arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
साहित्य

खबर लेख्नु ल ( गजल)text size increase   text size decrease   Print    rss (२०७३ म‌सिर ४, शनिवार)

world news

-सानु  खतिवडा
हेटौडा, मकवानपुर -हाल इजराएल
----------------------------------------

राप्ती कर्रा बगिरा'को खबर लेख्नु,ल ?
 नानीहरू पढ़िरा'को खबर लेख्नु,ल ?

मेरै यादमा बित्छ होला रातोदिन तिम्रो 
आँसु मात्रै झरिरा'को खबर लेख्नु,ल ?

घरदेखि अफिस गर्दा भ्याईनभ्याई होला
घाम पानी सहिरा'को खबर लेख्नु,ल ?

तिर्न बाँकी होला अझै काले साहूको ऋण
सावाँ ब्याज थपिरा'को खबर लेख्नु,ल ?

पुराना भै फाटे होलान् लुगाफाटा जम्मै  
आधा पिठ्यूँ जलिरा'को खबर लेख्नु,ल ?

मलाई सम्झी बने होलान् अचार मीठामीठा 
खाँदै नखाइ सडिरा'को खबर लेख्नु,ल ?  

सम्झेकी छु तिम्रो माया सधैं प्रवासमा 
तिम्ले पनि सम्झिरा'को खबर लेख्नु,ल ?   
  

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य साहित्य
गजल:- छाड़ेर गएछ उ
गजल:- अन्तीम एउटा धोको थियो
गजल:- मेरो दील जिगर हौ
गजल:- लिएर कोही जादैन केही
गजल:- सु:ख खोज्दै
गजल:- तिम्रो खुशी लुट्न होईन
गजल:- तिम्रो खुशी लुट्न होईन
गजल:-यो सालको तिजमा
म आमा भएँ
गजल:- थाहा छैन
उन्यु फुल्दैन किन?के नपुगेर होला
गजल: चुप्प लागेर भएन अब
गजल:- आफ्नै घरको जमीन छोड़ी
संस्कृत साहित्य तथा हिन्दु धर्मका ज्ञाता आचार्य खेमराज केशवशरणको निधन
गजल:- टुक्रेको मूटु
गजल:- गरीन के?
गजल:- तिमी खुशी भई दीए
रोईन (गजल)
गजल:- खेलौना पो रै छु
ज्युँदो मान्छे