते प्रदेशसभा र मंसिरको पहिलो साता प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी तयारी
बुटवलमा उदाए सुवेदी र आचार्य
कांग्रेस माओवादी गठबन्धनलाई हराउँदै बुटवल उपमहानगरमा एमाले विजयी
गोलाप्रथा मार्फत कमलमा एमालेकी मेनुका काफ्ले विजयी
सर्वाधिक चर्चामा रहेकि शिवकुमारी थारुको शानदार जित
गुल्मी कांग्रेस सभापतिद्वारा पदबाट राजिनामा
स्थानीय तहको दोस्रो चरणमा सम्पन्न निर्वाचनको मतगणना जारी
दोस्रो चरणको स्थानीय निर्वाचनको मतगणना जारी
स्थानीय दोस्रो चरणको निर्वाचनको मत परिणम आउने क्रम जारी
स्थानीय दोस्रो चरणको निर्वाचनअन्तर्गत विभिन्न जिल्लाका स्थानीय तहहरुमा मतगणना
तीन वटा प्रदेशका सबै जिल्लामा निर्वाचन मतगणना जारी
दोस्रो चरणको स्थानीय निर्वाचन उत्साहजनक शन्तिपूर्ण रुपमा सम्पन्न, तीन वटा प्रदेशको निर्वाचनमा ७०.५ प्रतिशत मत खस्यो
दोस्रो चरणको स्थानीय निर्वाचनको मतदान जारी