आर्थिक वर्ष २०८१-०८२ को बजेट: अर्थमन्त्रीले ल्याए १८ खर्ब ६० अर्ब ३० करोडको बजेट (पूर्णपाठ सहित)

आर्थिक वर्ष २०८१-०८२ को बजेट : आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड बजेट बिनियोजन

कृषिमा लगानी दशकको घोषणा

बजेट भाषण (प्रत्यक्ष प्रसारण) : आर्थिक वर्ष २०८१-०८२ को बजेट | LIVE

सरकारले आज बजेट ल्याउँदै, १९ खर्बको बजेट ल्याउने तयारी

सन्दीपको भिसा अन्योलकै बीच क्यान अध्यक्ष चन्द श्रीमतीसहित अमेरिका उडे

 काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द अमेरिका र वेस्ट इन्डिजमा हुने आईसीसी टी–२० विश्वकपमा सहभागी हुन बुधबार त्यसतर्फ प्रस्थान गरेका छन्। १५ खेलाडी र १० अफिसियल गरी २५ सदस्यीय टोलीले विश्वकपमा औपचारिक रूपमा सहभागिता जनाउँदै छ। अध्यक्ष चन्द...

जिल्ला समाचार

कपिलवस्तु विजयनगरमा हावाहुरी : ४७ घरमा क्षति

 -धर्मेन्द चौधरी , कपिलबस्तु। कपिलवस्तु- कपिलवस्तुको विजयनगर गाउँपालिको वर्षा सँगै आएको हावाहुरीका कारण ४७ घरमा क्षति पुगेको छ । सोमवार राती आएको हावाहुरीले विजयनगर गाउँपालिकाका २,३,४,र ६ वडाका ४७ घरमा क्षति पुयाएको गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले बताए । घरको...

विश्व समाचार

आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै: सगरमाथाको चुचुरोमा पहिलोपटक मानवपाइला टेकेको ७१ वर्ष पूरा

 काठमाडौं– आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदैछ । सरकारले सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलोपटक मानवपाइला टेकेको दिन मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रुपमा मनाउने गरिएको छ । सन् १९५३ मे २९ तारिखका दिन नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड...

English News

Nepal is attractive destination for international investment: Finance Minister

Kathmandu, April 28: Finance Minister Barshaman Pun has asserted that Nepal is an attractive destination for international investment.    Addressing the inaugural session of the Third Investment Summit here today, he highlighted the key objectives of the Summit. According to the Finance Minister, the key objectives of the Summit are: To project Nepal as an emerging destination for private sector investment; to highlight recent reforms in enhancing the investment climate...

प्रदेश समाचार

किराँत समुदायले आज उँभौली पर्व मनाइँदै

काठमाडौं– प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ । गर्मी बढ्ने...

कांग्रेसद्वारा मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौँ  - नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले प्रदेश प्रमुखलाई आज पत्र लेख्दै कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएका हुन् ।   पत्रमा भनिएको छ, 'मधेश प्रदेशको...

नारायणगढ-मुग्लिन सडकमा ३ बस र एउटा ट्रक ठोक्कियो : एक जनाको मृत्यु, २२ जना घाइते

 चितवन- चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा गए राति चार सवारी साधन एकापसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालका...

कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई गण्डकीको मुख्यमन्त्री नियुक्तिको तयारी

 काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा आज सुरेन्द्रराज पाण्डेलाई नियुक्त गर्ने तयारी भएको छ । सर्वोच्च अदालतको आदेशअनुसार पाण्डेलाई मुख्यमन्त्री बनाउन लागिएको हो । सर्वोच्च अदालतले आइतबार मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत संवैधानिक नभएको भन्दै मत लिएको प्रक्रियालाई नै खारेज...

कपिलवस्तु विजयनगरमा हावाहुरी : ४७ घरमा क्षति

 -धर्मेन्द चौधरी , कपिलबस्तु। कपिलवस्तु- कपिलवस्तुको विजयनगर गाउँपालिको वर्षा सँगै आएको हावाहुरीका कारण ४७ घरमा क्षति पुगेको छ । सोमवार राती आएको हावाहुरीले विजयनगर गाउँपालिकाका २,३,४,र ६ वडाका ४७ घरमा क्षति पुयाएको गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले बताए । घरको...

विद्यार्थी लिएर रारा जाँदै गरेको जिप मुगुमा दुर्घटना, १२ जना घाइते

मुगु- बाजुराबाट रारातर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । आज बाजुरास्थित हिमाली गाउँपालिका–५ कोल्टीमा रहेको भवानी माध्यमिक विद्यालयका विद्यार्थीलाई रारा घुमाउन ल्याउँदै गरेको ग१ज ८२४९ नम्बरको जिप मुगु खत्याड गाउँपालिका–२ जाम हिलटप भन्ने स्थानमा दुर्घटना भएको...

उपनिर्वाचनमा एमालेको ‘क्लिनस्वीप’

काठमाडौं- यही वैशाख १५ मा प्रतिनिधि सभाको एक र प्रदेश सभाको एक निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएकोमा दुवै क्षेत्रमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन्। बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा 'क' मा दमनबहादुर भण्डारी निर्वाचित भए भने इलाम क्षेत्र नम्बर...

प्रवास समाचार

भारतको राजस्थानमा अत्यधिक गर्मीले ६ जनाको मृत्यु

 काठमाडौं । पश्चिमी भारतीय राज्य राजस्थानमा भीषण उच्च तापक्रमका कारण छ जनाको मृत्यु भएको छ । तापक्रम ४९ डिग्री सेल्सियस पुगेपछि ‘हिट स्ट्रोक’ बिरामीहरूको संख्या दुई हजार ८०९ बाट बढेर तीन हजार ६२२ पुगेको छ । स्थानीय सरकारले गर्मी मौसममा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । मौसम विभागले पहिले नै मानिसहरूलाई गर्मीको जोखिमबाट बच्न र चिसो ठाउँमा बस्न सुझाव दिएको...

खेल

सन्दीपको भिसा अन्योलकै बीच क्यान अध्यक्ष चन्द श्रीमतीसहित अमेरिका उडे

 काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द अमेरिका र वेस्ट इन्डिजमा हुने आईसीसी टी–२० विश्वकपमा सहभागी हुन बुधबार त्यसतर्फ प्रस्थान गरेका छन्। १५ खेलाडी र १० अफिसियल गरी २५ सदस्यीय टोलीले विश्वकपमा औपचारिक रूपमा सहभागिता जनाउँदै छ। अध्यक्ष चन्द बुधबार श्रीमतीसहित अमेरिकाका लागि उडेका हुन्। क्यानले विश्वकपका लागि मिडियाबाट कुनै प्रतिनिधिलाई समावेश नगराई १० सदस्यीय अफिसियल टोली बनाएको छ। क्यानले आईसीसीलाई बुझाएको १० अफिसियल टोलीमा अध्यक्ष चन्दसँगै मुख्य प्रशिक्षक मोन्टी देसाई, सहायक प्रशिक्षक वसन्त शाही ठकुरी, क्रिकेट कन्सल्टेन्ट नन्दन फाद्निस, बलिङ कन्सल्टेन्ट रड इस्टविक, एनालिस्ट रमण शिवाकोटी, फिजियो विक्रम न्यौपाने, फिटनेस ट्रेनर अब्दुल सतार, व्यवस्थापकमा प्रदीप मजगैयाँ र टिम लिडर...