arghakhanchi
मिति: २०७० ज्येष्ठ ८, बुधवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
विचार,विश्‍लेषण,अन्तरवार्ता

दिगो शान्ति कायम गर्न र संविधान लेखनका लागि एमाले र कांग्रेस असफल भइसकेको उपराष्ट्रपतिको भनाइtext size increase   text size decrease   Print    rss (२०६८ आश्विन २, सोमवार)

उप-राष्ट्रपति परमानन्द झाले दिगो शान्ति कायम गर्न र संविधान लेखनका लागि एमाले र कांग्रेस असफल भइसकेको बताएका छन्। अघिल्ला सरकारमा सहभागी एमाले र कांग्रेसले दिगो शान्ति र संविधान लेखनका विषयमा कुनै रचनात्मक काम गर्न नसकेको भन्दै उनले एमाले र कांग्रेस असफल दलको रुपमा रहेको बताए।  

अन्तिम विकल्पको रुपमा पछिल्लो पटक माओवादी र मधेशवादी दल गठबन्धन सरकारको काम हेर्न बाँकी रहेको उनले बताए। 
पोखरामा मंगलबारदेखि सुरु हुने एक कार्यक्रममा सहभागी हुन सोमबार यहाँ आएका उप-राष्ट्रपति झाले मधेशवादी र माओवादीले विगतका सरकारले गर्न नसकेका काम गरेर देखाउनुपर्ने बताए। 

‘प्रधानमन्त्री बाबुराम भट्टराईको सपथग्रहण हुने दिन मैलै प्रधानमन्त्रीलाई नै भेटेर अन्तिम विकल्पको रुपमा रहेको बताएको छु,' उनले संवाददाताहरुसँग भने, ‘अहिलेको सरकारको विकल्प पनि छैन, यसले काम गर्न नसके कसैले गर्दैन।' उनले काम गर्न नसक्ने कुनैपनि दललाई सफल मान्न नसकिने बताए। 

शान्ति र संविधानका लागि तीन वर्षसम्मको अवधिमा कुनै काम हुन नसकेको भन्दै देशको ठेकेदारी एमाले र कांग्रेसको मात्र नरहेको बताए। ‘देशको ठेक्का एमाले र कांग्रेसको मात्र होइन, अरु दलको पनि हिस्सा छ,' झाले भने, ‘नेपाली जनताले चाहेबमोजिम यी दलले काम गर्न सकेनन्, अहिलेको गठबन्धन अन्तिम हो।' ठूला दललाई ठूलो दलको रुपमा मात्र रटेर नहुने उनले बताए।

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विचार,विश्‍लेषण,अन्तरवार्ता
देशको राजनीतिमा राजनीतिक शक्तिहरुको भूमिकाको प्रश्न
विश्वाश भित्र हुन्छ महा ताकत
भारत -नेपाल यातायात ब्यबसायलाई बुझ्ने र बुझाउने समस्या
नेपोलियनको ठुलोपन (प्रसँग)
चुनाव - काङ्ग्रेस र प्रजातन्त्र
बिभेद हटाउन राज्यले अभियान संचालन गर्नुपर्छ
महिलाको उच्च मुल्याकंन कहिले?
प्रश्न संविधानसभाको चुनावको मात्र होइन ....
कला र कार हाम्रा गहना
अमेरिकालाई नेपाल जस्तै बनाउने ठान्नु हुन्न
हिउँजस्तै हिमानी देखेर पारसको आँखामा बररर आँशु आओस् ।
लुम्बिनी अंचलको जनासंखिक अवस्था
कमन सेन्स चाहिन्छ सौरभ दाइ
डेकेन्द्र हत्या प्रकरण ः ‘मरे भनी फ्याकिएका जुरू–जुरू उठ्दछन्’
डेकेन्द्र हत्या–काण्ड र कुमार लामाको गिरफ्तारीको अन्तरसम्बन्ध
हुण्डी कारोबार : गुम्दै राजश्व
नेपाली समाज यूएईको बारे गरिएको भ्रमपूर्ण लेखको सामुहिक खन्डन
संघीयतावादीहरुका बीचमा “संघीयता विरोधी” आरोप र प्रत्यारोपको गोलचक्र
एएनए नेपाल ग्रामिण बिकाश परियोजना सिंह दरबार प्रवेश
कुर्शीको मोह त्याग्न नसके भुमरीमा परिने निश्चित