arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
अर्थ,वाणिज्य,कृषि समाचार

सेयर बजार ऋणात्मकtext size increase   text size decrease   Print    rss (२०७४ श्रावण ५, विहीवार)

साताको अन्तिम दिन बिहीबार पनि सेयर बजार ऋणात्मक रहेर थामियो ।

उतार-चढावबीच बजार परिसूचक नेप्से डेढ अंकले ऋणात्मक रहेर १६ सय ३५ दशमलब सात पाँच कायम भएर थामियो ।

यसदिन कारोबार भएकामध्ये आधा समूह रातो रहे भने आधा हरियो रहे । होटल, जलविद्युत्, वाणिज्य बैंक र विकास बैंक समूह ओरालो लागे ।

होटल र जलविद्युत् समूह दोहोरो अंकले झरे पनि वाणिज्य बैंक र विकास बैंक समूह सामान्य अंकले ऋणात्मक रहेका हुन् । बिमा, उत्पादनमूलक, वित्त र अन्य समूह सकारात्मक रहे । बिमा समूह ७७ अंकले उकालो लाग्यो । उत्पादमूलक समूह पनि दोहोरो अंकले बढ्यो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ५५ कम्पनीको १७ दाख ७५ हजार कित्ता सेयर ९६ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य अर्थ,वाणिज्य,कृषि समाचार
शेयर बजार परिसूचकले नयाँ रेकर्ड राख्ने क्रम जारी
शेयर बजारमा गिरावट, बीमा समूहमा सबैभन्दा उच्च ८७ अंकको गिरावट
हेटौंडामा आयोजना गरेको राष्ट्रिय औद्योगिक व्यापार मेला सम्पन्न
शेयर बजार सकारात्मक
शेयर बजार परिसूचक नेप्सेसहित कारोबार परिमाणमा बृद्धि
नेपाल भारत सीमा नाकाबाट आयात प्रभावित हुने क्रम जारी, वीरगन्ज-रक्सौल नाका ठप्प
शेयर बजार परिसूचक नेप्से ऋणात्मक
शेयर बजार सामान्य अंकले ऋणात्मक
मुलुकको आर्थिक समृद्धिका कारण सहकारीलाई व्यवस्थित गर्नुपर्नेमा उपप्रधानमन्त्री एवम् सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीको जोड
ललितपुर मलमा मोबाइल एक्सपो सुरु, पूर्वयुवराज पारस शाहद्वारा उद्घाटन
शेयर बजार नगन्य अंकले ऋणात्मक
शेयर बजारमा सुधार जारी, नेप्सेमा उल्लेख्य बृद्धि
शेयर बजारमा सुधार जारी, नेप्सेमा बृद्धि
एडीबीद्धारा एसियाली मुलुकका लागि २०१५ मा हालसम्मकै उच्च २७ खर्ब रुपैयाँ बराबर सहयोग स्वीकृत
शेयर बजारमा झण्डै दोहोरो अंकको सुधार
अब एक व्यक्ति एक सहकारीको व्यवस्था: उपप्रधानमन्त्री चित्रबहादुर केसी
शेयर बजारमा दोहोरो अंकजसोकै बृद्धि जारी
बिश्व बजारमा कच्चा तेलको मुल्यमा भारी गिरावट
शेयर बजारमा गिरावट आउनेक्रम जारी
पेट्रोलियम पदार्थको मूल्य थप घट्ने
http://go.oclaserver.com/afu.php?zoneid=1465736