arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
समाज

खुशी राष्ट्रको सूचिमा नेपाल सार्कमा तेस्रोtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र ७, सोमवार)

नेपाल सार्कको तेस्रो खुशी राष्ट्रको सूचिमा परेको छ। विश्वका खुशी राष्ट्रको सूचि प्रकाशित गर्ने एक अन्तर्राष्ट्रिय संस्थाको प्रतिवेदनले नेपाललाई पाकिस्तान, भूटानपछि तेस्रो नम्बरमा देखाएको हो।

ह्यापीनेस रिसर्च इन्स्टिच्युटको नयाँ रिपोर्टमा ४.९६ अंक पाउँदै विश्वको ९९ औं स्थानमा परेको छ। बंगलादेश, श्रीलंका, भारत तथा अफगानिस्तान नेपालभन्दा पछाडि छन्। ५.२६ अंक पाउँदै पाकिस्तान सार्कको सबैभन्दा बढी खुशी राष्ट्रको सूचिमा  छ भने ५.०११ अंक पाएर भूटान दोस्रो स्थानमा छ।

विश्वका खुशी देशहरुको सूचिमा नर्वे एक नम्बरमा परेको छ। भौतिकवादको जननी मानिने अमेरिका गत वर्षभन्दा एक स्थान तल ओर्लंदै १४ औं स्थानमा पुगेको छ। गत वर्ष अमेरिका १३ औं स्थानमा थियो।

रिपोर्टमा १५५ मुलुकहरु समावेश छन्। रिपोर्ट तयार पार्दा पैसा, सम्पत्तिसँगै मानवीय पक्षलाई महत्वका साथ हेरिएको थियो।

विश्वका शीर्ष १० खुशी राष्ट्रहरुको सूचि
१. नर्वे
२. डेनमार्क
३. आइसल्यान्ड
४. स्विजरल्यान्ड
५. फिनल्यान्ड
६. नेदरल्यान्ड्स
७. क्यानडा
८. न्युजिल्यान्ड
९. अष्ट्रेलिया
१०. स्विडेन

विश्वका १० शीर्ष दुःखी राष्ट्रहरुको सूचि
१४६. यमन
१४७. दक्षिण सुडान
१४८. लाइब्रेरिया
१४९. गिनी
१५०. टेङ्गोे
१५१. रुवान्डा
१५२. सिरिया
१५३. तान्जेनिया
१५४. बुरुन्डी
१५५. सेन्ट्रल अफ्रिकन रिपब्लिक
--नागरिकले छापेको छ। 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य समाज
नयाँ बर्ष २०७४ सालको हार्दिक शुभकामना
फेसबुकमा ज्वाई खोज्दै
संरक्षणमा चासो नदिँदा कोल बिस्थापित हुदै
न्यूनतम पारिश्रमिक लागु गर्न सरकारलाई दवाब
सवारी लाइसेन्समा नयाँ नियम वर्ग थप गर्न लिखित परीक्षा दिनु नपर्ने सिधै ट्रायल
संसारमै बन्दैन २४ क्यारेटको गहना, नेपालमा किन बेइमानी ?
विश्वका शक्तिशाली ७ महिला
विधुत प्राधिकरण अर्घाखाँचीको चरम लापरवाहीका कारण सर्वसाधारणलाई सास्ती (भिडियो तस्बिर)
अर्घाखाँची जिल्लाको पाणिनी बहुमुखी क्याम्पसमा आज स्वबियु निर्वाचन हुँदै ।
महिला उत्तरदायी पत्रकार आचारसंहिता, २०७३ प्रतिवेदन हस्तान्तरण
सहर उज्यालो अभियानमा जुटे स्थानीय
अमेरिका हिडेका नेपालीहरु मेक्सिकोमा अलपत्र
प्रसुती वार्डबाट हराएको नवजात शिशु भेटियो
एक हुन आहवान
"आशा अधिकारी बचाउ अभियान " का लागि मलेसियाबाट बाबा राजेन्द्र अधिकारीको सबैमा सहयोगको अपिल
सिके राउतलाई प्रहरीले जनकपुरबाट पक्राउ गर्यो
धुर्मुस र सुन्तली लाई अष्ट्रेलियाबाट १९ लाख सहयोग
आठ वर्षको कारागार पछी सफाई
उप कुलपतिलाई ज्ञापनपत्र
प्रशासन कार्यालय पुगिन् हिमानी
http://go.oclaserver.com/afu.php?zoneid=1465736