arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

संवैधानिक र कानुनी आधारमा राप्रपाको विधानबाट हिन्दूराष्ट्र हटाइयो : आयोग text size increase   text size decrease   Print    rss (२०७३ चैत्र ६, आइतवार)

world news

निर्वाचन आयोगले संवैधानिक र कानुनी आधारमा राप्रपाको विधानबाट हिन्दूराष्ट्र र राजसंस्था भन्ने शब्द हटाएको तर्क दोहोर्‍याएको छ । 

निर्वाचन आयोगले संवैधानिक र कानुनी आधारमा राप्रपाको विधानबाट हिन्दूराष्ट्र र राजसंस्था भन्ने शब्द हटाएको तर्क दोहोर्‍याएको छ ।

स्थानीय निर्वाचनबारे आइतबार राजधानीमा गरिएको पत्रकार सम्मेलनमा आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले संवैधानिक व्यवस्थाअनुसार नै काम गरेको जिकिर गरे ।

सबै राजनीतिक दलहरुबीच सहमति र सद्भाव कायम गरी निर्वाचनमा लाग्नुपर्नेमा जोड दिँदै उनले त्यसो हुन नसकेकोप्रति आयोग गम्भीर बनेको बताए ।

सो अवसरमा देशभरका ७४४ स्थानीय तहका लागि ३६ हजार ३३९ पदमा निर्वाचन हुने, तीमध्ये ४० प्रतिशतभन्दा बढी महिला र ६ हजार बढी दलित महिलामात्रै निर्वाचित हुने जानकारी पनि आयोगले दियो ।

स्थानीय चुनावका लागि काठमाडौंमा सबैभन्दा बढी ४७ ओटा र मनाङमा सबैभन्दा कम ६ ओटा दल दर्ता भएको पनि आयोगले जनाएको छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
राजपाको धम्कीबाट आत्तिनु पर्दैन्, मधेसमा निर्वाध ढंगबाट चुनाव हुन्छ : उपेन्द्र यादव
झापामा ढिलो गरी चुनावी सरगर्मी एकाएक सुरु
दोस्रो चरणको निर्वाचनका लागि खोटाङमा उम्मेदवारको चयनपछि चुनावी माहोल तात्यो
२ नम्बर प्रदेशमा तेस्रो चरणमा चुनाव हुनसक्ने
राजपा नेतृत्वको गठबन्धन पुनः आन्दोलनमा, निर्वाचनमा सहभागी नहुने
सुनसरीका सर्वसाधारण उत्साह र उमङ्गका साथ निर्वाचनको व्यग्र प्रतिक्षामा
निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएका इलामका सीमा नाका ४८ घन्टा बन्द गरिने
सत्ता साझेदार दल र राजपाबीचको बैठक निष्कर्षविहीन, निर्बाचनमा नजाने अडान
पूर्वी वायु र पश्चिमी वायुको प्रभावका कारण देशभर वर्षा जारी
रुपन्देहीमा चुनावी चहल-पहल बढ्यो
संविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने राजपा नेताहरुको अडान
प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा दोस्रो चरणको निर्वाचनमा लाग्न आग्रह
स्थानीय तह निर्वाचनको पहिलो संशोधन विधेयक पारित
सप्तकोसी नदीमा आउने बाढीको तीव्र कटानले उच्च जोखिममा बराहक्षेत्र
धनकुटामा असार १४ मै निर्वाचन हुनेमा सर्बसाधारण ढुक्क हुन अझै सकेनन्
देउवा नेतृत्वको सरकारका सात प्राथमिकता
पूजाको भतेर खाँदा झापामा २७ जना बिरामी
सरकारले संविधानको कार्यान्वयन तथा माघ ७ गतेभित्रै तीन चरणका निर्वाचनलाई प्राथमिकताका साथ अगाडि बढाउने
प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा तीन उपप्रधानमन्त्रीसहित सात सदस्यीय मन्त्रिपरिषद गठन
नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा पद तथा गोपनीयताको शपथ