arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
प्रवास समाचार

अमेरीकामा झापालीहरू संगठित हुदैtext size increase   text size decrease   Print    rss (२०७४ म‌सिर ४, सोमवार)

world news

अमेरीका । अमेरीकामा बिभिन्न जिल्लाबाट आई बसोबास गर्नेहरू संगठित हुने क्रममा अब झापालीहरू पनि लागी परेका छन । झापाको समग्र गतिबिधिहरूमा सहयोग गर्ने उद्धेश्यका साथ निकट भबिश्यमै झापाली समाज अमेरिका गठन गरिने जानकारी प्राप्त भएको छ ।

संसार भरि छरिएका झापालीहरू बिच भाईचारा सदभाब र झापाको बिकासमा सहयोग गर्ने उद्धेश्यका साथ केहि महिना पहिला अन्तराष्ट्रिय झापाली समाज गठन भैसकेको र त्यसमा अष्ट्रलियामा बस्ने दिनेश पोखरेलको सभापतित्वमा एक कार्य समिति गठन भैसकेको छ। अमेरीकामा बिभिन्न संस्थामा समेत सकृय अन्तराष्ट्रिय झापाली समाजका उपाध्यक्ष प्रमोद सिटौलाका अनुसार झापा जिल्लाबाट अमेरीकामा ठुलो संख्यामा झापालीहरूको उपस्थिति रहेको र संगठित हुन सके झापाको बिकास कला संस्कृति लगायत अन्य सामाजिक कार्यमा ठुलो सहयोग गर्ने सकिने कुरालाई ध्यान दिई योगदानमा आधारित गैर राजनितिक संस्था गठन गर्न लागिएको हो।यस अधि नै अमेरिकाका भर्जिनिया, टेक्सास राज्यहरूमा झापालीहरू संगठित भई पिकनिक साथै सामाजिक कामहरूमा समेत सकृय नै छन ।अब सबैलाई समेटेर अगाडि बड्न November 19 मा अमेरिकाको राष्ट्रिय स्तरमा कन्फरेन्स कल मिटिड्ग सम्पन्न गरि सकिएको र यहि December 19 भित्र तदर्थ समिति गठन गरिने छ ।उक्त मिटिड्गमा झापाली अग्रज देखि अमेरीकामा सकृय झापालीहरू उल्लेखनिय रूपमा सहभागी थिए ।क्यालिफोर्नियाबाट शम्भु ढुड्गाना ,मोहन ओली, अनिल ओली, दिलिप थापाले जति सक्दो चाडो संगठन निर्माण गर्ने तर्फ अगाडी बड्नु पर्ने बताउनु भएको थियो ।

टेक्सास अस्टिनका समाजसेबी हेम पाठकले समर्थन जनाउदै पूर्ण सहयोगको प्रतिबद्धता जनाउनु भएको थियो भने अलबामाबाट राम कुमार बिमलीले कार्यको दायरा बडाउन पनि सक्नु पर्छ भन्नु भएको थियो ।डालसका NRN ICC सदस्य बेदराज बस्नेत ले आफु ले अन्तराष्ट्रिय झापाली सम्मेलनमा भाग लिन नसकेकोमा दु ख लागेको भन्दै संगठनको आवश्यक्ता रहेको बताउनु भयो ।डॉलसकै पर्शुराम दहाल र प्रदिप तिम्लसिनाले हामीले पहिला स्थानिय स्तरमा प्रयास गरेको अब राष्ट्रिय स्तरमै गठन हुन लागेकोमा खुशी ब्यक्त गर्दै जिम्मेवारी समेत लिन तयार भएको बताउनु भयो ।ठुलो संख्यामा उपस्थित मध्य भर्जिनियाबाट यम सिटौला, कबिन्द्र सिटौला,उत्सब गौतम कनेटिकटबाट NRNA NCCका उपाध्क्षय राम कुमार सुबेदी ,दिपेन्द्र पोखरेल ,यूबराज पोखरेल, डा. लीला कुमार खतिवडाले मन्तव्य राख्नु भएको थियो ।उक्त मिटिड्गलाई अन्तराष्ट्रिय झापाली समाजका अध्यक्ष दिनेश पोखरेलले अष्ट्रेलियाबाट टेली कन्फ़्रेन्स मार्फत संबोधन गर्दै बिश्वभरी छरिएर रहेका झापालीहरू सम्बृद्ध झापा निर्माणका लागी अब एकजुट हुने बेला आएको र अब एक बर्ष भित्र ४० देशमा झापाली समाजको राष्ट्रिय कार्य समिति बनाईसक्ने घोषणा गर्नु भएको थियो ।

