arghakhanchi
मिति: २०७० आषाढ ५, बुधवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
खिलराज रेग्मी नेतृत्वको सरकारले आगामी मंसिर ४ गते सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्छ
सक्दैन
थाहा भएन
जेसुकै होस् मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
जिल्ला समाचार

खाचिकोटको डिहिडाँडामा २ दिने अभिमुखिकरण तालिम सम्पन्नtext size increase   text size decrease   Print    rss (२०६९ भाद्र १५, विहीवार)

खाचिकोट, अर्घाखाँची । स्थानिय स्तरको योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा रुपान्त्तरणिय सामाजिक परिचालन सम्बन्धी २ दिने अभिमुखिकरण तालिम अर्घाखाँचीको खाचिकोट गाबिसको डिहिडाँडा [ चन्द्र प्रभा ,उ.मा.बी ]मा सम्पन्न भ्एको छ।
 
 
नागरिक वडा मंचलाई थप प्रभाबकारी बनाउने उद्य्स्यले आयोजित उक्त २ दिने तालिममा नागरिक वडा मन्चका सद्स्य, सन्योजकलाई, वडा स्तरमा कसरी योजना निर्माण गर्ने? सचेतना केन्द्रका काम कर्तब्य अधिकार दायित्व र भूमिका समन्धित बिषयमा र गाउ र बस्ती स्तरमा, योजनाको निर्माण पकृया योजना छनौट ,आदी बिषयमा जि बि स बाट आएका प्रतिनिधिदय गोपाल पन्थी र राम बहादुर रायमाझीले प्रशिक्षण दिएका थिए  ।
 
 
 
कार्यक्रमको सहजीकरण सामाजिक परीचालिका अर्चना दर्नालले गरेकी थिइन।
 
 
पछील्लो,पटक देशमा स्थानिय निकायको चुनाव नभ्एको र वार्ड प्रतिनिधि बिहिन भ्एकाले वार्ड स्तरका योजना र कार्यक्रमहरु निस्क्रय बन्दै गएकाले स्थानिय बिकास मन्त्रालयले गत बर्ष देखी वार्डमा ' नागरिक वार्ड मन्च' गठन मार्फत बिकास निर्माण ,योजना र अनुगमन गर्ने र बिषयमा नागरिक वार्ड मन्चलाई थप प्रभाकारी बनाउने उदेश्यले यस्ता कार्यक्रमको आयोजना गरेको हो।
 
 
सो कार्यक्रमको अध्क्ष्यता गा बिस सचिब मनिराम भटराइले गर्नु भ्एको थियो। भने, कार्य्क्रमको सफलता र प्रभाबकारीताको बारेमा नेपाली काग्रेसका बिष्णु भुसाल, एमालेका लक्ष्मण कंडेल, राजमोका शोभाखर भटराई, रा.प्र.पाका नारद भटराई र शिक्षक दीपक शाहले मन्त्ब्य राखनु भ्एको थियो।
 
 
कार्यक्रममा सबै वडा बाट १ वटा सन्योजक  २ जना सद्स्य गरी ३ जना र  गाबिसका ९ वडाबाट सहभागी हुने र अन्य गरी  ४० जना नागरिक वडा मन्चका सद्स्यहरुले भाग लिएका थिए ।
 
 
कार्यक्रमको आयोजना जिबिस अर्घाखाँची र सहयोगी सस्था स्थानिय शासन तथा सामुदायिक बिकास कार्यक्रम क्लस्टर समन्वय एकाइ पोखराले गरेको थियो।
 
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
अर्घाखाँचीमा विकास निर्माण: असार मसान्त आएलगत्तै बजेट मिलाउ, खाउ योजना
अर्घाखाँचीका ६ गाविस खुल्ला दिसामुक्त
‘अर्घाखाँची जिल्लामा सरसफाइलाई मौलिक हकको रुपमा स्थापित गर्ने पार्टीलाई भोट दिनुहोस्’
धारापानी र ढाकावाङ जोड्ने खाकाबेसी पुल खोलाले बगाउदा सास्ती
सन्धिखर्कमा ब्यबसायीक कुखुरापालन सम्बन्धि तालिम
अर्घाखाँचीमा पर्यटन प्रर्वधनको लागी संगीत महोत्सव
बुटवल बाट एसएलसी दिएर अनुर्तीण भएकी अर्घाखाँची खन दहकी सगींता द्वारा आत्महत्या गर्ने प्रयास
अर्घाखाँचीमा सरसफाई सप्ताहामा बिबिध कार्यक्रमको आयोजना
अर्घाखाँची बस-मोटर साइकल दुर्घटनामा दुई घाइते
अर्घाखाँचीमा यस बर्षको एसएलसी परीक्षामा गत बर्षको भन्दा ६ प्रतिशत बृद्धि
ठाडामा सरसफाइ -र्याली सम्पन्न (तस्बीर सहित)
राष्ट्रिय सरसफाइ सप्ताहको अबसरमा अर्घाखाँचीभर विभिन्न कार्यक्रम
अर्घाखाँची जिल्ला अस्पताल अस्तव्यस्त
अर्घाखाँचीमा प्रेरणा संस्थाद्धारा घुम्ति शिविर कार्यक्रम सम्पन्न
सन्धिखर्कका सामाजिक व्यक्तित्व नारायण खनाल सामाजिक सेवा पदकबाट विभूषित
अर्घाखाँची संपर्क समिति युएईको साधारण भेला दुबइमा हुने
अर्घाखाँचीमा महिला हिंसा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
सन्धिखर्कमा राप्रपा नेपालको कार्यकर्ता भेला, मंसिरमा चुनाव नभए सडकमा उत्रेर जनआन्दोलन गर्ने निरञ्जन थापाको भनाई
अर्घाखाँचीको ठाडामा सरसफाइ सप्ताहको अबसरमा सरसफाइ र्याली सम्पन्न
अर्घाखाँचीमा "छोरी बलात्कार गर्नेलाई १६ वर्ष कैद "