arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
स्थानिय समाचार

कपिलवस्तुको बनगाई गेरुवाबाट २१ बर्षिया विवाहित युवती बेपत्ताtext size increase   text size decrease   Print    rss (२०७४ पौष ९, आइतवार)

world news

युवराज थापा ,

कपिलवस्तु (अर्घाखाँचीडट्कम) । कपिलवस्तु जिल्लाको बनगाई  गेरुवाबाट ३ दिन देखि एक महिला बेपत्ता भएकी छिन् । 

कपिलवस्तुको त्रिपाल नगर माइत भई गेरुवा बनगाई घर भएकी रमेश बहादुर नेपालीकी छोरी दिपक परियारकी  २१ बर्षिया  श्रीमती राधा परियार यहि गत पुष ६ गते बिहान देखि सम्पर्क बिहिन रहेकी छिन् । 

यहि गत पुष ५ गते बेलुका आफ्नो माइती घर  त्रीपाल नगर कपिलवस्तुबाट आफ्नो घर फर्केकी राधा पुष ६ गते बिहान घर देखि बेपत्ता भएकी हुन् । 

उनकी जन्म दिने आमा टिकासरी नेपाली र बाबू रमेश बहादुर नेपाली ससुरा छन्तेल परियार लगायत सम्पुर्ण उनका घर परिवारहरु उनी बेपत्ता भए लगत्तै अत्यन्तै चिन्तित छन् । राधा परियारलाई देखेमा मोबाईल नम्बर -९८६९५२६३१६ मा सम्पर्क गर्न सकिनेछ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य स्थानिय समाचार
नयाँकार्य समिती चयन गर्दै अन्तर्राष्ट्रिय नेपाली एकता समाजको भेला काठमाण्डौमा सम्पन्न
जयनगरबाट जनकपुरतर्फ आउँदै गरेको नेपाल रेलले किचेर २२ वर्षीय एक युवकको मृत्यु
दुईवटा मोटरसाइकल ठोक्किँदा कोशी राजमार्ग अन्तर्गत सुनसरी हाँसपोसामा तीनको मृत्यु
स्याङ्जाको डुडे बजारबाट गल्याङतर्फआउँदै गरेको जिप दुर्घटनाग्रस्त हुँदा एकजनाको मृत्यू
लागु औषध प्रयोग गर्दा गर्दैको अवस्थामा चार युवाहरुलाई प्रहरीले पक्राउ
पत्नीलाई घर भित्र्याउन नपाउँदै दुलाहाको निधन
दाङमा दुई जना ब्यक्ती मृत अबस्थामा फेला
करेन्ट लागेर दाङमा १७ वषिर्य एक जनाको मृत्यु
http://go.oclaserver.com/afu.php?zoneid=1465736