arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

एमालेमा निर्वाचन परिचालनको संयोजकको जिम्मेवारी केपी ओलीलाईtext size increase   text size decrease   Print    rss (२०७४ आश्विन २४, मंगलवार)

नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन परिचालनको संयोजकको जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

मंगलबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको स्थायी कमिटी बैठकले निर्वाचन परिचालनको संयोजन गर्ने जिम्मेवारी ओलीलाई दिएको हो ।

स्थायी कमिटी बैठकमा वाम गठबन्धनबीच सिटको बाँडफाँट चाँडै टुंगोमा पु¥याउने, चुनावी घोषणापत्रलगायतका विषयमा पनि छलफल भएको थियो ।

अध्यक्ष ओलीले पार्टीका स्वदेश, प्रवासमा रहेका सदस्य र भ्रातृसंगठनलाई निर्वाचनमा परिचालन गर्ने विषयमा धारणा राखेका थिए ।

बैठकपछि उपाध्यक्ष भीम रावलले यही असोज २९ गतेभित्र सबै सिटको बाँडफाँट गरी उम्मेदवारको टुंगो लगाइसक्ने जानकारी दिए ।

बैठकले निर्वाचन घोषणा भएका अवस्थामा सरकार पुनर्गठन गर्न नपाइने भन्दै त्यो बाटोमा नलाग्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ ।

तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न बैठकले सरकारको ध्यानाकर्षण पनि गरेको छ ।

त्यसैगरी, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको भर्त्सना गर्दै एमालेले हत्यारालाई कानुनी दायरमा ल्याउन सरकारसँग माग गरेको छ । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न राष्ट्रपतिको दलहरुलाई आग्रह
सुन तस्करीमा संलग्न भएको भन्दै रसुवाका कांग्रेस नेता मानबहादुर तामाङ पक्राउ
भूकम्पपीडितले छिमेकी जिल्लामा पनि घर बनाउन पाउने
खोटाङमा १४ वर्षीया बालिकालाई शरीर बन्धक बनाएर जबर्जस्ती करणी
विजयकुमार गच्छदारले नेतृत्व गरेको नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा समाहित
सर्वोच्चद्वारा आफ्ना ११ जना न्यायाशीधविरुद्ध परेको रिट निवेदन दर्ता नगर्ने फैसला
पूर्वी नेपालमा असोजमा भएका सवारी दुर्घटनामा परेर ४७ जनाले ज्यान गुमाए
सिन्धुपाल्चोकलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
५५ दलले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाए
प्रधानमन्त्री देउवाद्वारा माओवादीबाट नियुक्त मन्त्रीहरुलाई हटाइदिने संकेत
प्रदेश प्रमुखको सुविधा र भाषा आयोगसम्बन्धी विधेयक संसदमा पारित
बाबुराम भट्टराईको नयाँ शक्ति आफ्नै चुनाव चिह्नबाट लड्ने
प्रतिनिधिसभामा उम्मेदवारले बढीमा रु २५ लाख र प्रदेशसभा निर्वाचनमा बढीमा रु १५ लाख खर्च गर्न पाउने
संसद बैठकमा राष्ट्रियसभा गठन र चिकित्सा शिक्षा विधेयक पारित गर्न असफल
आगामी निर्वाचनमा नेपाली सेनालगायत चारवटै सुरक्षा निकायबाट पर्याप्त जनशक्ति परिचालन हुने
गोरखामा अनुदानबाट २,६६४ भूकम्प प्रतिरोधी घर निर्माण सम्पन्न
विद्यार्थी संगठनद्वारा शिक्षा ऐन नवौं संशोधन विधेयक-२०७४ कार्यन्वयनमा जान नदिने निर्णय
प्रदेश नम्बर-७ को राजधानी दिपायल नै कायम हुनुपर्ने भन्दै डोटीवासी आन्दोलित
लोकसेवा आयोगद्वारा रिक्त कर्मचारी पदपूर्तिका लागि दर्खास्त आह्वान सुरु
संसद बैठकमा अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा नियोगको विधानलाई अनुमोदन