arghakhanchi
मिति: २०७० ज्येष्ठ ४, शनिवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
स्थानिय समाचार

काठमाडौंका विद्यालयहरूमा नयाँ शैक्षिक सत्र सुरु हुन दुई महिना अघि नै विद्यार्थी भर्ना सुरुtext size increase   text size decrease   Print    rss (२०६८ फाल्गुन १३, विहीवार)

काठमाडौं - नयाँ शैक्षिक सत्र सुरु हुन दुई महिना अघि नै केही विद्यालयले विद्यार्थी भर्ना सुरु गरेका छन् । यो नियम विपरीत हो । नियमानुसार बैशाखबाट सुरु हुने शैक्षिक सत्रका निम्ति भर्ना प्रक्रिया चैत १५ पछिमात्र भर्ना लिन पाउँछ ।

भर्ना लिने विद्यालयमा शिक्षा मन्त्रालयमातहत नियन्त्रिक बूढानिलकण्ठ स्कुलले फाराम वितरण प्रक्रिया अघि बढेको जनाएको छ । उक्त विद्यालय व्यवस्थापन समितिको अध्यक्ष शिक्षा मन्त्रालयका सचिव अध्यक्ष रहने व्यवस्था छ । त्यसैगरी रातो बंगला स्कुलले फाराम वितरण गरिसकेको छ भने सेन्ट जेभियर्स र सेन्ट मेरिज स्कुलले यसै साताबाट फाराम वितरण गर्ने तयारीमा छन् । रातो बंगला सबैभन्दा महँगो निजी विद्यालय मानिन्छ । त्यसैगरी मिसनरी स्कुलका रुपमा सञ्चालित सेन्ट मेरिज र सेन्ट जेभियरले 'सोर्स फोर्स र चन्दा' का आधारमा विद्यार्थी भर्ना लिने गर्दछन् ।

'ठूला र साना भनेर विभेद गर्नु हुन्न', अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले प्रक्रिया मिच्नु गलत भएको उल्लेख गर्दै भने, 'यो अस्वस्थ प्रतिस्पर्धा हो । सरकारी संयन्त्रले समान व्यवहार गर्नुपर्छ ।' - कान्तिपुर

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य स्थानिय समाचार
बुटवलमा रोजगारमुलक तालिम
संखुवासभाको जलजलामा तीन जनाको हत्या गर्नेलाई सर्वस्वसहित जन्मकैद
देशभर एकैसाथ कक्षा ११ को परीक्षा सुरु
आधा बिहे गरेपछि बेहुली अस्वीकार , बेहुलीका परिवारले गुहारे प्रहरी
पृथ्वी राजमार्गका होटल तथा रेष्टुरेण्डलाई निगरानी
नवलपरासी बर्दघाटको चिसापानीमा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
श्रमिकको अधिकारका लागि एकजुट हुनुपर्नेमा जोड
सकियो फिचर लेखन तालिम
नवलपरासीमा महिला हत्याको विषयलाई लिएर तनाव सिर्जना, चार राउण्ड हवाइ फायर / १५ सेल अश्रु ग्याँस प्रहार
दोलखामा थामी भाषा र संस्कृतिमा पीएचडी गर्ने भन्दै लाखौ रुपैयाँ ठगेर फरार
रौतहटका विभिन्न सरकारी विद्यालयले अंग्रेजी माध्यममा पठनपाठन सुरु
सिसिटिभी अध्यक्ष लुम्बिनीमा
बुटवलको कालिकानगरमा भएको दुर्घटनामा परि १ जना घाइते
भूकम्प बाट भएको क्षती प्रति नेपाल चिन मैत्री समाज लुम्बिनी द्वारा दु:ख ब्यत्त
प्रहरी ज्यादतीको विरोधमा हिलेपानी-दिक्तेल सडकखण्ड ठप्प
कपिलबस्तुमा बस दुर्घटना तीनको मृत्यु २० घाईते
टीकाटालो गरेर केटा भागेपछि राजमार्ग अवरुद्ध
नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका दुई पाकिस्तानी नागरिकलाई सार्वजनिक
पूर्व पश्चिम राजमार्गको सर्लाही खण्डमा यात्रु बस लुटियो
आमा समूहद्धारा नै बोक्सी भन्दै कुटपीट