arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
राष्ट्रिय समाचार

संवैधानिक र कानुनी आधारमा राप्रपाको विधानबाट हिन्दूराष्ट्र हटाइयो : आयोग text size increase   text size decrease   Print    rss (२०७३ चैत्र ६, आइतवार)

world news

निर्वाचन आयोगले संवैधानिक र कानुनी आधारमा राप्रपाको विधानबाट हिन्दूराष्ट्र र राजसंस्था भन्ने शब्द हटाएको तर्क दोहोर्‍याएको छ । 

निर्वाचन आयोगले संवैधानिक र कानुनी आधारमा राप्रपाको विधानबाट हिन्दूराष्ट्र र राजसंस्था भन्ने शब्द हटाएको तर्क दोहोर्‍याएको छ ।

स्थानीय निर्वाचनबारे आइतबार राजधानीमा गरिएको पत्रकार सम्मेलनमा आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले संवैधानिक व्यवस्थाअनुसार नै काम गरेको जिकिर गरे ।

सबै राजनीतिक दलहरुबीच सहमति र सद्भाव कायम गरी निर्वाचनमा लाग्नुपर्नेमा जोड दिँदै उनले त्यसो हुन नसकेकोप्रति आयोग गम्भीर बनेको बताए ।

सो अवसरमा देशभरका ७४४ स्थानीय तहका लागि ३६ हजार ३३९ पदमा निर्वाचन हुने, तीमध्ये ४० प्रतिशतभन्दा बढी महिला र ६ हजार बढी दलित महिलामात्रै निर्वाचित हुने जानकारी पनि आयोगले दियो ।

स्थानीय चुनावका लागि काठमाडौंमा सबैभन्दा बढी ४७ ओटा र मनाङमा सबैभन्दा कम ६ ओटा दल दर्ता भएको पनि आयोगले जनाएको छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
आन्दोलनकारीद्वारा जिल्ला हुलाक कार्यालयमा तोडफोड, कर्मचारीलाई कुटपिट
प्रहरी र मोर्चाका कार्यकर्ताबीच सप्तरीमा झडप, शान्ति समितिको कार्यालयमा आगजनी
सप्तरीमा प्रहरीसँगको झडपमा गोली लागेर मर्नेको संख्या चार
मधेसी मोर्चाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
एमालेको अभियान तीन दिनका लागि स्थगित
मधेसी मोर्चाको आकस्मिक बैठक बस्दै , एमालेको मेची महाकाली अभियान ३ दिनका लागि स्थगित
एमालेको मेची महाकाली जागरण अभियान (भिडियो)
औद्योगिक क्षेत्रमा सभा, गहुँबारीमा फाइरिङ्ग सप्तरीमा प्रहरीले चलाएको गोली लागेर ४ जनाको मृत्यु, पेट्रोलबम हानेपछि बल प्रयोग , मधेसी मोर्चाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, मंगलबार सभामुखलाई पत्र दिने , २४ र २५ गते मधेस बन्दको घोषणा।
मानव अधिकार आयोगद्वारा एमालेका पूर्वनिर्धारित कार्यक्रमलाई बिथोल्ने गतिविधि रोक्न मधेसी मोर्चालाई आग्रह
माधव कुमार नेपालद्वारा मधेसमा एमालेलाई कसैले रोक्न नसक्ने चेतावनी
प्रहरीद्वारा सुन काण्डका मुख्य अभियुक्त खड्कासहित पाँच जना विरुद्ध रेड कर्नर नोटिस जारी
एमालेको कार्यक्रममा अबरोध नगर: प्रधानमन्त्री
बाग्लुङ्गको रिघामा भिषण सुख्खा पहिरो, मध्यपहाडी लोकमार्ग अबरुद्ध, थुनिएको दरम ओभरफ्लो भइ बग्न थाल्यो
झापामा स्थानीय तहको निर्वाचन मिति घोषणासँगै चुनावी चहलपहल बढ्यो
काठमाडौंमा तीनजना युवालाई अपहरणमुक्त गराउनेक्रममा प्रहरी र अपहरणकारीबीच गोली हानाहान
सुनसरीमा स्मशानघाट प्रयोग गर्ने विषयमा बढेको विवाद बढे पछि दोहोरो झडप, दुई दर्जनभन्दा बढी घाइते
गुल्मीको रेसुंगामा भीषण आगोलागी नियन्त्रणबाहिर
रुपन्देही र नवलपरासीसँग जोडिएका भारतीय सीमा २४ घन्टाका लागि बन्द
एमाले केपी ओलीद्वारा तराईमा पार्टीका नेता-कार्यकर्तामाथिको आक्रमण नरोकिए प्रतिकार गर्ने चेतावनी
विषाक्त खाना र प्रदूषित पानी पिउँदा धादिङको ज्यामरुङ दलितबस्तीमा झाडा-पखाला फैलियो