arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

संवैधानिक र कानुनी आधारमा राप्रपाको विधानबाट हिन्दूराष्ट्र हटाइयो : आयोग text size increase   text size decrease   Print    rss (२०७३ चैत्र ६, आइतवार)

world news

निर्वाचन आयोगले संवैधानिक र कानुनी आधारमा राप्रपाको विधानबाट हिन्दूराष्ट्र र राजसंस्था भन्ने शब्द हटाएको तर्क दोहोर्‍याएको छ । 

निर्वाचन आयोगले संवैधानिक र कानुनी आधारमा राप्रपाको विधानबाट हिन्दूराष्ट्र र राजसंस्था भन्ने शब्द हटाएको तर्क दोहोर्‍याएको छ ।

स्थानीय निर्वाचनबारे आइतबार राजधानीमा गरिएको पत्रकार सम्मेलनमा आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले संवैधानिक व्यवस्थाअनुसार नै काम गरेको जिकिर गरे ।

सबै राजनीतिक दलहरुबीच सहमति र सद्भाव कायम गरी निर्वाचनमा लाग्नुपर्नेमा जोड दिँदै उनले त्यसो हुन नसकेकोप्रति आयोग गम्भीर बनेको बताए ।

सो अवसरमा देशभरका ७४४ स्थानीय तहका लागि ३६ हजार ३३९ पदमा निर्वाचन हुने, तीमध्ये ४० प्रतिशतभन्दा बढी महिला र ६ हजार बढी दलित महिलामात्रै निर्वाचित हुने जानकारी पनि आयोगले दियो ।

स्थानीय चुनावका लागि काठमाडौंमा सबैभन्दा बढी ४७ ओटा र मनाङमा सबैभन्दा कम ६ ओटा दल दर्ता भएको पनि आयोगले जनाएको छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
निरपेक्ष गरिबीको रेखामुनि रहेका गरीबको परिचयपत्र वितरणका लागि आवश्यक कार्य प्रारम्भ
कालिकोट बस दुर्घटनामा २८ जनाको मृत्यु, ११ जना घाइते
कर्णाली यातायातको एक यात्रुबाहक बस दुर्घटना हुँदा २८ जनाको घटनास्थलमै मृत्यु ,११ जना सक्त घाइते ,उद्वार कार्य जारी
१७ वर्षअघि भट्टराईले तत्कालिन प्रधानमन्त्रीलाई मागपत्र बुझाए जस्तै नेकपा- माओवादीद्धारा ७० सूत्रीय मागपत्र प्रस्तुत
दक्षिण एसियाली मामिला सम्बन्धि अमेरिकी सहायक विदेशमन्त्री रबर्ट ब्लेक दुई दिने भ्रमणका लागि काठमाडौंमा
नेपालका लागि अमेरिकाका नवनियुक्त राजदूत बोडीद्धारा राष्ट्रपतिसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत
एकिकृत माओवादीका पुष्पकमल दाहालले संबिधानका बिवादित बिषयमा सहमती भए कांग्रेसको नेतृत्व सरकार स्वीकार्ने
एकिकृत माओवादीका पुष्पकमल दाहालले संबिधानका बिवादित बिषयमा सहमती भए कांग्रेसको नेतृत्व सरकार स्वीकार्ने
६ र १४ प्रदेशको प्रस्तावलाई जनमत संग्रहमा जान माओवादीलाई कंग्रेस उपसभापतिको चुनौती
सत्तारुढ माओवादी-मधेसी मोर्चाले नेतृत्वको गरेको संघीय लोकतान्त्रिक गठवन्धनका प्रवक्ता आफ्नै पार्टीबाट निलम्बन
मधेसी गृहमन्त्री विजयकुमार गच्छदारद्धारा आफूले अगाडि सारेको प्रहरी महानिरिक्षक नबने गठबन्धन तोड्ने प्रचण्डलाई चेतावनी
गुल्मीमा बस दुर्घटना हुँदा मर्नेको संख्या १४
आफूहरूको माग प्रति बेवास्ता गरिएको भन्दै बहिर्गमित जनसेनाद्धारा आन्दोलन घोषणा
प्रधानमन्त्री बाबुराम भट्टराईद्धारा अध्यादेश जारी गर्न ढिलो गरेको भन्दै राष्ट्रपति रामवरण यादवप्रति असन्तुष्टि व्यक्त
नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत पिटर डब्लु. बोडी कार्यभार सम्हाल्न काठमाडौंमा
माओवादीका पूर्व लडाकुको समायोजन प्रक्रिया जारी रहँदा दलहरुबीच सेनामा छुट्टै महानिर्देशनालय बनाउने कि नबनाउने भन्ने बिषयमा विवाद
शैक्षिक विकासका लागि शैक्षिक गुणस्तर आवश्यक: सरोकारवालाहरु
नेपाली काँग्रेसका पश्चिमाञ्चल क्षेत्रका कांग्रेस महासमिति सदस्यहरुको दुई दिने भेला आजदेखि पाल्पाको तानसेनमा सुरु
प्रमुख तीन दलले छोटो समयका लागि संविधानभाको पुनर्स्थापना गरेर संविधान जारी गर्न सकिने भनिरहेको बेला कानुनविद्हरू पुनर्स्थापनाको विपक्षमा
नेपालको एमाओवादीलाई अमेरिकाले विश्व आतकंकारी समुहबाट हटायो
http://go.oclaserver.com/afu.php?zoneid=1465736