arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
प्रवास समाचार

साउदीको अलमराई अन्तर्गत घुरनाथा नेपाली कमिटी समाजसेवामा निरन्तर अघि बढ्दै text size increase   text size decrease   Print    rss (२०७४ ज्येष्ड २१, आइतवार)

world news

साउदी अरब (अर्घाखाँचीडटकम) रोजगारीको सिलसिलामा साउदी अरबियाको अलमराई कम्पनि अन्तरगत घुरनाथा शाखामा कार्यरत नेपालीहरुको सस्था घुरनाथा नेपाली कमिटीले समाज सेवाको कार्यमा निरन्तर अघि बढिरहेको छ ।

स्वदेश तथा बिदेशमा जटिल अबस्थामा रहेका नेपाली तथा गैर नेपालीहरुलाई सक्दो आर्हिक सहयोग गर्दै आईरहेको छ ।

करिब १०० जना सदस्य रहेको यस कमिटीले समाज सेवाको कार्यमा आगामी दिनमा समेत निरन्तर बढिरहने कमिटिका अध्यक्ष अमर श्रेष्ठले बताए ।

यस कमिटीले २०१७ को सुरुवात सगै दुताबासको शरणमा रहेका नेपाली चेली उद्धार गर्नको लागि रु १५०००, कमिटीका सदस्य कमला थापाको छोरा दुर्घटना परि उपचार गर्दागर्दै  मृत्यु भएकोले  सहयोग स्वरूप  रु १ लाख ९३ हजार, छिमेकी राष्ट्र श्रीलंकामा बाढीपीडितलाई सहयोग स्वरूप रु ७० हजार सहयोग गरेको छ ।

यसैगरी नेपालीहरुले आयोजना गर्ने  खेलकुद, सास्कृतिक कार्यक्रम लगायतका अन्य कार्यक्रममा प्रतक्ष्य वा अप्रत्यक्ष रुमा सहयोग गर्दै आईरहेको कमिटीका  महासचिब  बशन्त राईले बताएका छन् ।

अलमराई कम्पनि विश्वकै ठुलो फुड कम्पनि मानिन्छ जहाँ ४० देशका ४५ हजार  जना मानिसहरु काम गर्दछन  ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
एनआरएनए इजरायलका अध्यक्ष उम्मेदवार छिरीङ लामा शेर्पाको प्यानलद्वारा १६ बुंदे घोषणापत्र सार्वजनिक
एनसीसी कतारको प्रथम उपाध्यक्षमा अर्घाखाँचीका ठाकुर कुमार परियारको उम्मेद्वारी
दिल्लीमा नेपाली प्रेरणा समितिको कार्यक्रममा गायक पुष्कल शर्मा रोएपछि ( तस्बिर)
डेनमार्कमा "अर्गानिक तीज साँझ २०१७" अायोजना
विश्व नेपाली साहित्य महासंघ साउदी अरवद्वारा बगालेका गजल कृती बिमोचन कार्यक्रम सम्पन्न
इजरायलमा प्रवासी नेपालीहरु बीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न KYC ISRAEL को सानदार जित (तस्बिर)
मृगौला पिडितलीई सहयोग रकम हस्तान्तरण
रोजगारीको लागि आकर्षक गन्तब्य मुलुक दक्षिण कोरियामा पछिल्लो समय मृत्युको शृंखला बढ्दो
कम्पनीको श्रम गराएर घरको काममा कुवेत पठाइएका ९ जना नेपाली महिलालाई कुवेतस्थित दुतावासको सहयोगमा नेपाल फिर्ता
अर्घाखाँची सेवा समाज कतारको १६औ बैठक सम्पन्न
इजरायलमा महान पर्व हरितालिका तिज मनाइदै, ख्याती प्राप्त राष्ट्रिय कलाकारहरु आउने
कोरियामा नेपाली सम्पर्क समितिको १६औ अधिवेशन सम्पन्न, अध्यक्षमा अन्जू केसी ( तस्बिर)
दिल्लीमा प्रवासी नेपाली प्रेरणा समितिको आयोजनामा नेपाली साँस्कृतिक कार्यक्रम हुने
एनआरएनए इजरायललाई राउडीनै बनाउने हो भने हामीहरु राउडीनै बन्न तयार छौ: दिपक ओली
अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मन्चको प्रथम अधिवेशन सम्पन्न,अध्यक्षमा घिमिरे सर्वसहमतिमा निर्वाचित
प्रबासी नेपाली मंचको क्षेत्रीय भेला सम्पन्न
गैर आबासीय नेपाली संघ, साउदी अरबको दशौ बार्षिकोत्सब सम्पन्न
एन आर एन इजरायलको चुनावी माहोल तातिदै, उमेद्धारी दिनेहरुको घुँईचो
कतार नेपाली एकता समाज अन्तर्गत बुद्धिजीबी विभागको चौथो भेला सम्पन्न
गैर आवासीय नेपाली संघ जेद्दाको चौथो अधिवेशन सम्पन्न