arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
जिल्ला समाचार

अर्घाखाँचीका गाउँपालिका तथा नगरपालिकामा अधिकृत तोकिए text size increase   text size decrease   Print    rss (२०७३ चैत्र १, मंगलवार)

पहिलो प्रकासित मिती: २९ फागुन २०७३ 


घनश्याम पौडेल 

सन्धिखर्क,  अर्घाखाँची । नेपालको संविधान २०७२ अनुसार नेपाल सरकारले संविधानलाई कार्यान्वयन गर्ने क्रममा नेपालका सवै गाविस खारेज भएसँगै अर्घाखाँचीमा पनी खारेज भएका छन । 

जिल्लाका ३५ गाविस र एउटा सन्धिखर्क नगरपालीका, २ निवार्चन क्षेत्र रहेका थिए । नेपालको संविधान २०७२ अनुसार अर्घाखाँची जिल्लामा ३ गाउँपालिका र ३ नगरपालीका बनाईएको छ ।

३ गाउँपालिका र ३ नगरपालीकामा अधिकृत खटाईएको छ । जसअनुसार पाणिनी गाउँपालिकामा रामकुमार भट्टराई, छत्रेश्वर गाउँपालिकामा भोजराज ताम्राकार, मालारानी गाउँपालिकामा कमल वहादुर चौहान, भुमिकास्थान नगरपालीकामा तुल्सीप्रसाद गिरी, सन्धिखर्क नगरपालीकामा रामजी जोशी र सितगंगा नगरपालीकामा ओमप्रकाश पाण्डे र जिल्ला समन्वय समितीमा प्रदिप पौडेल अन्तरिम स्थानिय तहका कार्यकारीहरु चयन हुनुभएको जिल्ला विकास समितीका नायव सुव्वा मुक्तीराम पौडेलले जानकारी दिनुभयो ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
सन्धिखर्क नगरपालिकामा एमाले - राष्ट्रिय जनमोर्चाबीच तालमेल भएमा कृष्णप्रसाद श्रेष्ठले सजिलै जित्ने
छत्रदेव गाउँपालिकाको भगवती माझकोट, मदेलाचौरमा एमाले चुनाबी सभा सम्पन्न, कांग्रेस - माओवादी केन्द्रबाट ३५ जना एमालेमा प्रबेश (तस्बिर सहित)
शितगंगा नगरपालिका- ६ को गल्डुङ र कलमकोटमा माओवादी केन्द्रको चुनाबी भेला सम्पन्न, एमाले परित्याग गरि ८८ जना प्रवेश (फोटो)
भूमिकास्थान नगरपालीकाको चिदीचौरमा माओवादी केन्द्रको चुनावी सभा सम्पन्न, टोप बहादुर रायमाझीले यसो भने (भिडियो)
अर्घाखाँचीमा स्थानीय निर्वाचनको तयारी पुरा, भोली देखि निर्वाचन अधिकृतको कार्यालय सञ्चालन गरिने
भूमिकास्थान नगरपालिकाको ठुलो डेभामा कांग्रेस र माओबादी केन्द्र परित्याग गरि दुई सय जना एमालेमा प्रवेश
नयाँ एफ एम छैठौँ वर्षमा प्रवेश, पाँचौ वार्षिक उत्सव सन्धिखर्कमा सम्पन्न
भुमिकास्थान नगरपालिकाकाे असुरकाेटमा राष्ट्रिय जनमाेर्चाकाे चुनावी जनभेटघाट कार्यक्रम सम्पन्न
मालारानी गाउँपालिका -६ मा राष्ट्रिय जनमोर्चाको चुनावी घरदैलो कार्यक्रम सम्पन्न
सन्धिखर्कमा जारी एपिएलमा नमस्ते अर्घाखाँची र अर्घा रियल स्टेट एम्सको विजयी शुरुवात
शितगंगा नगरपालिकाको जुकेनामा कांग्रेसको चुनावी घरदैलो कार्यक्रम सम्पन्न
सन्धिखर्कमा साक्षात्कार ! टोपबहादुर रायमाझीद्वारा नेपालमा दुईवटा पार्टी मात्र आवश्यक रहेको उल्लेख
अर्घा धरमपानीमा एमालेका चुनावी सभाहरु सम्पन्न
एमालेका उम्मेदवारले सार्बजनिक गरे स्मार्ट सन्धिखर्कको प्रतिबद्धता पत्र
भुमिकास्थान नगरपालिकाको ढिकुरामा एमालेको चुनावी घरदैलो कार्यक्रम सम्पन्न
कांग्रेस अर्घाखाँचीका पुर्व उपसभापती श्यामनाथ काश्यपद्धारा राजिनामा
किमडाँडाको मुख्खेकाचौर, पकले, खापडाँडा, प्लसपामा एमालेका चुनावी सभा सम्पन्न
अर्घाका टारी, काभ्रे, हिले, अर्घा मैदान लगायतका ठाउँमा एमालेका चुनावी सभाहरु सम्पन्न
सन्धिखर्कलाई समृद्ध नगर बनाउने कांग्रेस उम्मेदवार कमल प्रसाद भुसालको अठोट
किमडाँडाका विभिन्न ठाउँमा एमालेको कार्यक्रम सम्पन्न