 प्रमोद सिटौलाको सम्योजकतवमा भएको उक्त बैठक निलम बिमलीले संचालन गर्नु भएको थियो ।पहिलो बैठकमै अमेरिकाका प्रतिष्ठित झापालीहरूको सकृयताले थप उत्साह थपिएको र चाडै नै निकै ठुलो संगठनको रूपमा झापाली समाज अमेरीका यो निर्माण हुने कुरामा ढुक्क रहेको बताउनु हुन्छ यसका अभियानकर्ताहरू ।शुभकामना छ सम्पुर्ण अमेरीकामा बस्ने झापालीहरूलाई ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
भारतको नोएडामा मरिसकेको भनेर भुल्न लागेको मान्छे फेरि मरेको खबर पाएपछि
भारतको नयाँ दिल्ली नोयडामा एक नेपालि युवाको लाश तिन दिन देखि लावारिस अवस्थामा
एनआरएनए इजरायलका पूर्व अध्यक्ष दिपक प्रसाद ओली सडक दुर्घटनामा परी सख्त घाइते
एनआरएनए इजरायलका पूर्व अध्यक्ष दिपक प्रसाद ओली सडक दुर्घटनामा परी सख्त घाइते
मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलको तेस्रो अधिवेशन भव्यताका साथ् सम्पन्न
एनआरएनए एनसीसी इजरायलको पत्रकार सम्मेलन सम्पन्न
एनआरएनए एनसीसी इजरायलको पत्रकार सम्मेलन सम्पन्न
इजरायलमा श्री स्वास्थानी बिसर्जन तथा महाशिबरात्री कार्यक्रमको अन्तिम तयारि
अर्घाखाँची सम्पर्क समिति युएईको नयाँ बर्ष २०१८ शुभकामना तथा पिकनिक कार्यक्रम सम्पन्न
दिल्लीमा स्वर्ण पदक विजेताहरुलाई नेपाली देशभक्त आवाजको सम्मान
अर्घाखाँचीका एक युवक द्धारा दुबईमा आत्महत्या
इजरायलमा एक नेपालीले नेपालीकै गरगहना र पैसा चोरेर फरार
बंगलादेशको ढाकाको नेपाली विद्यार्थीले आत्महत्या गरिन्
इराकमा बेच्न लगिएका दुई महिलाको आबुधाबीबाट उद्धार
इजरायलबाट क्यान्सर पीडित बच्चालाई आर्थिक सहयोग हस्तान्तरण
इजरायलबाट मिर्गौला पीडित कलाकार गुरुङलाई आर्थिक सहयोग
भारतको उत्तराखण्ड देहरादुनमा नेपाली देशभक्त आवाजको कार्यक्रम सम्पन्न (तस्बिर सहित)
प्युठान सेवा समाज कतारको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा राना
कतारमा लाफा इन्भेष्टमेण्ट कम्पनीको अन्तरक्रिया कार्यक्रम सम्पन्न
साग फलाएर विदेशी भूमि इजरायलमा करोडौ कमाउने एक पौरखी नेपालीको कथा (तस्बिर सहित )
http://go.oclaserver.com/afu.php?zoneid=1465736