देश बिकास गर्न आगामी दशकमा १ सय खर्ब रुपैयाँ लगानी आवश्यकः अर्थमन्त्री

सरकार फेरबदल हल्ला मात्रः काग्रेस सभापति

माओवादी सरकारमा जानुपर्ने हुनसक्छ : वर्षमान

अब रगत नै नलिइक नलिइकन रक्त परिक्षण गर्न सकिने, छिमेकी देशमा बन्दैछ उपकरण

ओली सरकार छिटै ढल्ने माओवादीको निष्कर्ष, नयाँ सरकार बनाउन कांग्रेससँग छलफल गर्ने

शिक्षक महासंघ र सरकार बिच केही बेरमा बार्ता हुदैँ

  काठमाडौं, १३ बैशाख । सरकार र आन्दोलनरत शिक्षकबीच आज बार्ता हुने भएको छ । शनिवार बिहान शिक्षा तथा प्रविधि मन्त्रालयमा बिहान ७ः३० बजेबाट वार्ता सुरू हुनेछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव युवराज पौडेलले विज्ञप्ति जारी गरी शिक्षकहरूसँग...

जिल्ला समाचार

समृद्धिका निम्ति प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्रीय प्रणालीमा जानुपर्छ: नेसपा

  -गोपालप्रसाद प्रसाद भट्टराई  बैशाख-१२ ,अर्घाखाँची  । अर्घाखाँची  नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) अर्घाखाँचीले प्रत्यक्ष निर्वाचित राष्ट्रपती र मुख्यमन्त्रीय प्रणालीको माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ । नयाँ संविधान जारी भएयता पटकपटक जनता असन्तुष्ट देखिएको भन्दै यो पार्टीले असन्तुष्टिको समाधान...

विश्व समाचार

ट्रम्पको दुत मस्कोमा रहेकै बेला रूसी सैन्य कमाण्डरको हत्या

  मस्को, १३ बैशाख । रूसको शिर्ष सैन्य कमाण्डर जनरल यारोस्लाभ मोस्कालिक मारिएका छन् । मस्कोमा भएको कार बम हमलामा परी एक वरिष्ठ रुसी जनरलको मृत्यु भएको रुसी अधिकारीहरूले पनि पुष्टि गरेका छन्। जनरल यारोस्लाभ मोस्कालिक नवीनतम रुसी सैन्य कमाण्डर...

English News

खिल्जी बस दुर्घटनाका घाइते सहित चार जना प्रहरी हीरासतमा ? आखिर कीन ,

खिल्जि बस दुर्घटनाका घाइते नै  प्रहरी हीरासतमा ?  आखिर कीन , अर्घाखाँची डटकम् । २०८१ साल कात्तिक १९ गते भु.न.पा  वडा न. छ खिल्जी मा भएको  दर्दनाक बस दुर्घटनामा घाइते भएका प्रकास दाई लगायतका चार जना युवाहरुलाई प्रमुख जिल्ला अधिकारीको कार्यकक्षको टेबल र ढोका हानी शान्ति सुरक्षामा खलबल पुराएको साथै अराजक  गतिविधि गरेको आरोपमा दुई महिना १२ दिनपछि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भूमिकास्थान नगरपालिका–६ का प्रकाश बेल्वासे,...

प्रदेश समाचार

सेवारो चोक : जसले आज कालो बिहान देख्यो

  सेवारो चोक : जसले आज कालो बिहान देख्यो श्रद्धास्थल पुग्नुअघि नै बिजुलीको तारले लग्यो चारको जीवन  ताप्लेजुङ -पाथीभरा मन्दिरतर्फ यात्रु बोकेको एउटा जिप सोमबार बिहान पाँच बजेतिर सदरमुकाम फुङलिङबाट चुपचाप यात्रा सुरू गरेको थियो। बिहानको चिसोमा लपक्क परेको कुहिरो...

रौतहटमा १४ बर्षिय बालकको हत्या

  सञ्जय मिश्रा  रौतहट ,बैशाख। रौतहटमा एकजना १४ बर्षीय बालकको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ भने ५ दिन पछि शव खोलाको पानीमा बरामद भएको छ।जिल्लाको मध्यभाग गरुडा नगरपालिका ८ स्थित चाँदी खोलामा एकजना बालकको हत्यागरी फालिएको अवस्थामा शव...

