arghakhanchi
मिति: २०७० ज्येष्ठ ५, आइतवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
धर्म, समाज, संस्कृति

देउसीभैलो खेल्न आउने समूहलाई एक सय रुपैयाँ मात्र (बढी दिन चाहेमा गोप्य खाममा)text size increase   text size decrease   Print    rss (२०६८ कार्त्तिक ८, मंगलवार)

 
स्याङ्जा -स्याङ्जा  जिल्ला प्रशासन कार्यालयले देउसीभैलो खेल्न आउने समूहलाई एक सय रुपैयाँभन्दा बढी नदिन निर्देशन गरेको छ । देउसीभैलो खेलेर रकम संकलन गरी परम्परालाई भड्किलो बनाएको भन्दै प्रशासनले यस्तो आदेश गरेको हो ।

प्रशासनले एक सयभन्दा बढी रकम नदिन स्थानीयबासीहरूलाई आग्रह गर्दै बढी दिन चाहेमा गोप्य खाममा राखेर दिन अनुरोध गरेको हो । प्रमुख जिल्ला अधिकारी डुल्लुराज बस्नेतले देउसीभैलो कार्यक्रमले कसैलाई पनि अप्ठेरो नपरोस् भनेर यस्तो आग्रह गरिएको बताए । 'यसले संस्कृतको जर्गेनालाई सहयोग पुग्छ,' उनले भने ।

यसैगरी प्रशासनले राति नौ बजेभन्दा पछाडि देउसीभैलो खेल्नमा रोक लगाएको छ । रातिमा खेल्दा बढी जोखिम हुने भएकाले सुरक्षाको कारण देखाउँदै रोक लगाएको हो । 'रातिमा खेल्दा बढी झैझगडा हुने र आपराधिक घटना हुनसक्छन्' बस्नेतले भने, 'आगामी वर्षमा पनि निरन्तरता दिनेछांै ।'

जिल्ला प्रशासन कार्यालयले जिल्लाभित्र प्रमुख राजनीतिक दल, सुरक्षा अधिकारी, नागरिक समाजको सहभागितामा यस्तो कार्यक्रम ल्याएको हो ।

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य धर्म, समाज, संस्कृति
अक्षय तृतीया पर्व आज जौको सातु र सर्वत दानसहित मनाइँदै
आज आमाको मुख हेर्ने पर्व, अर्थात् मातातीर्थ औसी
सुनसरीको धरानमा दोस्रो पूर्वाञ्चल क्षेत्रीय पर्यटन महोत्सव शुरु
२०७० सालको पहिलो तीन महिना अनिष्टकारी हुने भविष्यवाणी
सेतो मत्स्येन्द्रनाथ जात्रा सुरु
मिथिलाञ्चलको धनुषा, जलेश्वरलगायतका क्षेत्रमा चैते दशैं र चैते छठको रमझम शुरु
मिथिलाञ्चल क्षेत्रमा एकापसमा हिलो दलेर जुड शितल पर्व मनाइदै
भक्तपुरको बोडेमा जिब्रो छेड्ने जात्रा
नयाँ वर्ष मनाउनका लागि भारतबाट घर फर्कनेको सङ्ख्यामा निकै वृद्धि
बिस्केटजात्राको भैरवको रथ तानातानमा ३ जनाको मृत्यु
आज घोडेजात्रा
रङैरङको पर्व होली तराई क्षेत्रमा मनाईदै
हिन्दु धर्मशास्त्र र संस्कारविपरीत कर्मकाण्ड गराउने पुरोहित अव कारबाहीमा पर्ने/कर्मकाण्ड गर्न परीक्षा पास हुनुपर्ने पुरोहितहरुको आचारसंहिता
साधु पिटिएपछि साधु हरुले लगाइदिएको आगो नियन्त्रणमा
तेश्रो अन्तर्राष्ट्रिय तामाङ सम्मेलन राजधानीमा सम्पन्न
आज महाशिवरात्री पर्व देशभर मनाईदै
महाशिवरात्रि पर्व हर्ष उल्लासका साथ मनाउन पशुपतिनाथ क्षेत्रभित्र सम्पूर्ण तयारी पूरा
प्रधानन्यायाधीश खिलराज रेग्मीको सरकार पनि नटिक्ने ज्योतिषीको भबीश्यवाणी
भारतको कुम्भ मेलामा एकैसाथ २ सय महिलाले सामूहिक रुपमा नागा सन्यास धारण
महायज्ञमा दान गर्ने दातालाई बिशेष सम्मान