arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
राष्ट्रिय समाचार

संवैधानिक र कानुनी आधारमा राप्रपाको विधानबाट हिन्दूराष्ट्र हटाइयो : आयोग text size increase   text size decrease   Print    rss (२०७३ चैत्र ६, आइतवार)

world news

निर्वाचन आयोगले संवैधानिक र कानुनी आधारमा राप्रपाको विधानबाट हिन्दूराष्ट्र र राजसंस्था भन्ने शब्द हटाएको तर्क दोहोर्‍याएको छ । 

निर्वाचन आयोगले संवैधानिक र कानुनी आधारमा राप्रपाको विधानबाट हिन्दूराष्ट्र र राजसंस्था भन्ने शब्द हटाएको तर्क दोहोर्‍याएको छ ।

स्थानीय निर्वाचनबारे आइतबार राजधानीमा गरिएको पत्रकार सम्मेलनमा आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले संवैधानिक व्यवस्थाअनुसार नै काम गरेको जिकिर गरे ।

सबै राजनीतिक दलहरुबीच सहमति र सद्भाव कायम गरी निर्वाचनमा लाग्नुपर्नेमा जोड दिँदै उनले त्यसो हुन नसकेकोप्रति आयोग गम्भीर बनेको बताए ।

सो अवसरमा देशभरका ७४४ स्थानीय तहका लागि ३६ हजार ३३९ पदमा निर्वाचन हुने, तीमध्ये ४० प्रतिशतभन्दा बढी महिला र ६ हजार बढी दलित महिलामात्रै निर्वाचित हुने जानकारी पनि आयोगले दियो ।

स्थानीय चुनावका लागि काठमाडौंमा सबैभन्दा बढी ४७ ओटा र मनाङमा सबैभन्दा कम ६ ओटा दल दर्ता भएको पनि आयोगले जनाएको छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
सरकारले ल्याउन लागेको नयाँ संशोधन प्रस्तावलाई एमालेले समर्थन नगर्ने
झापामा खरिदारसहित तीनलाई मानव अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा पक्राउ
सिरहामा भीषण आगोलागीबाट कम्तीमा ४० घर जलेर नस्ट
नेपाल प्रहरीका डीआईजी प्रकाश अर्याललाई प्रहरी महानिरीक्षकमा नियुक्त
नेपाली सिमेन्टमा हालै भएको मूल्य वृद्धिलाई पुनर्विचार गर्न नेपाल सिमेन्ट उत्पादक संघ सहमत
काठमाडौंमा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सम्मेलन हुने
स्थानीय निर्वाचनमा एक करोड ४० लाख ५४ हजार चार ८२ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने
कांग्रेसको स्थानीय निर्वाचनलाई केन्द्रित गरेर चुनावी सभा शुरु
कांग्रेस देउवाद्वारा एमालेले जातीय र सामाजिक विद्वेस फैलाउने गरी भ्रम सिर्जना गर्न नहुने भनाई
मधेसी मोर्चा र एमालेलाई मान्य हुने गरी संशोधन दर्ता गर्ने तयारी भईरहेको प्रधानमन्त्रीको भनाई
स्थानीय तहको निर्वाचन नजिकिएसँगै म्याग्दीमा चुनावी सरगर्मी बढ्यो
चितवन राष्ट्रिय निकुञ्जमा चोरी सिकारीद्वारा दुर्लभ एक सिङ्गे गैँडा मारियो
जापानका उद्योगी व्यवसायी र रुपन्देहीका यातायात, पर्यटन व्यवसायीबीच नेपालमा लगानी भित्राउने विषयमा छलफल
प्रमुख निर्वाचन आयुक्तद्वारा निर्वाचन सम्बन्धमा मधेसमा देखिएका समस्याबारे छिटो ठोस निर्णयमा पुग्न सरकारलाई सुझाव
कांग्रेसले ७ नम्बर प्रदेशबाट चुनावी सभा सुरु गर्ने
पोखरामा विषालु च्याउ खाँदा एकै परिवारका तीन जनाको मृत्यु
वरिष्ठ पत्रकार चापागाईद्वारा बुटवल उपमहानगरपालिकाको मेयरको आकांक्षा
कास्कीमा विगत केही दिनदेखि परेको असिना पानीले करिब १० करोडको क्षति
अब विद्यालयले अधिकतम शुल्क ३६०० मात्रै लिन पाउने, बढी शुल्क लिएको पाइए नियमअनुसार कारबाही
निर्वाचन आचारसंहिता पालना सम्बन्धमा थप नीतिगत निर्णय, मन्त्रीले निजी सवारी-साधनमा चढेरमात्रै दलको कार्यक्रममा जान पाउने