दुर्गा प्रसाई माथी अनुसन्धान गर्न १२ दिनको म्याद थप

  काठमाडौं, २९ चैत । तीनकुने घटनाका मुख्य आरोपी बिबादस्पद ब्यापारी दुर्गा प्रसाईंसविरुद्ध १२ दिन म्याद थप भएको छ ।  जिल्ला अदालत काठमाडौँले उनीमाथि अनुसन्धान गर्न शुक्रबार प्रहरीलाई १२ दिनको म्यादको समयसिमा दिएको हो । साथै, जिल्ला न्यायधीश शिशिरराज ढकालको...

मुक्तिनाथ भ्रमणमा आएकी अमेरिकन महिलाको लेकसाइडको होटलबाट अपहरण

  काठमाडौं - मुक्तिनाथ मन्दिर भ्रमणका लागि नेपाल आएकी ७० वर्षीया महिलाको अपहरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका-७ की ३७ वर्षीया सरिता लामा रहेकी छिन्। पोखरा महानगरपालिका-६ लेकसाइडस्थित होटलबाट अपरहणमा परेकी अमेरिकन...

समृद्धिका निम्ति प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्रीय प्रणालीमा जानुपर्छ: नेसपा

  -गोपालप्रसाद प्रसाद भट्टराई  बैशाख-१२ ,अर्घाखाँची  । अर्घाखाँची  नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) अर्घाखाँचीले प्रत्यक्ष निर्वाचित राष्ट्रपती र मुख्यमन्त्रीय प्रणालीको माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ । नयाँ संविधान जारी भएयता पटकपटक जनता असन्तुष्ट देखिएको भन्दै यो पार्टीले असन्तुष्टिको समाधान...

गाउँपालिकाका उपाध्यक्षद्धारा मदिरा सेवन गरेर कार्यालय तोडफोड

  जाजरकोट, २७ चैत  । जाजरकोटको जुनिचाँदे गाउँपालिकाका उपाध्यक्ष बीरेन्द्र शाहीले कार्यालय समयमा गाउँपालिकाको योजना शाखामा प्रवेश गरेर कम्प्युटर तोडफोड गरेका छन् । मदिरा सेवन गरेर योजना शाखामा गएका शाहीले योजना शाखामा जडान गरेको कम्प्युटर तोडफोड गर्दा क्षती भएको प्रहरीले जनाएको छ...

जबरजस्ती करणी गरेको अभियोगमा  दुइजना पक्राउ

  सल्यान, ६ चैत । जबर्जस्ती करणी गरेको अभियोगमा दुइ जना पक्राउ परेका छन् । नेपाल प्रहरीका अनुसार सल्यान र कैलालीवाट दुइ जना पक्राउ परेका हुन् । सल्यानमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धकुमाख गाउँपालिका–१ कागखोला बस्ने १९...

प्रवास समाचार

१२१ बर्ष पछि भ्याटिकन भन्दा बाहिर पोपको अन्त्येष्टी हुदैँ

  रोम, १३ बैशाख । पोप फ्रान्सिसको अन्त्येष्टि आज अर्थात अप्रिल २६ हुदैँछ ।  उनको अन्त्येष्टिमा अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्प, भारतीय राष्ट्रपति द्रौपदी मुर्मु देखी विश्वभरका नेता र आम जनता जम्मा हुने भएका छन् । पोपको ८८ वर्षको उमेरमा गत अप्रिल २१ मा हृदयघातका कारण निधन भएको थियो । उनको पार्थिव शरीरलाई अन्तिम दर्शनका लागि सेन्ट पिटर बासिलिकामा राखिएको थियो...

खेल

एनएसएल फाइनल खेल आज, बिजेताले ८० लाख पुरस्कार पाउने

  काठमाडौं, १३ बैशाख । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको फाइनल खेल हुदैँछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साविक विजेता ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीच शनिवार फाइनल खेल हुदैँछ । ललितपुर दोस्रो पटक र पोखरा पहिलो पटक फाइनल भिडन आइपुगेका हुन् । आयोजक नेपाल स्पोर्ट्स एण्ड इन्भेट मेनेजमेन्टले फाइनलको अघिल्लो दिन पत्रकार सम्मेलनमार्फत विजेताले पुरस्कार राशी घोषणा गरेको हो। जसअनुसार प्रथम टोलीले ८० लाख र दोस्रो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्ने भएका छन् ।