arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

पालीमा श्री बाबुराम प्राविको संस्थापक चन्दादाताको स्वागत र सम्मान कार्यक्रम सम्पन्न (तस्बिर सहित)text size increase   text size decrease   Print    rss (२०७४ कार्त्तिक २७, सोमवार)

अर्घाखाँचीडट्कम संवाददाता 

पाली, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ८ पालीमा श्री बाबुराम प्राथामिक विधालयको आयोजनामा संस्थापक चन्दादाताको स्वागत र सम्मान कार्यक्रम सम्पन्न भएको छ ।   


बाबुराम प्राथामिक विधालयमा सम्पन्न हुन भएको सम्मान स्वागत कार्यक्रमको अध्यक्षता याबच मियाँ गरेका थिए । यस्तै कार्यक्रमको प्रमुख अतिथीमा जिल्ला शिक्षा अधिकारी लिल बहादुर राउत क्षेत्री र बिशिष्ट अतिथी संस्थापक बाबुराम सुनार, लक्ष्मी सुनारका साथै पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम सहभागीता रहेको थियो । 


कार्यक्रममा बिधालयले जिल्ला शिक्षा अधिकारी लिल बहादुर राउत क्षेत्री, पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम, स्थानिय वडा अध्यक्ष मिनराज अर्याल, जिल्ला शिक्षा कार्यालयका स-इन्जिनियर चितरन्जन चौधरीलाई सम्मान गरेको थियो । 


बाबुराम प्रा. बिको पुन:स्थापना स्थानिय बाबुराम सुनार र लक्ष्मी सुनारले गरेका थिए । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
अर्घाखाँचीमा निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी कार्यक्षेत्रमा खटिए (भिडियो-तस्बिर सहित)
कांग्रेसको चुनाव प्रचार प्रसार कार्यक्रम १ को अर्घातोष, भगवती र २ को नरपानीमा सम्पन्न
वामगठबन्धनको वाङ्गलामा वामगठबन्धनको चुनावी सभा सम्पन्न (तस्बिर सहित)
वाम गठबन्धनद्वारा मालारानी ८ मा चुनावी प्रचारमा तिव्रता (तस्बिर सहित)
अर्घाखाँचीमा राष्ट्रिय प्रजातन्त्र पार्टीले कांग्रेसलाई समर्थन गर्ने
सिद्धाराका मतदाता मंसिर २१ गते हुने चुनावको अघिल्लै दिन मतदान केन्द्र पुग्ने तयारीमा
पाणिनी बहुमुखी क्याम्पस सन्धिखर्कले मार्सिक शुल्क बृद्धि फिर्ता नगरे विधार्थीहरुले आल्दोलन गर्ने
वाम गठबन्धनको मालारानी ४ मा महिला-युवाको चुनावी भेला सम्पन्न
छत्रदेव गाउंपालिकाको वार्ड नं १ र नुवाकोटको लम्चीमामा राष्ट्रिय जनमोर्चाको चुनावी सभा सम्पन्न
भुमिकास्थान नगरपालिकाको नुवाकोट गनेरिबोट कमलीपोखरामा जीप दुर्घटना, १४ जना घाइते (तस्बिर र घाइतेको नामावली सहित)
अर्घाखाँचीमा तपाईंको मतदान केन्द्र कहाँ पर्‍यो, मतपत्र यस्तो हुनेछ (सम्पूर्ण विवरण सहित)
सन्धिखर्कमा त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौं बार्षिक उत्सव तथा स्थापना दिवस सम्पन्न
पणेना र अर्घामा राष्ट्रिय जनमोर्चाको चुनावी सभा सम्पन्न
कांग्रेस अर्घाखाँचीको चुनावी प्रचारप्रसार कार्यक्रम २ को खिल्जी, असुरकोट र १ को ठुलापोखरामा सम्पन्न
मतदाता रिझाउन नेताहरु गाउँगाउँमा, वाम गठवन्धनको चुनावी सभा बाँगीको गुराँसे, भण्डार र आरुखोर सम्पन्न (तस्बिर सहित)
त्रिबेणी सहकारी संस्था सन्धिखर्कको आयोजनामा सम्पन्न बक्तित्व कलामा ज्ञान प्रकास मावि सल्लीकोट प्रथम (तस्बिर सहित)
पाणिनी गाँउपालिकाको लहरेधाराले निर्वाचन वहिस्कार गर्ने संभावना वढ्यो स्थानीयवाँसी आक्रोशित
जलुके र धारापानीका बिभिन्न ठाउँमा राष्ट्रिय जनमोर्चाको चुनावी सभा सम्पन्न
अर्घाखाँचीका आयुसले बचाए नुवाकोटका लामाको जीवन
सन्धिखर्कमा सुबिधाजन्य मासु पसल संचालन
http://go.oclaserver.com/afu.php?zoneid=1465736