arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

प्रहरीद्दारा बिप्लब कम्युनिष्ट पार्टी अर्घाखाँचीका जिल्ला सचिबालय सदस्य चाैहानलाई सन्धिखर्कबाट गिरफ्तारtext size increase   text size decrease   Print    rss (२०७४ कार्त्तिक २६, आइतवार)

योगेन्द्र चाैहान । तस्बिर- फेसबूकबाट 

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । बिप्लब नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँचीका जिल्ला सचिबालय सदस्य योगेन्द्र चाैहानलाई आज प्रहरीले सन्धिखर्कबाट गिरफ्तार गरेको छ ।  

आगामी मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि सभा  र प्रदेश सभा निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँचीका जिल्ला सचिबालय सदस्य योगेन्द्र चौहानलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पक्राउ गरेको हो । 

उता चौहानलाई गरेको गिरफ्तारी प्रति मानब अधिकार मञ्च अर्घाखाँचीले आफ्नो गंभिर ध्यानाकर्षण भएकाे जनाएको छ । बिनाकारण नेता चाैहानलाई गिरप्तार गरिएको भन्दै मञ्चका अध्यक्ष शाेभाखर पन्थीले तत्काल रिहाइको माग समेत गरेका छन् ।

साथै स्रोतका अनुसार प्रहरीले प्रक्राउ गर्न अर्घाखाँचीभर चुनाव बहिस्कार गरेको बिप्लब नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँचीका जिल्ला स्तरिय नेताहरुलाई खोजी गरेको छ ।    

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
अर्घाखाँचीमा निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी कार्यक्षेत्रमा खटिए (भिडियो-तस्बिर सहित)
कांग्रेसको चुनाव प्रचार प्रसार कार्यक्रम १ को अर्घातोष, भगवती र २ को नरपानीमा सम्पन्न
वामगठबन्धनको वाङ्गलामा वामगठबन्धनको चुनावी सभा सम्पन्न (तस्बिर सहित)
वाम गठबन्धनद्वारा मालारानी ८ मा चुनावी प्रचारमा तिव्रता (तस्बिर सहित)
अर्घाखाँचीमा राष्ट्रिय प्रजातन्त्र पार्टीले कांग्रेसलाई समर्थन गर्ने
सिद्धाराका मतदाता मंसिर २१ गते हुने चुनावको अघिल्लै दिन मतदान केन्द्र पुग्ने तयारीमा
पाणिनी बहुमुखी क्याम्पस सन्धिखर्कले मार्सिक शुल्क बृद्धि फिर्ता नगरे विधार्थीहरुले आल्दोलन गर्ने
वाम गठबन्धनको मालारानी ४ मा महिला-युवाको चुनावी भेला सम्पन्न
छत्रदेव गाउंपालिकाको वार्ड नं १ र नुवाकोटको लम्चीमामा राष्ट्रिय जनमोर्चाको चुनावी सभा सम्पन्न
भुमिकास्थान नगरपालिकाको नुवाकोट गनेरिबोट कमलीपोखरामा जीप दुर्घटना, १४ जना घाइते (तस्बिर र घाइतेको नामावली सहित)
अर्घाखाँचीमा तपाईंको मतदान केन्द्र कहाँ पर्‍यो, मतपत्र यस्तो हुनेछ (सम्पूर्ण विवरण सहित)
सन्धिखर्कमा त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौं बार्षिक उत्सव तथा स्थापना दिवस सम्पन्न
पणेना र अर्घामा राष्ट्रिय जनमोर्चाको चुनावी सभा सम्पन्न
कांग्रेस अर्घाखाँचीको चुनावी प्रचारप्रसार कार्यक्रम २ को खिल्जी, असुरकोट र १ को ठुलापोखरामा सम्पन्न
मतदाता रिझाउन नेताहरु गाउँगाउँमा, वाम गठवन्धनको चुनावी सभा बाँगीको गुराँसे, भण्डार र आरुखोर सम्पन्न (तस्बिर सहित)
त्रिबेणी सहकारी संस्था सन्धिखर्कको आयोजनामा सम्पन्न बक्तित्व कलामा ज्ञान प्रकास मावि सल्लीकोट प्रथम (तस्बिर सहित)
पाणिनी गाँउपालिकाको लहरेधाराले निर्वाचन वहिस्कार गर्ने संभावना वढ्यो स्थानीयवाँसी आक्रोशित
जलुके र धारापानीका बिभिन्न ठाउँमा राष्ट्रिय जनमोर्चाको चुनावी सभा सम्पन्न
अर्घाखाँचीका आयुसले बचाए नुवाकोटका लामाको जीवन
सन्धिखर्कमा सुबिधाजन्य मासु पसल संचालन
http://go.oclaserver.com/afu.php?zoneid=1465736