arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
प्रवास समाचार

नेपाली विद्यार्थीलाई दक्षिण अमेरिका जान प्रतिबन्धtext size increase   text size decrease   Print    rss (२०७४ वैशाख ५, मंगलवार)

काठमाडौं - शिक्षा मन्त्रालयले नेपाली विद्यार्थीलाई दक्षिण अमेरिकी राष्ट्रमा जान प्रतिबन्ध लगाएको छ । त्यहाँका मुलुकमा विद्यार्थीहरु अध्ययन गर्न जाने क्रममा अलपत्र परेको र अध्ययनको उपयुक्त वातावरण नभएको ठहर गर्दै मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट जान प्रतिबन्ध लगाएको हो ।

मन्त्रालयले चिलीलगायत दक्षिण अमेरिकी महादेशका अन्य मुलुकमा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई नो अब्जेक्सन लेटर नदिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता हरिप्रसाद लम्सालले बताए । उच्च शिक्षा अध्ययनका लागि गत वर्ष अध्ययन भिसामा चिली गएका ४२ विद्यार्थी अलपत्र परेका थिए ।

अध्ययनको बहानामा रोजगारी तथा अन्य उद्देश्यले चिलीसहित ब्राजिललगायतका मुलुकमा गए समस्यामा पर्ने गरेका शिक्षा र परराष्ट्र मन्त्रालयले गरेको अध्ययनमा पाइएको आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
ओमानमा संयुक्त बैचारिक सयन्त्रद्दारा नेपाल सरकारका प्रधानमन्त्री लाई ज्ञापनपत्र
दक्षिण कोरियामा फेरि अर्का नेपालीको निधन
अर्घाखाँची सेवा समाज कतारको १४ औ बैठक सम्पन्न
साउदीको अलमराई अन्तर्गत घुरनाथा नेपाली कमिटी समाजसेवामा निरन्तर अघि बढ्दै
श्रमिक सेल्टरमा रहेका कामदारहरू सकुसल नेपाल फर्कीए
काबुल आतंकवादी आक्रमणमा परी पाँच नेपाली घाइते
युएईको दुबईमा नेपालीको शान
गैर आवासीय नेपाली संघ साउदी अरबको छैठौं महाधिबेशन हुदै
मुम्बईको भिबन्डीमा मुम्बई कौलाली सम्पर्क समिती गठन
साउदीमा जिफन्टले मनायो श्रमिक दिवस
कतार नेपाली एकता समाजले मई दिवस मनायो
साउदीमा दुख पाएका नेपाली कामदारहरुलाई एनआरएनएले गर्यो सहयोग
दुबई पुर्‍याइएका ३२ जना नेपाल फिर्ता
साउदी अरबमा काभ्रे सेवा समाज गठन
प्रबासी नेपाली मंच इकाई समितीको बैठक सम्पन्न
एनआरएनए द्वारा खब्जिमा कार्यरत नेपालीहरू सँग भेटघाट
जिफन्ट सहयोग समूह साउदी अरब द्धारा नेपाली महिलाको सकुशल उद्धार
अबैध नेपाली कामदारहरूको सहयोगका लागि अभियान संचालन गरिने
साउदीको दम्माममा आममाफी सहयोग समिती गठन
नेपाली राजदुताबासद को आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न