arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

एमालेद्वारा प्रदेश-२ का ११० स्थानीय तहमा उम्मेदवारको नामावली सार्वजनिकtext size increase   text size decrease   Print    rss (२०७४ भाद्र २०, मंगलवार)

नेकपा एमालेले प्रदेश नम्बर-२ मा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा मंगलबार पत्रकार सम्मेलन गरी एमालेले १३६ स्थानीय तहमध्ये ११० स्थानीय तहमा उम्मेदवारको नामावली सार्वजनिक गरेको हो ।

धनुषाका १८ सहित २६ स्थानीय तहको पनि उम्मेदवार छनोट भएपनि औपचारिक घोषणा गर्न बाँकी रहेको जनाइएको छ ।

उम्मेदवार मनोनयन दर्ताको समयअघि नै बाँकी रहेका स्थानीय तहको उम्मेदवारी पनि टुंग्याउने एमालेले जनाएको छ ।

उम्मेदवार घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव ईश्वर पोखरेलले विचार, संगठनात्मक सञ्जाल र योजनाबद्ध कामहरुको आधारमा एमाले २ नम्बर प्रदेशमा पनि पहिलो पार्टी बन्ने दाबी गरे ।

एमालेविरुद्ध देशबाहिर र भित्रका शक्ति मिलेर महागठबन्धन बनाइरहेको भन्दै पोखरेलले मतदाता प्रभावित पार्न सरकारले राज्यशक्तिको दुरुपयोग गरिरहेको आरोप लगाए ।

मंगलबार सार्वजनिक गरिएका उम्मेदवारको नामावलीअनुसार एमालेले प्रदेश नम्बर-२ को एकमात्र महानगर वीरगन्ज महानगरपालिकाको मेयरमा बसरुद्दिन अन्सारी र उपमेयरमा सोफिया आचार्यलाई अघि सारेको छ ।

प्रदेश नम्बर-२ मा रहेका ३ उपमहानगरपालिकामध्ये कलैया उपमहानगरपालिकाको मेयरमा विनोद शाह र उपमेयरमा प्रतिमा यादव, जितपुर-सिमरा उपमहानगरपालिकाको मेयरमा कृष्ण पौडेल र उपमेयरमा सरस्वती चौधरीलाई अघि सारिएको छ ।

यस्तै, जनकपुर उपमहानगरपालिकाको मेयरमा लक्ष्मीनारायण भगत र उपमेयरमा पुनमकुमारी मिश्रलाई अघि सारेको छ ।

तर, धनुषाका अरु स्थानीय तहसहित २६ ओटा तहमा उम्मेदवार घोषणा गर्न बाँकी छ । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
फागुन १२, १३ र १४ गते हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने
काठमाडौंका ६ स्थानमा जुलुस, प्रदर्शन, धर्ना, घेराउ वा विरोध प्रदर्शनका कार्यक्रम गर्न नपाइने
राष्ट्रियसभा सदस्यमा तीनजनाको मनोनयन
एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमति, सातबुँदे सहमतिमा हस्ताक्षर
फागुन २१ गते संघीय संसदको अधिवेशन आह्वा‍न
कपिलबस्तुको नेपाल-भारत सीमा क्षेत्र मर्यादपुर खुनुवा क्षेत्रमा बृहत सरसफाइ
प्रधानमन्त्रीद्वारा सुखी नेपाली र समृद्धि नेपाल अपरिहार्य उल्लेख
संघीय संसदमा १३ समिति रहने गरी संसद् नियमावलीको प्रारम्भिक मस्यौदा तयार
प्रदेश ७ का मुख्यमन्त्री भट्टलगायत मन्त्रीहरुद्वारा पदभार ग्रहण
एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको गाँठो अझै फुक्न सकेन
मध्यमर्स्याङ्दी जलविद्युत् आयोजना मर्मतका लागि दश दिन बन्द हुने
राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीद्दारा एमाले र माओवादी केन्द्रबीच एकता हुन नसक्ने उल्लेख
पूर्ववर्ती सरकारले राष्ट्रिय सभा सदस्य मनोनयनका लागि सिफारिस गरेका तीन जनाको नाम फिर्ता लिने तयारी
प्रदेश नम्बर–६ मा वाम गठबन्धनका दुई दलबीच मन्त्रालयको भागबन्डा टुंगो
काठमाडौंका भूकम्पपीडितलाई २५ लाख ऋण २ प्रतिशत ब्याजदरमा दिन पहल
कैलालीको गोदावरीमा बस दुर्घटना, दुई दर्जन बढी घाइते
अबको दुई दिनभित्र मन्त्रिमन्डल विस्तार हुने
सिन्धुलीको भद्रकाली सडकखन्डमा जिप दुर्घटना, चारजनाको मृत्यु, १८ जना गम्भीर घाइते
प्रदेश नम्बर–३ को स्थायी राजधानी हेटौंडाबाट अन्यत्रै सार्नुपर्ने सांसदहरुको माग
नवनियुक्त प्रधानमन्त्री ओलीद्दारा निर्वाचन सम्पन्न गराउन योगदान दिने सम्पूर्ण नागरिक र मतदातालाई आभार व्यक्त
http://go.oclaserver.com/afu.php?zoneid=1465736